विश्व चर्चित हलिउड अभिनेता टम ह्यान्स र उनकी श्रीमती रिता विल्सन कोरोना भाइरसबाट संक्रमित भएको रोयटर्सले जनाएको छ । उनीहरु केहीदिनदेखि बिरामी रहेको र चेकजाँचका क्रममा कोरोनाभाइरसबाट संक्रमित भएको पाइएको छ । ६३ वर्षको यो जोडीको अष्ट्रेलियामा चेकजाँचका क्रममा कोरोनाभाइरस रहेको पुष्टि भएको हो । त. . .
विराटनगर फाल्गुन २६, विराटनगरमा कवि नवराज पराजुलीको "कविता कन्सर्ट" आयोजना हुने भएको छ ।संकल्प नेपालको आयोजनामा विराटनगरको इस्टर्न स्टार होटेलमा फाल्गुन ३० गते उक्त कार्यक्रम हुन लागेको आयोजक जीवन बन्जाराले आवर विराटनगरलाई बताए । युवाहरुमाझ लोकप्रिय कवि पराजुलीले विराटनगर युवामाझ उनका विभिन्न �. . .
आज होली ! होलीको अवसरमा विराटनगरमा मेलिना स्टुडियोका फोटोग्राफर संजय श्रेष्ठले कैद गरेको विराटनगरकि मोडल तथा नायिका रेश्मा घिमिरेलेको होली विशेष फोटोसुट । तस्बिरमा हेर्नुहोस ।. . .
काठमाडौं । अर्जुन कुमारको निर्माण रहेको फिल्म ‘चपली हाइट ३’को टिजर सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक गरिएको टिजर सस्पेन्स थ्रिलर शैलीमा तयार गरिएको छ । १ मिनेट ४३ सेकेण्ड अवधिको टिजर हेर्दा फिल्म अभिनेत्री स्वस्तिमा खड्काको वरिपरि घुमेको अनुमान लगायन सकिन्छ । टिजरमा अभिनेता अर्पण थापा पनि दे�. . .
विराटनगर फाल्गुन २५ , नेपाल आइडल सिजन–३ जारीरहेको छ । टप ६ सम्म पुगेको आइडलको यात्रामा मोरङ पथरीशनिश्चरेकी सज्जा चौलागाई पनि पर्न सफल भएकी छिन् । नेपाल आइडलमा यसअघि पनि मोरंगका निशान भट्टाराईले तहल्का मच्चाइ सकेका छन् । नेपाल आइडल सिजन–३ को टप–६ मा मेघा श्रेष्ठ, सज्जा चौलागाई, मुस्कान रानाभाँट, नेसन. . .
क्यूएफएक्स चेनले चलचित्र हेर्न आउने दर्शकमा कोरोना भाइरसको संक्रमण हुन नदिन सतर्कता अपनाएको छ । हलमा सेनिटाइजर लोसन, पाउडर र स्प्रे प्रयोग गरेको क्यूएफएक्सका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले जानकारी दिए । “चलचित्र हेर्न प्रवेश गर्नुभन्दा पहिला र पछि हामीले सेनिटाइजर लोसन, पाउडर र स्प्रे प्रय�. . .
काठमाडौं । अभिनेता अनमोल केसीविरुद्ध महानगरीय प्रहरी परिसर, टेकु काठमाडौंमा उजुरी परेको छ। चलचित्र खेल्ने भनेर पेस्की लिएको तर चलचित्र नखेलेको भन्दै निर्माता द्धय जयन श्रेष्ठ र रुपेश खड्गीले अनमोलविरुद्ध कारवाहीको मागसहित गत साता नै उजुरी हालेका हुन् । अभिनेता अनमोल केसी यतिबेला नयाँ चलचित्रको छ�. . .
इटहरी फाल्गुन १७, पूर्वेली लोक गीत तथा बिभिन्न भाषा र संस्कार संस्कृतिको सम्मान गर्ने उद्धेश्यका साथ आयोजना गर्न लागिएको माेफसलमै पहिलोपटक सर्बाधिक बिधा समेटिएको पूर्वेली म्युजिक अवार्ड २०२०को आवेदन फारम खुल्ला रहेको छ । फाल्गुन १८ सम्मका लागि आवेदन खुला रहेको छ। नेपाली पूर्वेली लोक गीत तथा बिभ�. . .
विराटनगर । विगत २ दशक लामो समयदेखी साँगितिक क्षेत्रमा लाग्नुभएका विराटनगरका गीतकार दिपकराज पाठकले निर्देर्शन गरेको नयाँ म्यूजिक भिडियोको चर्चा भईरहेको छ । ६ दर्जन बढी गीत लेखिसक्नुभएका पाठकले आदा दर्शन बढी म्युजिक भिडियोको निर्देशन गरिसक्नुभएको छ । हालै पाठकले निर्देशन गर्नुभएको नयाँ म्यूजिक भ�. . .
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद सजाय तोकेको छ । लेनदेन सम्बन्धी विवादमा दायर मुद्दाको सुनुवाईपछि न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले उनलाई दोषी ठहर गर्दै उक्त सजाय तोकेको हो । दुई वर्ष अघि सप्तरीको राजविराज–८ का गोपाल कटुवालसँग खुस्बुले घरजग्गा खरिदका लागि भ. . .
काठमाडौं । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ को ग्रान्ड फिनाले चैत एक गते हुने भएको छ । आजसम्म नियमित सो रहेको कार्यक्रममा बीचका केही भाग प्रतिस्पर्धी र अतिथिको प्रत्तुती रहने आयोजकले जनाएको छ । ग्रान्ड फिनालेमा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त पुगेका छन् । सु. . .
नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ बाट विष्णुप्रसाद गौडेल बाहिरिएका छन् । सुमन कोइराला र खड्गबहादुर पुन ग्रान्ड फिनालेमा पुग्दा विष्णु बाहिरिएका निर्णायक मध्येका एकले जानकारी दिए । यद्यपि आजको श्रृंखला प्रशारण हुन बाँकी छ । २६औं शृंखलामा पफर्मर अफ द राउन्ड हुँदै हि�. . .