झापा । झापाका विद्यार्थी अनिल प्रधानले जङ्गली हात्ती धपाउने साइरन ड्रोन विकास गरेका छन् । कक्षा १२ मा अध्ययनरत भद्रपुर नगरपालिका–१ निवासी प्रधानले आफ्नै घरमा उक्त ड्रोन बनाएका हुन् । उनले साइरन जडान गरिएको ड्रोनको सफल र प्रभावकारी प्रयोग पनि गरेका छन् ।उनले भने, “मेरो घर आसपासमा जहिले पनि जङ्गली हा. . .
विराटनगर, २ कातिक । पूर्बी पहाडी जिल्लामा रहेका लिम्बु जातीको मौलिक परम्परामा आधारित नेपाली कथानक चलचित्र ‘घरजम’ प्रर्दशनमा आउन लाउन लागेको छ । जाति, समुदाय र समाजमा परम्परादेखि चलनका रुपमा विकास हुँदै आएको बैबाहिक परम्परा र रितीरिवाजलाई ‘घरजम’ को माध्यमबाट प्रष्ट्याउन खोजिएको छ । मौसम ईम्बुङ फुलन�. . .
नायिका निशा अधिकारीले इन्स्टाग्राममा स्तनपानको तस्बिर सार्वजनिक गरेकि छिन् । उनले इन्स्टाग्राममा आफ्नो छोरा युभनलाई दुध खुवाएको तस्बिर सार्वजनिक गरेकि हुन् । उनले विगतमा पनि ‘बेबी बम्प’ को फोटोहरु प्रदर्शन गरेकि थिइन् । गर्भवती भएको समयमा भुँडीको तस्बिर प्रदर्शन गर्दा धेरै नकारात्मक प्रतिक्रिय�. . .
काठमाडौँ । दसैँअघि काठमाडौँमा आयोजित एउटा कार्यक्रममा अभिनेता राजेश हमालले सञ्चारकर्मीसँग कुराकानी गर्ने मौका पाए।उनले यसपटको दसैँ धनकुटामा मनाउने तय भए पनि अन्तिम सयमा धनकुटाको कार्यक्रम स्थगित भएपछि काठमाडौँमै दसैँ मनाउने बताए। आज प्रकाशित साप्ताहिकका अनुसार कुराकानीकै क्रममा दसैँमा ससुरा�. . .
‘हाउसफूल ४, दबंग ३’को व्यापारलाई प्रतिक्षा गर्दै गर्दा अक्टुबर २ बाट रिलिजमा आएको चलचित्र ‘वार’ले यो बर्षकै सवार्धिक कमाई गर्ने चलचित्रको रेकर्ड बनाएको छ । अब, यो रेकर्डलाई ‘हाउसफूल ४, दबंग ३’ले उछिन्न सक्छन् । तर, सन् २०१९ को हालसम्म रिलिज भएका चलचित्रमा ‘वार’ पहिलो स्थानमा उक्लिएको हो । नायक साहिद कप. . .
काठमाडौं । नेपाली कथानक चलचित्र ‘छ माया छपक्कै’ आजबाट रिलिज भएको छ । दीपेन्द्र लामाको निर्देशन रहेको चलचित्र आजबाट देश भरका हलमा एक साथ रिलिज भएको हो । सोलो रिलिजको अवसर पाएको चलचित्रले मल्टिप्लेक्स तथा सिंगल थिएटरमा ठूलो संख्यामा ‘शो’ पाएको छ । दीपकराज गिरी, केकी अधिकारी, सुपुष्पा भट्ट, जितु नेपा�. . .
बिराटनगर असोज २४, बिराटनगरमा सांगीतिक कन्सर्ट हुने भएको छ । बिराटनगर म्युजिक फेस्टिबलको पाँचौ संस्करण आयोजना हुने भएको हो । बिराटनगरको जैन भवनमा कार्तिक ८ गते शुक्रबारको दिन हुने भएको छ । लाईभ इन्टरटेन्मेन्टको आयोजनामा हुने कार्यक्रममा गायक सबिन राई एण्ड फ्यारो ब्याण्ड , भ्वाईस अफ नेपाल सिजन वानमा �. . .
काठमाडौं । नेपाली चलचित्रकी नायिका रेखा थापाको चलचित्र ‘मालिका’ युट्युबमा रिलिज भएको छ । ‘मालिका’अघिल्लो वर्ष तिहारको समयमा रिलिज भएको थियो । महिला सशक्तिकरण र हिंसाविरुद्धका विषयलाई चलचित्रमा उतार्ने रेखाले यो चलचित्रमा बालविवाह र सशक्तिकरण सम्बन्धी विषयलाई ‘मालिका’को कथामा उतारेकी छन् । र�. . .
विराटनगर, १८ असोज । नोबेल मेडिकल कलेज तथा टिचिङ्ग हस्पिटल बिराटनगरको प्रायोजनमा भएको नोबेल मिस्टर एण्ड मिस थारुको उपाधि अमन चौधरी र अंकिता चौधरी पाएका छन् । थारु कला केन्द्र बिराटनगरले आयोजना ग्राण्ड फिनालेमा अमनले १० जना पुरुष र अंकिताले २० महिला प्रतिष्प्रधिलाई पछी पार्दै उपाधि जितेको हो । त्यसै ग�. . .
विराटनगर । थारु कला केन्द्रले थारु संस्कृतिको जगेर्नाका लागि यही असोज १७ गते प्रदेश नम्बर १ स्तरीय नोबेल मिस्टर एण्ड मिस थारु आइकन –२०१९’ को फिनाले गर्ने भएको छ । केन्द्रका अध्यक्ष देवकृष्ण विश्वासले विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा मोरङ, सुनसरी, गाइघाट, झापाका ३२ जना युवा तथा युवत�. . .
विराटनगर । विराटनगरमा दशै लागेसँगै साँस्कृतिक कार्यक्रम हुने क्रम बढ्दो छ । दशैको अवसरमा ¥यापरका हस्ति आशिष राणा (एकेए लाउरे) विराटनगर आउने भएका छन् । शुभ वेंक्विट एण्ड रेष्टुरेन्टको आयोजना तथा भाइरल इभेन्ट इन्टरटेनमेन्टको सहकार्यमा विराटनगरमा दशैं धमाका हुने भएको हो । नेपाली सांगीतिक क्षेत्रका ह�. . .
काठमाडौं । पूर्वेली जुहारी गीत ‘ट्याम्के र सेल्मे’ लोकार्पण गरिएको छ । सोमबार राजधानीको चावहिल स्थित फलैंचामा एक कार्यक्रमबीच गीतकार सङ्घका कार्यवाहक अध्यक्ष शुभ मुकारुङको प्रमुख आतिथ्यतामा उमेश राईको पूर्वेली जुहारी गीत ‘ट्याम्के र सेल्मे’ लोकार्पण गरिएको हो । फलैंचा इन्टरटेन्मेन्टको पहिलो प्. . .