मनोरन्जन

बिराटनगरको सेन्ट्रल मलमा गायक सुगम पोखरेल साथै कुटुम्ब ब्याण्डको बिशेष प्रस्तुति रहने

बिराटनगर बैशाख २४ , नयाँ बर्षको अबसरमा सेन्ट्रल मलले छुटको अवसर सहित वैशाख महिनाभर विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ  । विराटनगरमा बिभिन्न सांगीतिक समुह, कलाकार साथै डान्स ग्रुपलाई सामेल गरी हरेक शनिबार बिभिन्न कार्यक्रम गर्दै आएको छ । यहि बैशाख २८ गते  सेन्ट्रल मलमा गायक सुगम पोखरेल साथै कुटुम�. . .


नेपालकी चेलीलाई बलिउड फिल्ममा मूख्य नायिका बन्ने अवसर

बलिउड फिल्म उधोग विश्वकै ठूलो बजारमा पर्दछ । ठूलो आकार लिएको बलिउडमा भारतकै कलाकारहरुलाई पनि स्थापित हुन हम्मे हम्मे पर्दछ । तर यस्तै अप्ठ्याराहरु छिचोल्दै नेपाली एक चेलीले बलिउड फिल्ममा मूख्य नायिका बन्ने अवसर पाएकी छिन् ।ति हुन् जाजरकोट भेरी नगरपालिका– ३, पीपलडाँडाकी २१ वर्षीय सिजन पुन जसले बलिउ�. . .


उपन्यासकार ज्योत्सनाको ‘सिड्नी सपना’को विराटनगरमा परिचर्चा

विराटनगर, २२ बैशाख । उपन्यासकार सानु घिमिरे ज्योत्सनाको ‘सिड्नी सपना’ उपन्यासमाथि विराटनगरमा परिचर्चा गरिएको छ । कवि जगन्नाथ गुरागाईं साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा वक्ताहरुले उपन्यासको सबल र दुर्बल पक्षलाई केलाएका थिए । कार्यक्रममा समालोचक प्राज्ञ दधिराज सुवेदीले सिड्नी सपना. . .


आजबाट ‘दाल भात तरकारी’ हलमा ,बिराटनगरको सिटि सिनेमा र सेन्ट्रल मल्टिप्लेक्समा प्रदर्शन हुदै

बिराटनगर बैशाख २० , वैशाख २० शुक्रबार देखि फिल्म ‘दाल भात तरकारी’ले हलमा सोलो प्रदर्शन गर्ने मौका पाएको छ । मह सञ्चारको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘दाल भात तरकारी’ यो वर्षकै बहुप्रतिक्षित फिल्म हो । वैशाख १३ गते प्रर्दशन हुने भनिएको फिल्म हलिउडको ठूलो बजेटको फिल्म ‘एभेन्जर्स एण्ड गेम’ रिलिज भए�. . .


बिराटनगरको सेन्ट्रल मलमा आगामी शनिबार गायिका इन्दिरा जोशी र कर्मा ब्याण्डको प्रस्तुति रहने

बिराटनगर बैशाख १९ , नयाँ बर्षको अबसरमा सेन्ट्रल मलले छुटको अवसर सहित वैशाख महिनाभर विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ  । विराटनगरमा बिभिन्न सांगीतिक समुह , कलाकार साथै डान्स ग्रुपलाई सामेल गरी हरेक शनिबार बिभिन्न कार्यक्रम गर्दै आएको छ । यहि बैशाख २१ गते  सेन्ट्रल मलमा गायिका इन्दिरा जोशी साथै कर. . .


विराटनगरका रंगकर्मी रामभजन कामत मण्डलामा देखिँदै, मिता आव कोन चलब मञ्चन हुने

विराटनगर, १७ वैशाख । विराटनगरमा रहेर लामो समयदेखि रंगक्षेत्रमा काम गर्दै आएका रामभजन कामतद्धारा लिखित मिता आब कोना चलब नाटक मञ्चन हुने भएको छ । काठमाडौँमा रहेको मण्डला नाटकघरमा आगामी वैशाख २० गतेदेखि विराट मैथिल नाट्य कला परिषदले पहाडी र मधेशी समुदायको सम्बन्धको कथालाई समेटेर तयार पारिएको नाटक मञ्�. . .


आज विश्व नृत्य दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदै

काठमाडौँ, वैशाख १६ गते । विश्व नृत्य दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि सोमबार मनाइँदैछ । अन्तर्राष्ट्रिय तथा विश्व नृत्य दिवस अङ्ग्रेजी पात्रोअनुसार हरेक वर्ष अप्रिल महिनाको २९ तारिखमा पर्छ । नृत्य निर्देशक संघका उपाध्यक्ष सञ्जय राजोपाध्यायले भन्नुभयो, “नेपालमा पनि नृत्यकलाको संस्कृति, परम�. . .


धरौटी बुझाउन नसकेपछि कलाकार तथा निर्मात्री प्रज्ञा जोशी जेल चलान

इटहरी, १५ बैशाख। कलाकार तथा निर्मात्री प्रज्ञा जोशी जेल चलान भएकी छिन । जग्गा दिने भन्दै ५० लाख ठगी गरेको आरोपमा इटहरीबाट पक्राउ परेकी जोशी ४० लाख धरौटी बुझाउन नसकेपछि जेल चलान भएकी हुन । लामो समय देखि इटहरीमा लुकिछिपि बस्दै आएकी जोशीलाई इटहरी प्रहरीले पक्राउ गरेको हो । केही साता अघि इटहरी प्रहरीले पक�. . .


मिस नेवाःको दोस्रो अडिसन धरानमा सकियो, अब इटहरी र दमकमा हुने

विराटनगर, १४ चैत । मिस नेवाः कोशीको दोस्रो अडिसन धरानमा भएको छ ।  गत शनिबारदेखि विराटनगरबाट सुरु भएको अडिसन धरानमा पनि भएको हो । गत वर्ष विराटनगरमा केन्द्रित अडिसनलाई प्रदेश–१ का प्रमुख सहरमा पु¥याउने लक्ष्यका साथ अगाडि बढेको आयोजक मञ्जिना मुभिज प्रालिका प्रबन्ध निर्देशक जतिन ताम्राकारले जानकारी द�. . .


प्रेमको मामलामा सधैं सफल हुन्छन् यी चार पुरुष

एजेन्सी, १४ बैशाख । ब्रेकअफको सिलसिला आजकल धेरै सामान्य भइसकेको छ । तपाईकै साथी सर्कलमा धेरै त्यस्ता व्यक्ति होलन्, जसको एक वा एकभन्दा बढीसँग ब्रेकअफ भएको होस् । गर्लफ्रेन्ड–ब्वाईफ्रेण्डको ब्रेकअफ हुनु त सामान्य नै हो । किनकी यसमा कुनै बाचा–बन्धन या समर्पण हुँदैन् । तर विवाहजस्तो मजबूत सम्बन्ध पनि �. . .


‘छक्का पञ्जा २’ पुनः प्रदर्शनमा

काठमाडाैँ, १३ बैशाख । आमा सरस्वती मुभिजको व्यानरमा निर्माण भएको सुपरहिट चलचित्र ‘छक्का पञ्जा २’ आजदेखि पुनः देशै भरिका हलमा प्रदर्शनमा आएको छ । चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीका अनुसार नेपालभरीका सिंगल तथा मल्टिप्लेक्समा गरी उपत्यका बाहिरका ५० चलचित्र घरहरुमा ‘छक्का पञ्जा २’ प्रदर्शन �. . .


बलिउडको ब्लकबस्टर फिल्म ‘तेरे नाम’ को स्वीक्कलको तयारी सुरु

मुम्बई – बलिउडको ब्लकबस्टर फिल्म ‘तेरे नाम’ को स्वीक्कलको तयारी सुरु भएको छ । सन् २००३ को सलमान खान अभिनित फिल्मले धेरैलाई रुवाएको थियो । फिल्मकार सतीश कौशिकले उक्त फिल्मको स्वीक्कलको स्क्रिप्ट लेखेर सकिएको जानकारी दिएका छन् । उनले भनेका छन्, ‘हाम्रो स्क्रिप्ट पूरा भइसकेको छ । यो अवस्थामा फिल्मको. . .