विराटनगर । मोरङ प्रहरीले विराटनगर–७ अस्पताल चौक बस्ने ३५ वर्षीय हंशराज जैनलाई मंगलबार पक्राउ गरेको छ । उनलाई ट्राफिक चौकबाट पक्राउ गरिएको हो । उनी विरुद्ध २०७० बैशाख १२ गते जिल्ला अदालत मोरङको फैसलाले जुवा मुद्दामा २०० रूपैया जरिवाना तोकेको थियो । उनी अदालतको फरार सूचिमा रहेका कारण प्रहरीले खोजि रह. . .
एन्जु शिवाकोटी विराटनगर । विराटनगर–१० जहदा रोड (चौक) दक्षिण सिद्धार्थ मार्ग जानेबाटो छ । जहदा चौकबाट केही कदम दक्षिण हिडेपछि एउटा चिया पसल जस्तो देखिने पसल छ । जहाँ मानिसहरुको बाक्लो भिड लाग्ने गरेको छ । वास्तवमा त्यहाँ चिया पिउन आउनेहरुको भिड भन्दा पकौडा खान आउनेहरुको संख्या धेरै छ । ती बृद्ध हुन् मि. . .
विराटनगर । स्वरुप परिवर्तन गरेर ठूलो आवाजसहित विराटनगरका सडकमा पड्कदै कुद्ने बुलेट मोटरसाइकलमा सवार विरुद्ध जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले कारवाही थालेको छ । यस्ता मोटरसाइकलमा सवार व्यक्तिबाट बुलेट नियन्त्रणमा लिएर जरिवानासहित कम्पनिकै साइलेन्सर परिवर्तन गराउने अभियान सुरु गरिएको हो । . . .
विराटनगर । विराटनगर लेडिज सर्कल नेपालले बालबालिकासहित अतिविपन्न ३० जनालाई निःशुल्क साइकल वितरण गरेको छ । कोरानाको कहरको बेला दैनिक ज्याला मजदुरी गरेर खाने वर्गले साइकल पाएपछि खुसी भएका छन् । विराटनगरका विपन्न बालबालिहरूको साइकल चढ्ने अभिलासा पूरा गर्न र अति विपन्न वर्गका मानिसहरूलाई कामगर्न आवात�. . .
प्रेम देवान विराटनगर । मोरङको मिक्लाजुङ गाँउपालीका २ स्थित चुलीपोखरीमा पहिलो पटक विजुली बत्ती पुगेपछि स्थानिय हर्षित बनेका छन् । पहिलो पटक विजुली पुगेसँगै हर्षित मात्र हैन बषैँदेखी टुकीको साहारमा बस्दै आएका यहाँका स्थानिय बासिन्दा गाँउमा झिलीमिलीमा बस्न पाँउदा दङ्ग परेका हुन् । गाँउमा बिजुली विस�. . .
नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ (भ्यूटावर) झापाको दमकमा निर्माण भइरहेको छ । नेपाल सरकारले राष्ट्रि«य गौरवको आयोजनाको सूचीमा राखेको ‘दमक भ्यूटावर’ १८ तलाको र १०० मिटर अग्लो हुनेछ । वाह्य तथा आन्तरिक पर्यटक आकर्षित गर्ने महत्वाकांक्षी लक्ष्यका साथ सघन शहरी तथा भवन निर्माण आयोजनाले दमक नगरपालिका व. . .
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले रिङ रोड र रेल्वे निर्माणको कामले चाँडै गति लिने बताउनु भएको छ । अवरुद्ध भएको रिङ रोड र रेल्वे निर्माणमा तीनै तहका सरकारको चासो रहेकोले गति लिने दावी मन्त्री घिमिरेले गर्नु भएको हो । मुआव्जाको विवाद समाधानतर्फ गएको बताउँदै मन्त्री घिमिरेले र�. . .
प्रेम देवान विराटनगर । मोरङको मिक्लाजुङ गाँउपालिका २ स्थित चुलीपोखरीमा बिधुत विस्तार भएपछि स्थानीयमा खुशी छाएको छ । जिल्लाकै बिकट क्षेत्र मानिने चुलीपोखरीमा बिद्युत विस्तारसँगै घरघरमा बिजुली बत्ती बल्न थालेको हो । पहिलो पटक बिजुली पुगेसँगै स्थानीयमा खुशी छाएको छ । बषैँदेखी टुकीको साहारमा बस्दै �. . .
विराटनगर । प्रदेश १ मा सोमबार २२६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ७६, सुनसरीमा ४८, झापामा ४५, ताप्लेजुङमा २१, उदयपुरमा ९, इलाम र धनकुटामा ५–५, संखुवासभा, ते¥हथुम, भोजपुर र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ४९, बुढीगंगामा ६, पथरीशन�. . .
विराटनगर । विराटनगर ९ रंगेली रोडस्थित श्रीकृष्ण ज्वेलरीको छेउमा ‘राम्रो बुटीक डट कम’ नामक बुटिक सञ्चालनमा आएको छ । बुटिक सोमबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको हो । बुटिकको उद्घाटन अतिथि अजय गिरीले गर्नु भएको थियो । ‘राम्रो बुटीक डट कम’ सिप्रा घोसले सञ्चालनमा ल्याएकी हुन् । बुटिक मात्र नभई आर्टिफि�. . .
विराटनगर । मेडिकल क्षेत्रका विद्यार्थीलाई लक्षित गर्दै विराटनगर–४ मा स्टेशनरी पसल सञ्चालनमा ल्याइएको छ । नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पताल परिसर प्रवेशद्वार भन्दा पूर्व पट्टी नहरको सिताराम बजार लाइनमा स्टेशनरी पसल सञ्चालनमा ल्याइएको हो । पाथीभरा हाउजिङ कम्पनीले निर्माण गरेको सिताराम मार्केट�. . .
विराटनगर । कोरोना सन्त्रासका कारण सीमानाका बन्द भएपनि सेटिङमा तस्करी चलेका कारण विराटनगर भन्सार कार्यालय रानीले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्य अनुसारको राजश्व संकलन गर्न सकेन । सीमा क्षेत्रबाट हुने संस्थागत तस्करी नियन्त्रण गर्न नसक्दा भन्सार राजश्व समेत प्रभावित बनेको हो । अवैध पैठा. . .