समाचार

सप्तरीका ३५ वर्षीय युवाको कोरोना संक्रमणबाट वीपीमा मृत्यु

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।सप्तरी खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको बुधबार बिहान ६ः१० बजे मृत्यु भएको हो ।   गत भदौ २८ गते कोरोना पोजेटिभ देखिएका उनलाई स्वास्थ्यमा समस्या बढेपछि भदौ ३० गते प्रतिष्ठानमा भर्ना गरिए�. . .


 लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका–१३ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले १२ ग्राम ब्राउनसुगर सहित दुईजनालाई पक्राउ गरेको हो । पक्रा�. . .


गरिबको घरको छाना फेर्न झापामा एक अर्ब ३६ करोड !

झापा क्षेत्र नम्बर ५ मा अब कोही पनि नागरिकले फुसको छानोमा बस्नु नपर्ने भएको छ । सबै विपन्न नागरिकका लागि सरकारले खरको छानो हटाउँदै जस्ता पाताको छानो लगाइदिन शुर गरेसँगै झापा क्षेत्र नम्बर ५ मा पर्ने चार पालिकामा फुसको छानो परिवर्तन हुन लागेको हो । यसका लागि सरकारले रु एक अर्ब ३६ करोड ५० लाख बजेट विनियोज. . .


चिया किसान आन्दोलनमा

हरियो चियापत्तीको मूल्य तोकिएबमोजिम नपाएको भन्दै आन्दोलनमा रहेका किसानलाई सूर्योदय नगरपालिकाले कानूनमा तोकिएबमोजिम मूल्य दिलाउने प्रतिबद्धता जनाएको छ । नगरपालिकाले बनाएको मापदण्डअनुसार उद्योगीले किसानलाई चियाको मूल्य दिएका छैनन् । नगरले बनाएको ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन �. . .


विराटनगरमा पनि भूकम्पको धक्का महशुस

विराटनगरमा पनि बुधबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ । बिहान ५ बजेर २0 मिनेटमा भूकम्प महशुस गरिएको हो । काठमाडौंमा पनि धक्का महसुस गरिएको थियो । थप बिवरण केहि बेरमा. . .


वीपीका तत्कालिन उपकुलपति दास विरुद्ध अकुत सम्पति आर्जनमा मुद्दा

सुनसरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको अभियोगमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति डा बलभद्रप्रसाद दासविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार २०७६ पुस १७ गते जुनियर रजिष्टर्ड पदबाट सार्वजनिक सेवामा प्रवेश. . .


सुनौलो अवसर क्लवद्धारा बालबालिकालाई शैक्षिक सामाग्री वितरण

विराटनगर । विराटनगर १५ मा रहेको सुनौलो अवसर क्लबद्धारा बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । बालदिवसको अवसर पारेर क्लबले स्थानीय बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको हो । क्लबका अध्यक्ष ईमरान अंसारी सहितको टोलीले स्कुल जानबाट बञ्चित तथा हाल लकडाउनका कारण घर मै बसेका स्कुलले बाल�. . .


रुद्राक्ष व्यवसाय सङ्कटमा

विश्वव्यापी कोरोना महामारीका कारण यो वर्ष रुद्राक्ष व्यवसाय सङ्कटमा परेको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भएको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण रुद्राक्ष खरिद गर्ने व्यापारी भारत तथा चीनबाट आउन नसक्दा यो व्यवसाय सङ्कटमा परेको हो । विशेषगरी नेपालमा उत्पादित रुद्राक्ष भारत �. . .


क्षणभर कै बर्षाले विराटनगरका अधिकांश स्थान जलमग्न [भिडियो]

विराटनगरमा मंगलबार विहान ४ बजेदेखी परेको अविरल बर्षाका कारण विराटनगर विभिन्न भाग जलमग्न भएका छन् । विश्व बैैंकको सहयोगमा हालै शहरी विकास परियोजना अन्तर्गत बनाईएको महानगर भित्रका नालाको निकास नहुँदा निरन्तर रुपमा परेको पानी स्थानियको घर घरमा प्रवेश गरेको छ । सडक उच्च भागमा बनाईएका कारण नालाको पानी �. . .


प्रदेश मन्त्रीपरिषद् बैठक : सुशासन नियमावली र अत्यावश्यक सेवा कार्यविधि पारित

विराटनगर । प्रदेश सरकार मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले सुशासन सम्वन्धी नियमावली र अत्यावश्यक सेवा सम्वन्धी कार्यविधि पारित गरेको छ । एक वर्ष अघि प्रदेश सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन पारित भएपनि नियमावली बन्न नसक्दा ऐन कार्यान्वयनमा आउन सकेको थिएन । नियमावली पारित भएसँगै ऐन कार्यान्वयन ह�. . .


विराटनगरमा ७० जनासहित प्रदेश १ मा १३८ संक्रमित थपिए, ६४ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज १ सय ३८ संक्रमित थपिएका छन् । मोरङमा १ सय ८, सुनसरीमा २२, झापामा २, संखुवासभा, पाँचथर, ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिर ३ जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा आज ७० जनामा संक्रमण देखिएका छ । संक्रमण देखिएकामा २८ महिला र ४२ जना पुरुष रहेका छन. . .


कोरोना संक्रमणबाट धरानका ७० वर्षीय पुरुषको वीपीमा मृत्यु

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुनसरी धरान–१७ का ७० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या, खोकी र ज्वरोले ग्रसित बनाएपछि वीपीमा तीन दिन अगाडी भदौ २७ गते भर्ना गरिएका पुरुषको मंगलबार २ः२० बजे मृत्युभएको हो । उच्च रक्तचाप तथा १२ वर्ष अगाड. . .