समाचार

धनकुटामा ७ महिने नाबालिकाको घरले पुरिएर मृत्यु

विराटनगर । धनकुटा महालक्ष्मी –९ सिरिसे बस्ने धन बहादुर लिम्बुको ७ महिनाकी छोरीको आफ्नै घरले पुरिएर मृत्यु भएको छ । बुधबार दिउँसो १२ बजे बर्षाको कारण ढुङ्गा माटो र टिनको छानो भएको घर भत्किदा सोही घरले पुरिएर नाबालिकाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार घर भत्कँदा धनबहादुर सामान्य घाईत. . .


बुहारी बलात्कार गर्ने ससुरा पक्राउ

भोजपुरमा आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो । राईले २० वर्षीया बुहारीलाई पटक–पटक जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका र. . .


औषधी व्यवस्था विभागमा सहयोगी कक्ष स्थापना

विराटनगर । नेपाल औषधी व्यवस्था विभाग विराटनगर शाखा कार्यालयमा सेवाग्राहीलाई छिटो र छरितो तरिकाले सेवा पु¥याउने उद्देश्यले हेल्प डेक्स संचालनमा ल्याइएको छ । नेपाल औषधी व्यवसायी संघ मोरङ, झापा र सुनसरीले संयुक्त रूपमा बुधबार एक कार्यक्रम आयोजना गरि हेल्प डेक्स संचालनमा ल्याएका हुन् । हेल्प डेक्सको �. . .


मुटुमा प्वाल भएकी सभ्यताको उपचार रंगेली नगरपालिकाले गर्ने

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका १ स्थित जमुवा टोलका लाल किस्कुकी ६ वर्षीया सभ्यताको उपचार रंगेली नगरपालिकाले गर्ने भएको छ । मुटुमा प्वाल परेपनि आर्थिक अभावले परिवारले बालिकाको उपचार गराउन नसकेको विषयमा आवर विराटनगरले साता अगाडी समाचार प्रकाशित गरेको थियो । बुधबार रंगेली नगरपालिक�. . .


करेन्ट लागेर हाइड्रोका सुपरभाईजरको मृत्यु

विराटनगर । ओखलढुंगामा मोलुङ खोला हाईड्रोपावर टान्समिसन लाईनको सुपरभाईजर परनेश खत्रीको करेन्ट लागेर बुधबार मृत्यु भएको छ । सिद्धिचरण–१२ सिमलडाँडामा मोलुङ–१ कुन्तादेबीका २८ बर्षीय खत्रीको आज पौने ११ बजे करेन्ट लागेर मृत्यु भएको हो । प्रदेश १ प्रहरी कार्यालयका अनुसार सिमलडाँडामा बिजुली सप्लाईको म�. . .


वीपीमा थप एकजनाको मृत्यु, प्रदेश १ मा मृतक संख्या ५८ पुग्यो

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सिराहा औरी–३ का ५० वर्षीय पुरुषको मृत्यु भएको छ । न्यूरो अस्पताल विराटनगरले रिफर गरेपछि मंगलबार (हिजो) साँझ अस्पताल भर्ना गरिएका पुरुषको १२ः४५ बजे मृत्यु भएको हो । मस्तिष्क पक्षघातका कारण मृगि तथा दाउको दुख्ने समस्या देखिएका पुरुषको प्रा�. . .


टिफरको ठक्करबाट साईकल यात्रीको मृत्यु

इनरुवा । सुनसरी कोशी गाँउपालिका–१ स्थित राजमार्गमा टिफरको ठक्करबाट बुधबार बिहान ११ बजे साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थानका २९ बर्षीय राजकुमार यादब रहेका छन् ।   को १ ख ६२१६ नम्बरको टिफरले साईकल यात्री यादबलाई ठक्कर दिदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स. . .


समकालीन सात कविका ‘यतैकतै’ बजारमा

विराटनगर । समकालीन सातकविका संयुक्त कविता संग्रह ‘यतै कतै’ बजारमा आएको छ । संग्रहमा कविहरु आरएम डंगोल, गोविन्द नेपाल, छविरमण सिलवाल, टंक उप्रेती, ठाकुर वेल्वासे, प्रोल्लास सिन्धुलीय र मणि लोहनीका ७० वटा कविता समेटिएको छ । आ–आफ्नो क्षेत्रमा स्थापित सातै कविहरु नेपाली कविताको शक्ति, शौन्दर्य र गाम्भीर�. . .


आमा खोज्दै परिवार

विराटनगर । विराटनगर ३ निवासी ७५ बर्षीया बृद्धा सितामाया थापा शनिबार साँझदेखि हराउनु भएपछि उहाँका परिवार तथा आफन्त खोज्न लाग्नु भएको छ । घरबाटै एकाएक आमा हराएपछि भोक र निन्द्रा हुन परेको छोरा प्रकाश थापाले बताउनु भएको हो । हरियो साडी, छोटो तर फुलेको कपाल र कालो वर्णकी आमालाई जहाँ भएपनि घर फर्कनका लागि. . .


विराटमा कोरोना संक्रमणबाट झापाका ८६ वर्षीय बृद्धको मृत्यु

विराटनगर । झापा भद्रपुर–१० घर भएका ८६ वर्षीय वृद्ध पुरुषको कोरोना संक्रमणका कारण बुधबार बिहान मृत्यु भएको छ । विराट शिक्षण अस्पतालको आइसोलेनमा उपचारका क्रममा आज बिहान ५ः५० बजे वृद्धको मृत्यु भएको हो । अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरका अनुसारकोरोनासँग मिल्दो लक्षण देखिएका वृद्धलाई भदौ ३ . . .


किशोरीलाई भारतमा बेचबिखन गर्न लगेको आरोपमा विराटनगरबाट तीन पक्राउ

विराटनगर । सुनसरीबाट एक किशोरीलाई भारत लिएर हिँडेका तीन जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । किशोरीलाई भारतमा बली दिन लगिएको आशंका गरिएपनि प्रहरीले भने घटनाको पुष्टि गर्ने पर्याप्त आधार तयार भईनसकेको बताएको छ । प्रारम्भिक तहकै अनुसन्धानमा प्रहरीले घटनालाई गम्भीर प्रकृतिको मानेको छ । किश�. . .


विश्व शान्ति दिवसको अवसरमा विराटनगरमा दीप प्रज्वलन

विराटनगर । लायन्स क्लब अफ विराटनगर पाथिभराले विश्वशान्ति दिवसको अवसरमा दीप प्रज्वलन गरेको छ । कोभिड–१९ बाट विश्वभर ज्यान गुमाउनेहरुको आत्माको चिरशान्तिको कामना गर्दै कोरोना महामारीको चपेटाको चाँडै अन्त्य भई विश्वभरि नै शान्ति र सकारात्मकता फैलियोस् भन्ने कामनाका साथ दिवसका अवसरमा दीप प्रज्वलन ग. . .