समाचार

लक्षण देखिएका संक्रमित मात्रै कोशीमा भर्ना लिइने

विराटनगर । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा कोरोनाका लक्षण देखिएका संक्रमितहरुको उपचारलाई प्राथमिकता दिईने भएको छ । पछिल्लो समय लक्षण सहितका संक्रमित बढेसँगै कोभिड अस्पतालमा सुविधाहरु विस्तार गर्दै लक्षण भएकाहरुको उपचारमा बढी प्राथमिकता दिईने अस्पताल संयोजक डा. दीपक सिग्देलले जान�. . .


प्रदेश १ मा ८३ जना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा सोमबार ८३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा ३१, झापामा ७ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २९ जना संक्रमित थपिएका छन् । थपिएका मध्ये १३ महिला र १६ पुरुष छन् । बेलबारीमा ७ महिला ३ पुरुष, बुढीगंगामा १ महिला ३ पुरुष, �. . .


विराटनगर भन्सार कार्यालयका चार कर्मचारीमा संक्रमण पुष्टि

विराटनगर । विराटनगर भन्सार कार्यालय रानीमा कार्यरत चारजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । भन्सारको कम्प्यूटर, जाँचपास र तथ्यांक शाखामा काम गर्ने चार कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । भन्सार कार्यालयका सूचना अधिकृत सुनिता पौड्यालका अनुसार २० जनाको स्वाब संकलन गरेर परीक्षण गर्द�. . .


भारतसँग सीमा जोडिएका विराटनगर महानगरका वडामा कोरोना संक्रमणको प्रभाव न्यून

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा पछिल्लो दुई हप्तायता ७ जनाको कोरोना भाईरस (कोभिड–१९) संक्रमणकै कारण मृत्यु भएको छ । महानगरमा ५६६ जना संक्रमित पुगिसकेका छन् । गत साउन ७ गतेयता मात्रै ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस अगाडीसम्म ३३ जना मात्रै संक्रमित थिए । महानगरमा समुदायस्तरमा को. . .


इलामको क्वारेन्टिनमा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ

इलामको सूर्योदय नगरपालिकाले निर्माण गरेको क्वारेन्टिनमा गए राति मृत्यु भएका २२ वर्षीय निशान सुन्दासको कोरोना नेगेटिभ आएको छ । भारतको हैदराबादबाट आएका उनी गत साउन २६ गतेदेखि क्वारेन्टिनमा थिए । उनको मृत्युपछि सबै त्रस्त थिए । आज उनको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका कोरोना फोकल पर्सन विपुल अधिकारी. . .


इलामको क्वारेन्टिनमा युवकको निधन, रिपोर्ट आउन बाँकी

अपडेट: उक्त युवाको कोरोना संक्रमण नदेखिएको रिपोर्ट केहि समय अघी आएको छ । हेर्नुहोस् समाचार सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाइनमा बसेका २२ वर्षीय एक पुरुषको मृत्यु भएको छ । भारतको हैदराबादबाट आएर गत साउन २६ गतेदेखि क्वारेन्टिनमा बस्दै आएका सूर्योदय– ९ घर भएका ती पुरुषको गए राति मृत्यु भएको हो । �. . .


बेलबारीका १० जनामा कोरोना संक्रमण पुष्टि

बेलबारी । मोरङको बेलवारीमा कोभिड–१९ संक्रमितको संख्या १८ पुगेको छ । बेलवारी नगरपालिका वडा १ र वडा न २ मा सोमबार एकै दिन १० जना ब्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो । बेलवारी नगरपालिका स्वास्थ शाखाले दिइएको जानकारी अनुसार सोमबार थपिएका १० जनासहित संक्रमितको संख्या १८ पुगेको छ ।. . .


बेसिन्दा पहिरो पीडितलाई राजनीतिक बिलो

बेसिन्दा पहिरो पीडितका समस्या, सरकारी निकायका हालसम्मका प्रयासका विषयमा रिपोर्टिङ गर्न गत साउन २५ गते तिर सदरमुकाम खाँदबारीबाट पत्रकारको टोली (ध्यान कुलुङ–गोर्खापत्र, खेवाहाङ मेवाहाङ–सगरमाथा टेलिभिजन, स्थानीय संयोगान्त कुलुङ र म) त्यसतर्फ लाग्यौँ । हिउँदमा शिलिचोङका अधिकांश वडासम्म सवारी यात्रा�. . .


परिवारकै आग्रहमा सेनाले व्यस्थापन गरेको थियो बृद्धाको शव

विराटनगर । विराटनगर–३ निवासी ८७ वर्षीया बृद्धाको नेपाली सेनाको शव व्यवस्थापन टोलिले अन्त्येष्टि गरेको छ । घरपरिवारका सदस्य कोरोना संक्रमित भएपछि बृद्धाका शनिबार राती निधन भएको थियो । मृतकका कान्छा छोरालाई गत मंगलबा नै कोरोना संक्रमण पुष्टि भएर आईसोलेशनमा राखिएको छ । संक्रमित छोराको सम्पर्क पहिच�. . .


एकैदिन १०३ संक्रमित थपिए, विराटनगरमा ८६ जना

विराटनगर । प्रदेश १ मा आइतबार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका मध्ये ३४ महिला र ६९ पुरुष हुन् । मोरङमा मात्रै ९२ जनामा संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगर महानगरपालिकामा ३२ महिला र ५४ पुरुष गरि ८६ जनामा संक्रमण पुष्टि भएको हो । विराटनगरको वडा नम्बर १ मा २ प�. . .


कोरोना संक्रमण जोखिमका कारण आफन्त नै टाडिएपछि सेनाले अन्त्येष्टि गर्दै

विराटनगर । कोरोना भाईरस (कोभिड–१९) नेगेटिभ देखिएपनि विराटनगर–३ की ८७ वर्षीया बृद्धाको अन्त्येष्टि गर्न आफन्तले मानेनन् । घर परिवारमा सँगै बस्दै आएका छोरा र बुहारी कोरोना संक्रमित भएका कारण आफ्नै आमाको अन्त्येष्टिमा काठमाण्डौंबाट छोरा आउन सकेनन् भने गाउँ समाजले समेत लास उठाउने साहस गरेनन् । शनिबार. . .


विराटनगरमा स्वाब संकलन रोकियो

विराटनगर । विराटनगर महानगर क्षेत्रमा पीसीआर परीक्षणका लागि स्वाब संकलनको काम रोकिएको छ । महानगरमा कार्यरत स्वास्थ्यकर्मी संक्रमित भएपछि स्वास्थ्य महाशाखाका सबै सदस्य क्वारेन्टीनमा बस्नुपर्ने भएकोले स्वाब कलेक्सन रोकिएको हो । महानगरका जनस्वास्थ्य निरीक्षक हैदर अलिका अनुसार अहिले महाशाखा अन्त�. . .