समाचार

बुढीगंगाकी एक महिलाको वीपीमा मृत्यु

विराटनगर । मोरङको बुढीगंगा–२ निवासी ६७ वर्षीया महिलाको कोरोना संक्रमणका कारण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । मंगलबार बिहान २ बजे वीपीको आकस्मिक कक्षमा भर्ना गरिएको बृद्धाको साँझ ५ बजे मृत्यु भएको हो । वीपीका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार कोशी अस्पताल विराटनगरको ल�. . .


विराटनगरमा एकैदिन ९६ जनामा संक्रमण

विराटनगर । विराटनगरमा मंगलबार एकैदिन ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार थपिएका सहित महानगरमा अहिलेसम्म ६९१ जना संक्रमित पुगेका हुन् । जसमध्ये हालसम्म ९३ जना डिस्चार्ज र ८ जनाको मृत्यु भईसकेको छ । सामाजिक विकास मन्त्रालका अनुसार विराटनगर ८ र ११ मा १२–१२ जनामा कोरोना पुष्टि भएको छ । त्यस्�. . .


मोरङमा रु ४१ अर्ब राजस्व सङ्कलन

मोरङमा आर्थिक वर्ष २०७६/७७ मा कूल रु ४१ अर्ब तीन करोड ७६ लाख राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । यो राजस्व आव २०७५/७६ को भन्दा रु छ अर्ब २० करोड ५८ लाखले कम हो भने आर्थिक वर्ष २०७४/७५ को भन्दा रु ६३ करोड ३६ लाखले बढी हो । आव २०७५/७६ मा कूल रु ४७ अर्व २४ करोड ३४ लाख र आव २०७४/७�. . .


मिक्लाजुङमा एक साता लकडाउन

पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिकाले सोमबारदेखि एक साता बन्दाबन्दी (लकडाउन) गरेको छ । समुदायमा समेत कोभिड–१९ सङ्क्रमण फैलिएको मोरङसँग सीमा जोडिएको उक्त गाउँपालिकाले सङ्क्रमण फैलन सक्ने भन्दै एक साता लकडाउन गर्ने निर्णय गरेको हो । गाउँपालिकाले एम्बुलेन्स बाहेकका सबै सवारीका साधन सञ्चालनमा रोक ल. . .


प्रदेश १ मा १३९ जना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा मंगलबार १३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०५, झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमण देखिएका मध्ये ४२ महिला र ९७ जना पुरुष छन् । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ९६ जना संक्. . .


स्वास्थ्य कार्यालय मोरङका प्रमुखमा कोरोना संक्रमण

विराटनगर । कोरोना संक्रमितहरुलाई अस्पताल भर्ना गरिएपछि उनीहरुको व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आउनु भएका जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोभिड १९ उपचार केन्द्रको व्यवस्थापन तथा पीयू आईसोलेशन केन्द्र गोठगाउँको समेत व्यवस्थापन हे. . .


विराटनगरको नोबेल अस्पतालका थप चारजनामा कोरोना , एक डाक्टर डिस्चार्ज

विराटनगरको नोबेल अस्पतालमा कार्यरत एक डाक्टर , एक नर्स र दुई फार्मेसीका कर्मचारी सहित ४ जनाको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको हो । यो रिपोर्ट संगै नोबेलमा संक्रमित संख्या १८ पुगेको छ । नोबेलबाट संक्रमित एक डाक्टर भने डिस्चार्ज भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनलाई थप उपचारको. . .


नोबेलमा थप एक चिकित्सकसहित चारजनामा संक्रमण

विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा चारजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरमा गरिएको पीसीआर परीक्षणमा एकजना चिकित्सक, दुईजना फार्मेसीका कर्मचारी र एकजना स्टाफ नर्समा संक्रमण पुष्टि भएको हो । नोबेलमा मंगलबार थपिएकासँगै संक्रमित १८ जना पुगेका छन�. . .


काव्यक्रमा कविता श्रृखलाहरुको नतिजा सार्वजनिक

वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत परिक्रमा विद्यार्थी परिवारले आयोजना गरेको साहित्यिक कार्यक्रम ‘काव्यक्रमा’ सम्पन्न भएको छ । साउन ७ गते देखि सुरू भएको उक्त कार्यक्रममा देशभरका मेडिकल कलेजमा स्नातक तहमा अध्ययनरत तथा अन्य देशमा चिकित्साशास्त्र पढिरहेका नेपाली विद्यार्थीहरूको �. . .


वीपीमा संक्रमितको प्लाज्मा थेरापीबाट उपचार सुरु

विराटनगर : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्लाज्मा थेरापी पद्धतीबाट कोरोना भाइरसका संक्रमितको उपचार सुरु भएको छ । काठमाडौंपछि पहिलो पटक बीपीमा यो पद्धतीबाट संक्रमितको उपचार सोमबारबाट थालिएको हो । धरानका ६८ वर्षीय संक्रमित पुरुषलाई उपचारका क्रममा प्लाज्मा दिइएको छ । साउन ३० गते �. . .


पीसीआर परीक्षणका लागि प्राथमिकीकरण यकिन

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमण पहिचानका लागि गरिने पीसीआर परीक्षणका लागि प्राथमिकीकरणका क्षेत्र निर्धारण गरिएको छ । परीक्षणलाई व्यवस्थित र वैज्ञानिक बनाउनका लागि अहिलेको भद्रगोल शंकास्पद व्यक्ति छनौटको कार्यलाई तत्काल रोकिने भएको हो । सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षतामा आईत�. . .


चौधरी फाउण्डेशनद्वारा प्रदेश सरकारलाई भेन्टिलेटर सहयोग

विराटनगर । चौधरी फाउण्डेसनले प्रदेश १ सरकारलाई पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई सोमबार बिहान चौधरी ग्रुपका बरिष्ठ प्रवन्धक रामजी कटुवालले एउटा पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो । भेन्टिलेटर ग्रहण गर्दै मन्त्री घिमिरेले कोरोना नियन्त्रण स�. . .