पूर्वको प्रसिद्ध शक्तिपीठ दन्तकाली मन्दिरको यस वर्षको नौरथामा भेटी घटेको छ । धरान–१४ विजयपुर डाँडास्थित मन्दिरमा ५१ वर्षदेखि दशैँको नौ दिन ठूलो मेला लाग्ने गरेको थियो । दैनिक पाँच हजारभन्दा बढी मानिस घुम्न तथा पूजाआजा गर्न आउने गरेका थिए । यस वर्ष कोरोना महामारीका कारण संघीय तथा स्थानीय सरकारले म�. . .
प्रेम देवान विराटनगर । विराटनगर ७ की ५६ बर्षिया संजुदेवी साह अष्टमीको दिन शनिबार विहान मेनरोड विराटनगरमा रहेका काली मन्दिर अगाडी भुई मै बसेर दुर्गा भगवानको पुजा पाठ गर्दै थिईन् । उनी आफ्नी १७ बर्षिया छोरी नन्दनी साहसँग आएकी थिईन तर मन्दिरको प्रवेश द्वारमा ताला लगाएका कारण मन्दिर बाहिरबाटै पुजा गर्न. . .
घटस्थापनामा राखिएका जमरा हुर्किसकेका छन् । घमाइलो दिन, खेतमा झुलेका धानका बाला, खुलेको नीलो आकाश अनि उडेका चङ्गाले दशैंँको स्वागत गरिरहेका छन् । शरद ऋतुको यस मौसमले दशैंँलाई स्वागत गरे पनि आमनागरिकलेल मनैदेखि दशैं भित्र्याउन सकिरहेका छैनन् । विगत वर्षमा लिंगे र रोटे पिङको मच्चाइ, मेला, जात्रा र शक्त�. . .
"हाम्रो नेपाल, स्वस्थ नेपाल" संस्थाले विराटनगरमा रहेका विपन्न वर्गलाई राहत सामाग्री तथा बालबालिकाहरुलाई नयाँ कपडा सहयोग गरेको छ । "दौतरी-फ्रेन्ड्स फर फ्युचर" सँगको सहकार्यमा संस्थाले विराटनगरको जहदा क्षेत्रमा रहेका ११० विपन्न परिवारका सदस्यहरुलाई राहत तथा ६५ बालबालिकाहरुलाई नयाँ कपडा वितरण गरेको ह. . .
विराटनगर । भारतले कोरोना माहामारीको बिच जोगवनी नाका खोलिदिएको छ । तर नेपाल तर्फको नाका भने शिल छ । कोरोना महामारी नियन्त्रणका लागि भन्दै बन्द गरिएका सीमा नाकाहरू भारतले सिमा नाकाहरु आजदेखि खुलाएसँगै नेपालमा थप चुनौती थपिएको छ । भारतको गृहमन्त्रालयले अन्तराष्ट्रिय सीमानाका खुला गर्न औपचारिक रुपम�. . .
विराटनगर । विराटनगर १३ नहर रानी सिकीयाईमा बस्दै आएको अजय मलाकारको परिवारले विगत ३० बर्षदेखी झाँप बनाउदै आएको स्मरण छ । ३० बर्षको यो लामो समयमा उनलाई सबैभन्दा बढी घाटा यस पटक पर्यो । मालाकार भन्छन् – यसपटक खासै अर्डर आएन, कोरोनाले गर्दा होला यसपटक एकदमै कम अर्डर आयो । ‘विगतको बर्षमा ३० देखी ५० हजार सम्म. . .
विराटनगर । विराटनगर नोबेल अस्पतालको आईसोलेसनमा भर्ना भएका २ कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार इलाम नगरपालिका– २ इलाम घर भएकी ५९ वर्षीय महिला र गढी गाउँपालिका– ९ सुनसरी घर भएका ३८ वर्षीय पुरुषको मृत्यु भएको हो । इलामकी महिलालाई श्वासप्रश्वासमा समस्या देखिए�. . .
विभिन्न अस्पतालमा उपचार गरिरहेका कोभिड–१९ का सङ्क्रमितहरुको अवस्था गम्भीर रहेको जनाउँदै नेपाल रेडक्रस सोसाइटी झापा शाखाले प्लाज्मा दान गर्न आह्वान गरेको छ । शाखाका सभापति लोकराज ढकालले विराटनगरको कोशी, विराट, नोबेल अस्पताल र धरानस्थित विपी मेमोरियल अस्पतालमा उपचाररत १३ सङ्क्रमितको अवस्था गम्भीर . . .
हलेसी तुवाचुङ नगरपालिकाको कोशी करिडोर क्षेत्रमा सिँचाइ गर्नका लागि पानी लिफ्टमार्फत तान्न विद्युतीकरणको तयारी गरिएको छ । नगरपालिकाभित्रका दूधकोशी र सुनकोशी किनारमा रहेका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउन आवश्यक पानी लिफ्ट गर्न हाइटेन्सन लाइन(एचटी लाइन) विस्तारको तयारी गरिएको हो । उक्त नगर. . .
अविवाहित र एकल पुरुषलाई पनि भत्ता ? सुन्दा अनौठो लोगेपनि ताप्लेजुङको फुङलिङ नगरपालिकाले गत दुई वर्षदेखि अविवाहित यो सेवा दिँदै आएको छ । सो नगरपालिकाले एकल पुरुष र अविवाहित ७६ जनालाई मासिक रु एक हजारको दरले नगरपालिकाको अन्तरिक स्रोतबाट मासिक भत्ता दिदै आएको फुङलिङ नगरपालिकाका उपमेयर तारा भट्टराईले �. . .
विराटनगर । प्रदेश १ मा आज ४६० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २६२, सुनसरीमा १३१, झापामा ४१, उदयपुरमा ११, संखुवासभामा ४, ते¥हथुममा ३, धनकुटा र खोटाङमा २–२ र प्रदेश १ बाहिरका ४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १३५ जनामा संक्रमण देखिएको . . .
विराटनगर । विराटनगरका गायक आधुनिक र गजल गीत संगीत मार्फत आफ्नो परिचय स्थापित गर्न सफल नितिन गजुरेलको आफ्नो नयाँ कोशेली ‘चुपचाप बदलियो’ म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गजल गीतमा गायक गजुरेलको मिठासपूर्ण गायकी सुन्न सकिन्छ । विशेष त गजल सुन्न मनपराउने स्रोतालाई लक्षित गरिएको गजल �. . .