समाचार

चटपटे बनाउन ढिलो गर्दा छुरी प्रहार

एभरेस्ट स्कुललाई क्षेतृय शिल्ड

प्रहरी नै असुली गर्दै गर्दा नियन्त्रणमा

भन्सार छलेर सामान ल्याउने ब्यापारीसँग पैसा असुली गर्दै गर्दा चार जना प्रहरीलाई बिराटनगरबाट नियन्त्रनमा लिइएको छ । ब्यापारीसँग लामो समय देखी पैसा असुल्ने गरेको सुचनाको आधारमा प्रहरीलाई नियन्त्रनमा लिइएको हो । मोरङ प्रहरी प्रमुख ठुले राइले ब्यापारीसँग घुस लिने चारै जना प्रहरिको बारे अनुसन्धान भइरह. . .


बालबालिकाको मोदी लाई प्रश्न

- भारतमा शिक्षक दिवसको अवसरमा शुक्रबार दिउँसो प्रधानमन्त्री नरेन्द्र मोदीले बालबालिकाको रोचक र घोचक प्रश्नको सामना गर्नुपरेको छ । दैनिकजसो राजनीति, खेल, अपराध र भ्रष्टाचारको खबरले ढाकिने त्यहाँका विद्युतीय सञ्चारमाध्यममा अबोध बालबालिका र उनीहरूले राखेको प्रश्न हाबी रह्यो । प्रश्नोत्तर कार्यक्र�. . .


पुर्वाधार नै छैन नगरपालिकामा

सरकारले सदरमुकाम आसपासका चार गाविसलाई समेटेर भोजपुर नगरपालिका घोषणा गरे पनि पूर्वाधार नहुँदा सञ्चालनमा कठिनाइ भएको छ। नगरपालिकाका सबै क्षेत्रमा सडक, यातायात, विद्युत्, सञ्चार, खानेपानीलगायत न्यूनतम पूर्वाधार अभाव छ। भोजपुर, टक्सार, बोखिम र भैंसीपंखा गाविसलाई समेटेर नगरपालिका घोषणा गरिएको हो। नवघ�. . .


कोशीमा फेरी सतर्कता

सुनकोशी नदिले पहिरो पछी बनाएको ताल सेनाले फुटाएर पानीलाई निकासी गरेपछी आइतबार सुन्सरी र सप्तरीका बसिन्दा सावधान भएका छन । स्तानिय निकायले सुनकोशी को पानीले कोशी सम्म आइपुगेर क्षती गर्न सक्ने भन्दै किनारका वस्तीहरुलाई सचेत गराएको थियो ।. . .


बिराटनगरको शान इमेज अवाडमा

बिराटनगरका शान गायक सुमित खड्काले गाएको राष्ट्रिय भाब समेतिएको गीत इमेज अवाडको मनोनयनमा परेको छ । पुजा मारियाको शब्द तथा खड्काको स्वर र संगीत रहेको "हिमाल हाम्रो ,पहाड हाम्रो , तराइ हाम्रो " बोलको गीत मनोनयनमा परेको हो । खड्कालाई भोट गर्न आफ्नो मोबाइलको मेसेज बोक्समा गएर ८ सि टाइप गरी ७८७९ मा पठाउन सकिने . . .


ठुले आए मोरङमा

मोरङ प्रहरी उपरिक्षक विश्वराज पोखरेलको ठाउँमा ठुले राइ मोरङ आएका छन । बिराटनगरमा हिजो पोखरेलको बिदाइ र राइको स्वागत कार्यक्रममा मोरङमा प्रहरीको उपस्तिथी र काममा सुधार आएको बताइएको थियो। राइले आफुले यहाँको सबै बुझेर आफ्नो रणनिती तयार पार्ने कुराको जानकारी गराए।. . .


सपना जस्तै पढाई : विद्यार्थी

बिराटनगर स्थित मेरिल्याण्ड कलेज बिराटनगरले भर्खरै बेलायतको पब्लिक बिश्वबिद्यालय उल्भरह्यामटन सँगको साझेदारीमा बि.बि.ए इन इन्टरनेशनल बिजनेस म्यानेजमेन्टको प्री-युनिभर्सिटी कक्षाहरु संचालनमा  ल्याएको छ ।युनिभर्सिटी कक्षा कार्तिकबाट सुरु हुने भए पनि विद्यार्थीहरुलाई आधारभुत ज्ञान दिनका निम्ती �. . .


बिराटनगरमा अख्तियारले रोक्यो सुपारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिराटनगर रानी भन्सारबाट भारत पठाउन लागिएको पच्चिस ट्रक सुपारी रोकेर ट्रक सिल गरी सुपारीको नमुना परिक्षणको लागि लगेको छ। उक्त ट्रक झापाको नेपाल सुपारी खेती बिकास सस्थाले भारत पठाउन लागेको सुपारी नेपाल मै उत्पादन भएको नभएको परिक्षण गर्न ट्रक नियन्त्रणमा लिइएको अख�. . .


धनकुटाको सडक मर्मत कार्यमा विवाद

जिल्ला विकास समिति धनकुटाले बनाएका ग्रामीण सडकहरुको मर्मतका लागि भौतिक पुर्वाधार उपयोग कर उठाउने जिम्मेवारी उपभोक्ता समितिलाई दिएपछि विवाद शुरु भएको छ । गत मंसिर २३ गतेबाट हिले–उत्तरपानी छिन्ताङ्ग ग्रामिण सडक उपभोक्ता समिति आँखिसल्लाले हिले बजारको पुच्छारमा पटके कर संकलन केन्द्र राखेर सवारी साध�. . .


दुहवीमा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको साधारणसभा

सुनसरीको दुहवीमा रहेको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडको प्रथम साधारणसभाको आज उद्घाटन भएको छ । उद्घाटन कार्यक्रममा संस्थाकी अध्यक्ष भगवती चौधरीले संस्थाको स्थापनाकालदेखि अहिलेसम्म आउंदा झेल्नु परेको समस्या, चुनौती र सफलताको विषयमा चर्चा गर्नुभयो । कार्यक्रममा एभरेष्ट. . .


न्यौपानेको पुस्तक विमोचन

सञ्चारकर्मी तथा मानवअधिकारकर्मी दीपेन न्यौपाने लेखक रहेको विपन्नताविरुद्धको अभियाननामको पुस्तक पुस २८ गते विराटनगरमा विमोचन भएको छ । सो पुस्तकको नेपाल ग्रामीण विकास समाज केन्द्रको २० औं साधारणसभा उद्घाटनका अवसरमा संविधानसभाका सभाषद अमृत अर्यालले विमोचन गर्नुभयो । सत्तरी पृष्ठ लामो पुस्तकमा सुन. . .


करिब चार करोडको सुन बरामद

जिल्ला प्रहरी कार्यलय मोरङले चार करोड मुल्य बराबरको ८ केजी अबैध सुन सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–११ का ३० वर्षीय चन्द्रशेखर महतो र सोही ठाउंका २५ वर्षीय अमरकुमार महतो , मोरङ रंगेली–१ का ३८ वर्षीय कैलाश सोनी, रहेका छन । विराटनगर–धरान सडक खण्डको मोरङको हात्तिमुढा–८ स्थित नेमुवा. . .