गत २४ गते राती होटल ग्यालेक्सीमा भएको तोडफोड केटीको कारणले नभई व्यक्तिगत रिसिविका कारण भएको होटल प्याराडाईसका सञ्चालक माधव भट्टराईकी श्रीमती विध्या भट्टराईकी बताएकी छन् । उनले आज पत्रकार सम्मेलनगरी यस्तो बताएकी हुन् । उनले घटना पश्चात आप्mनो परिवार अशुरक्षित भएको भन्दै शान्ति सुरक्षाको माग गरिन् ।. . .
दुवै मृगौला काम नलाग्ने भएपछी विराटनगर १४ भानुटोलका सामाजीक कार्यकर्ता पुष्पराज देउजाले उपचार र मृगौला प्रत्यारोपणका लागी आवश्यक आर्थीक सहयोगको याचना गरेका छन । आफ्नो जायजेथा अगाडीका दिनमा उपचार गर्दागर्दै सकिएकोले आर्थीक अभावका कारण मृगौला प्रत्यारोपण गर्न नसकेको र त्यसकालागी करीव १२ लाख रुपैय�. . .
धनकुटा सदरमुकामको सल्लेरी स्थितको डाक्टर रामप्रसाद पोख्रेल सामुदायीक आँखा अस्पताल आज बाट सञ्चालनमा आएको छ । शान्ति तथा पुनःनिर्माण मन्त्रालयलको ५५ लाख रुपैयाँको सहयोगमा सो अस्पताल निर्माण गरिएको हो । अन्तरंङ्ग, बहीरङ्ग, शल्यक्रिया कक्ष, प्रशासन र आवास सहतिको १४ कोठे पक्की भवनमा १५ शै्ययाको सामुदाय. . .
उद्योग वाणिज्य सङ्घ इटहरीले आगामी माघ २१ देखि फागुन ६ गतेसम्म इटहरीस्थित क्षेत्रीय रङ्गशाला क्षेत्रमा औद्योगिक व्यापार मेला एवम् पर्यटन महोत्सव २०७० को आयोजना गर्ने भएको छ । उद्योग वाणिज्य सङ्घले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सोबारे जानकारी गराएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घ, उद्योग व�. . .
स्वतन्त्र नेपाल औषधी ब्यवसायी संघले सरकारले एकपल्ट ओरन्टेशन परीक्षा लिएर औषधी बिक्री गरिरहेका बिक्रेताहरुलाई लगानीको सुरक्षाका लागि प्रमाणपत्र दिनुपर्ने लगायतका मागका विषयमा नवनिर्वाचित सभाषद तथा मुख्य पार्टीको ध्यानाकर्षण गरेको छ । विराटनगरमा आज एक कार्यक्रमको आयोजना गरी संघले आफ्नो मागसहित�. . .
छोटो समयमा कडा प्रतिष्पर्धाको सामना गर्दै पूर्वाञ्चलमा उल्लेख्य ब्यापार गर्न सफल इस्टर्न स्टार अर्थमुभर्स विराटनगरले बिक्री वितरणलाई अझ सुदृढ र सर्वसाधारणको पहुच वृद्धि गर्न डिसेम्बर–२०१३ र जनवरी–२०१४ लाई मेघा महिना घोषणा गर्दै महिन्द्रा कम्पनीको पावर रोल इन्टरनेशनल नया जेनेरेटर खरिदमा बम्पर उ. . .
विराटनगर ,मंसिर २८ आफ्नो वार्षिकउत्सवको अवसर पारेर एम्स कलेजले शुक्रवार विराटनगरमा सरसफाई कार्यक्रम गर्नुको साथै सरसफाई सम्बन्धी सचेतनामुलक ¥यालीको आयोजना गरेको छ । विराटनगर –१४ स्थित एम्स कलेजवाट शहर सफा राखे आफ्नो घर सफा रहन्छ भन्ने मुल नारा दिएर निस्कीएको सचेतनामुलक ¥यालीले नगरको विभिन्न भागको . . .
धनकुटाको गुठिटारमा आज बिहान एम्बुलेन्स र मोटरसाईकल ठक्कर खाँदा २ जना गम्भिर घाईते भएका छन् । बिहान ११.२५ बजेको समयमा गुठिटार ७ मा धरानबाट धनकुटा तर्फ जादै गरेको को. १३ प ८८८९ नम्बरको मोटर साईकल र बिपरित दिशाबाट आउँदै गरेको मे. १ च. ६०३० नम्बरको एम्बुलेन्स ठक्कर खांदा मोटरसाईकलमा सवार २ जना गम्भिर घाईते भ�. . .
२८ मंसिर । ईलाका प्रहरी कार्यालय रंगेलीले एक हजार लिटर अवैध घरेलु मदिरा सहित भन्सार छलेर नेपाल भित्रयाएको सामान बरामद गरी आज सार्वजनिक गरेको छ । भन्सार छलेर नेपाल भित्रयाएको रसायनिक मल , सुपाडी ,हाडवेयर सामान लगायतका करिब १ लाख मुल्य बरावरको सामान प्रहरीले बरामद गरी सार्वजनिक गरेको हो । इलाका प्रहरी क�. . .
युथ फर ब्लडले जेनिथ कलेज विराटनगरमा आयोजना गरेको रक्तदान कार्यक्रममा १३ जना विद्यार्थीहरुले रक्तदान गरेका छन् । रक्तदानमा उक्त कलेजको बिबिएको फस्ट सेमेस्टरका विद्यार्थीहरु सहभागी भएका थिए । रक्तदान अघि हिजो विहिबार सोहि कलेजमा रगतबारे सचेतना कार्यक्रम सञ्चालन गरिएको यस कार्यक्रमका संयोजक मदन प्�. . .
दमक मंसिर२७ । दमक नगर पालिकाबाट ५ महिना अवधिमा १ सय २२ जनाले भुकम्प प्रतिरोधी घर निर्माणका लागि अनुमति लिएका छन । नगर पालिकाको घर नक्सापास शाखाको तथ्याङ अनुसार हिजो सम्म घरको भुइतला देखि टाइबिम सम्मको पहिलो चरणको निर्माणको इजाजत लिएको हो । टाइबिम देखि माथि को दोश्रो चरणको निर्माणको इजाजत ९२ जनाले लिएक. . .
दमक मंसिर२७ । अपाङता भएका महिलाहरुको भेलाले आज पार्वता श्रेष्ठको अध्यक्षतामा राष्टिय अपाङ महिला महासंघ झापा गठन गरेको छ । दमक अपाङ सहयोग समिति दमकको आयोजनामा चन्द्रगढीमा भएको भेलाले समितिको उपाध्यक्षमा मुनीवती कार्की, सचिवमा लक्ष्मी भटराई, सहसचिवमा पबित्रा निरौला र कोषध्यक्षमा अम्विका पोखरेल चयन �. . .