समाचार

इटहरामा स्वास्थ्य सिविर सञ्चालन

पत्रकारका लागि मानवअधिकार बारे तालिम

विराटनगर, २२ मंसिर । मानव अधिकारको बिषयसँग सम्बन्धित सुचनाहरुको गहिराइमा पुगेर समाचार संकलन, प्रशोधन र सम्प्रेषण गर्न सके समाज परिबर्तनमा पत्रकारहरुको योगदान महत्बपुर्ण हुने विराटनगरमा आयोजित एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । मानव अधिकार पत्रकार संघको आयोजनामा विराटनगरमा आजदेखी पत्रकारह�. . .


एमालेका नवनिर्वाचित सभाषदलाई सम्मान तथा बधाई

विराटनगर, मंसिर २२ । युवा संघ नेपाल मोरङले शनिवार एक कार्यक्रमको आयोजना गरि एमालेको तर्फवाट उम्मेद्वार भई विजयी भएका सभाषदहरुलाई सम्मान गर्नुको साथै पराजीत भएकाहरुलाई समेत सान्त्वना प्रदान गरेको छ । विराटनगर पांञ्चाली स्थित एमाले मोरङको पार्टी कार्यालयमा आयोजीत कार्यक्रममा मोरङवाट एमालेको तर्फव�. . .


अलैचि बगानमा मृत शिशु फेला

ताप्लेजुङमा सालनालसहितको एक शिशु मृत अवस्थामा फेला परेको छ । सदरमुकाम नजिकैको अलैची बगानमा स्थानियवासीले मृतक शिशु फेला पारेको समाचार आजको जनविद्रोह दैनिकले छापेको छ । फुङलिङ ७ शेर्पा टोल नजिकै रहेको भिम गुरुङको अलैचि बगानमा घाँस काट्ने क्रममा उक्त मृत शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्ले. . .


धिमाल महाराज राज ग्राम थान स्थापनाको सय वर्ष पुग्यो

पथरी, ५ मंसिर । पूर्वी नेपालमा बसोबास गर्ने अल्प संख्यक आदिवासी धिमालहरुले मोरङको पथरीस्थित धिमाल महाराज राज ग्राम थान स्थापनाको सय वर्ष पुगेको अवसरमा विविध कार्यक्रम गरी मनाएका छन् । विहीबार पथरी–१ मन्दिर लाइनमा रहेको ग्राम थानमा उनीहरुले हर्सोल्लासका साथ स्थापना दिवस मनाएका हुन् । वि.सं. १९७० मा म�. . .


नेपाल बजारद्वारा लक्की ड्र नतिजा सार्वजनिक

विराटनगरको जनआन्दोलन चोकमा रहेको नेपाल बजारले दशै तिहार र छठ पर्वको अवसर पारेर खोलेको लक्की ड्र को विजेताको नम्बर आज सार्वजानिक गरेको छ । बजारमा एक कार्यक्रमको विच लक्की ट्र मार्फत विजेताहरुको नम्बर सार्वजानिक गरेको हो । लक्की ट्रको विजेताको नम्बर २००६ रहेको नेपाल बजारको प्रबन्धक सुवास आर्चायले जा�. . .


निर्वाचनको सुरक्षा तयारी पुरा

आगामी मंसिर ४ गते हुन लागेको सविधान सभा चुनावको सुरक्षा व्यावस्था मोरङमा सम्पुर्ण तयारी भईसकेको जिल्ला प्रशासनले जनाएको  छ । आज विराटनगरमा पत्रकार सम्मेलन गरी मोरङमा सुरक्षा प्रवधन मिलाई सकेको जनाएको हो । मोरङ जिल्लाको ९ वटै क्षेत्रमा रहेको छ सय एकत्तर मतदान केन्द्रमा ४ हजार ६ सय पन्चानब्बे कर्मचार�. . .


एमाओवादीले धाक र धम्किले जित्दैन चुनाव: ओली

नेकपा एमालेका बरिष्ठ नेता केपी शर्मा ओलीले एमालेले एकिकृत माओबादीको जस्तो धाक र धम्कीको भरमा चुनाब नजित्ने बताउनु भएको छ । मोरङको उर्लाबारीमा नेकपा एमाले क्षेत्रिय कमिटिले आज आयोजना गरेको चुनाबी आमसभालाई सम्बोधन गर्दै ओलीले रोल्पाबाट आएका टुरिष्ट उम्मेद्वारलाई जनताले मंसिर ५ गते निराश बनाएर पठाउ�. . .


अस्पतालको कर्मचारी निर्वाचनमा खटाईए: स्वास्थ्य सेवा प्रभावित

निर्वाचनमा कर्मचारी खटिएपछि विराटनगस्थित कोशी अञ्चल अस्पतालको सेवा पनि प्रभावित हुन थालेको छ । मंसिर ४ गते हुने दोस्रो संविधानसभा निर्वाचनमा अस्पतालका सबै १ सय ३७ जना कर्मचारी खटाइएपछि अस्पतालको अत्यावश्यक सेवामा समेत असर परेको अस्पताल प्रशासनले जनाएको छ । शल्यक्रिया विभाग प्रमुख अजिता वरालका अन�. . .


उमेद्वार माथी आक्रमण

विराटनगर ,१८ असोज  ।   संविधान सभा निर्वाचनको प्रत्यक्ष तर्फ बारा क्षेत्र नंबर ४ वाट उम्मेदवारी दर्ता गराउनु भएका एमाले नेता महमुद आलममाथि अज्ञात समूहले गरेको गोली प्रहार प्रति युवा संघ मोरङले आफ्नो गंभिर ध्यानाकर्षण भएको जनाएको छ । हिजो मात्र उम्मेदवारी दर्ता गराउनु भएका आलम माथि भएको गोली प्रहारको . . .


निजामतीको वृद्धाआश्रमलाई सहयोग

विराटनगर १८ असोज । राट्रिय कर्मचारी संगठन, निजामती जिल्ला समिती मोरङले शुक्रबार विराटेश्वर वृद्धाआश्रमलाई आर्थिक साहयोग तथा फलफुल वितरण गरेका छ । समितीले सहयोग अनुरुप आश्रमलाई नगद ६ हजार एक सय प्रदान गरीएको राट्रिय कर्मचारी संगठन निजामती  समितीका अध्यक्ष उत्तम श्रेष्ठले जानकारी दिनु भयो ।सामाजिक �. . .


एमाओवादीमा प्रवेश गर्नेको लर्को

विरानगर१७ असोज । पछिल्लो समयमा विभिन्न पाटी परीत्याग एकिकृत माओवादीमा प्रवेश गर्नेको संख्या बढ्न थालेको छ । यसैविच  विहीबार पनि मोरङको क्षेत्र न ७ मा नेपाली काग्रेस,  फोरम नेपाल, एमाले तथा ड्यास माओवादी पार्टी परीत्याग गरी ३५१ जना एमाओवादीमा प्रवेश गरेका छन्  । पार्टी प्रवेश गर्नेहरुमा संजय पोद्धार, �. . .


पत्रकार श्रेष्ठ सम्मानित

बयरवन, १६ असोज । बयरवन ८ मा रहेको सुनकोसी वचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १४ औं वार्षिक साधारणसभाको अवसरमा पत्रकार अनिल श्रेष्ठलाई सम्मान गरेको छ । बुधवार सम्पन्न साधारणसभामा संस्थाले वर्षभरी उत्कृष्ठ कार्य गरेवापत पत्रकार श्रेष्ठलाई सम्मान गरिएको हो । सो अवसरमा ६७ वर्षिया मनमाया र ७ ५ वर्षिय र. . .