समाचार

धरानमा १९ वर्षीया सङ्क्रमित सुत्केरीको मृत्यु

धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १९ वर्षीया सङ्क्रमित एक किशोरीको मृत्यु भएको छ । सनुसरीको बराहक्षेत्र नगरपालिका–५ की किशोरीको आज उपचारका क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार, पाँच दिनअघि सुत्केरी भएकी उनलाई शक्रबार मात्र कोभिड अस्पताल . . .


नेकपा नेता कुन्दन भट्टराईको निधन

झापाको अर्जुनधारा गाविसका पूर्वअध्यक्ष एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कुन्दन भट्टराईको कोरोना सङ्क्रमणका कारण शुक्रबार साँझ निधन भएको छ । काठमाडौँको मेडिसिटी हस्पिटलमा उपचारकै क्रममा उहाँको निधन भएको संविधानसभा सदस्य मनकुमार गौतमले बताउनुभयो । फोक्सोको क्यान्सर रोगको उपचार गराइरह. . .


स्काउटको एसएमएस बाट ४० हजार लाभान्वित

विराटनगर । प्रदेश नम्बर १ को राजधानी विराटनगर र बेलबारीमा स्टकाउट सञ्चालन गरेको मास्क, सेनिटाइजर र सोसल डिस्टेन्सिङ्ग (एसएमएस) अभियानमा ४० हजार व्यक्ति लाभान्वित बनेका छन् । विराटनगरको जलजला चौक हुँदै हस्पिटल चौक, नयाँ गुद्री र बेलबारीमा संचालन गरिएको एस.एम.एस.अभियानमा ४० हजार लाभग्राही बनेका हुन् । . . .


प्रा.डा.खगेन्द्र आचार्यबाट कोरोना कोषमा सहयोग

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १०, तिनटोलिया निबासी प्रा.डा.खगेन्द्र आचार्यले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा १ लाख रुपैयाँ सहयोग प्रदान गर्नु भएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि केही सहयोग होस भन्�. . .


पर्यटनमन्त्रीद्वारा कचनकवल र चन्द्रगढी विमानस्थल अवलोकन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालकै होचो भूभाग कचनकवलको अवलोकन गर्दै त्यहाँको विकासमा सघाउन सरकार तयार रहेको बताउनुभएको छ । समुन्द्र सतहबाट ५८ मिटरको उचाइमा रहेको सो स्थानको आज अवलोकन गर्दै उहाँले यसलाई पयर्टकीय गन्तव्य बनाउन र थप विकास तथा संरक्षणका लागि सरकार. . .


सुनसरी प्रहरीद्धारा लागुऔषध र पटका नष्ट

विराटनगर । लागु औषध नियन्त्रण अभियान सञ्चालन गरेर विभिन्न समयमा पक्राउ गरेको ब्राउनसुगर सहित ठुलो परिमाणको लागु औषध सुनसरी प्रहरीले नष्ट गरेको छ । सुनसरी प्रहरीले पक्राउ गरेको ३सय ८३ ग्राम ३ सय ८८ मिलिग्राम ब्राउनसुगर, सहित नोफिन ,डाइजेल्याव,फेनारागन , फेन्सिडल लगायतको लागु औषध नष्ट गरेको हो । गत बै�. . .


विराटनगरमा ८१ जना सहित प्रदेश १ मा ३६४ संक्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७३६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होमआईसोलेसनका छन् । हालसम्म १७ हजार १५४ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा आज ३६४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १४२, सुनसरीमा १०५, झापामा ६६, उदयपुरमा ८, ते¥हथुममा ५, इलाममा ४, पाँचथर र सोलुखुम्वुमा ३–३, स. . .


विराटनगरको बजारमा माटोबाट बनाइएको भाँडा खरिद गर्दै सर्वसाधरण (फोटो फिचर)

विराटनगर । तिहार तथा छठ पर्व लागेसँगै विराटनगरको बजारमा माटोबाट बनाएका भाँडा किन्नेहरुका् भिड : तस्वीर ः प्रेम देवान. . .


निरोग नेपाल निर्माण अभियानमा आयुर्वेद चिकित्सा उपयोगी

निरोग नेपाल निर्माण अभियानमा नेपालको मौलिक चिकित्सा प्रणाली आयुर्वेदको महत्वपूर्ण भूमिका हुने भएकाले यसलाई अझ बढी उपयोगी वनाउनुपर्ने आवश्यकता रहेको आज झापाको शिवसताक्षीमा आयोजित कार्यक्रममा सहभागि वक्ताले बताएका छन् । धन्वन्तरि जयन्ती एवं आरोग्य दिवसका उपलक्ष्यमा दूधेस्थित दूधे आयुर्वेद औषध�. . .


विराटनगरका उद्योगी–व्यवसायी आयकर फिर्ताको प्रक्रिया सुरु भएपनि सन्तुष्ट छैनन्

विराटनगर। आन्तरिक राजश्व विभागले १९ वर्षपछि आयकर फिर्ता प्रक्रिया सुरु गरेको छ । विभागले मातहतका राजस्व कार्यालयलाई आयकर फिर्ता प्रक्रियाका बारेमा परिपत्र गर्दै ऐन बनेको १९ वर्षपछि प्रक्रिया सुरु गरेको हो । विद्यमान आयकर ऐन २०५८ सालमा लागु गरिएको थियो। ऐनबमोजिम फिर्ता गरिनु पर्ने आयकरको रकमको फि�. . .


सरकारले रकम नदिदाँ विराटनगरमा निर्माणाधिन चरणमा रहेको कोभिड उपचार केन्द्रको काम अलमलमा

विराटनगर । सहमति अनुसार प्रदेश १ सरकारले दिने भनेको रकम दिन ढिलाई हुँदा विराटनगरमा निर्माणाधीन बृहत् नागरिक केयर सेन्टर निर्माणको काममा समस्या उत्पन्न भएको छ । कोशी अस्पताल अन्तर्गत कोभिड–१९ उपचार केन्द्र परिसरमा रहेको नेशनल ट्रेडिङको पुरानो गोदाम घरमा केयर सेन्टर निर्माण भईरहेको छ । प्रदेश सरका�. . .


रंगेलीमा पानी खन्याएर पटाका नष्ट

विराटनगर । भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको पटाका नियन्त्रणमा लिएर प्रहरीले पानी खन्याएर नष्ट गरेको छ । दिपावली तथा छट पर्वमा पड्काउनका लागि अवैध रुपमा भित्र्याइको पटाका प्रहरीले नियन्त्रणपछि खाल्डोमा पुर्नु अगाडी पानी समेत खन्याएर नष्ट गरेको हो । नेपालमा प्रतिवन्धित बिष्पोटक पटकाहरु पक्र�. . .