विराटनगर । विराटनगरमा नेपाल कै प्रख्यात नेपमेड्स अनलाइन फर्मासी संचालनमा आएपछी घरबाटै औषधि लगायतका सामग्री अर्डर गर्नेको संख्या बढेको छ। कोरोना भाइरसको त्रास साथै सहज तरिकाले औषधि लगायतको सामग्री प्रबिधिको प्रयोगबाट उपलब्ध भएपछी अनलाइन ग्राहकको संख्या बढेको संचालक नागार्जुन श्रेष्ठले बताए । द�. . .
विराटनगर । प्रदेश १ मा मंगलबार ७४० जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ७३४ र विराटमेडिकल कलेजबाट ६ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ८६८ पुगेको छ । प्रदेश १ म आज ५६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ३१, झापामा १७, सुनसरीमा ४, इलाममा १ र प्रदेश १ बाहिरका ३ जना रहेक. . .
प्रेम देवान विराटनगर । विराटनगर–१२ की इन्द्रदेवीकला कामत २५ वर्षदेखि सुनसरी–मोरङ सिंचाई आयोजना अन्तर्गत, नहरको पानीमा डुबेर अस्ताउँदो र उदाउँदो सुर्यलाई अर्घ दिदैं आउनु भएको थियो । कोशी नदिको पानी बगेर आउने भएका कारण ब्रतालुले नहरको पानीलाई पवित्र जलाशय मान्ने गरेका थिए । तर, यस पटक भने सिंचाई आयो�. . .
विराटनगर । उद्योग संगठनका पूर्व अध्यक्ष्ँ स्व. महेन्द्र गोल्छाको ११ औं वार्षिक स्मृतिमा उद्योग संगठन मोरङले स्मरण गरेको छ । संगठनको हाता भित्र अवस्थित स्व. गोल्छाको शालिकमा उद्योग संगठन, मोरंङका अध्यक्ष भीम घिमिरे, पूर्व अध्यक्ष्ँ सुशिल धनावत, दिनेश गोल्छालगायत पदाधिकारी एवं संगठनका कार्यकरिणि समि�. . .
विराटनगर । मोरङको लेटाङ नगरपालिका ९ जाँतेस्थित स्वेता मगरको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीलाई जुवा खेल भईरहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी निरीक्षकको कमाण्डको टोलिले उनीहरुलाई सोमबार बेलुका ८ बजे नियन्त्रणमा लि�. . .
प्रधानमन्त्री केपी शर्मा ओली चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमा निरीक्षणसहितको कार्यक्रमका लागि ताप्लेजुङ आउनुहुने समय स्थगन भएको छ । यही मङ्सिर ५ गते बिहान प्रधानमन्त्री ताप्लेजुङ आउनुहुने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँलाई जानकारी आएको थियो । प्रधानमन्त्री ता. . .
इटहरी उपमहानगरद्वारा सञ्चालित इटहरी आइसोलेसन कक्षमा सोमबार सामूहिक भाइटीका लगाइएको छ । आइसोलेसन कक्षमा रहेका छ कोरोना सङ्क्रमितलाई नगर उपप्रमुख लक्ष्मी गौतमको सक्रियतामा त्यहीँ रहेकी एक कोरोना सङ्क्रमित महिलाले टीका लगाइदिनुभएको हो । साथै उपप्रमुख गौतमले ११ सुरक्षाकर्मी र चार स्वास्थ्यकर्मी�. . .
विराटनगर । प्रदेश १ मा सोमबार २७० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ११२, सुनसरीमा ९७, झापामा २९, उदयपुरमा ८, पाँचथरमा ५, ताप्लेजुङ, संखुवासभा, ते¥हथुम, इलाम र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५८, बुढीगंगामा १४, उर्लाबारीमा ८, लेटाङमा �. . .
इटहरी । इटहरी उपमहानगरद्धारा संचालित इटहरी आइसोलेसनमा सामुहिक भाईटीका लगाइएको छ । आइसोलेसनमा रहेका ६ जना संक्रमितहरुलाई उपमेयर लक्ष्मी गौतमको सक्रियतामा त्यही रहनुभएकी एकजना संक्रमित महिलाले टीका लगाइ दिनु भएको हो । आइसोलेसन सुरक्षार्थ खटिएका ११ जना सुरक्षाकर्मी र स्वास्थ्य परामर्शका लागि खटि�. . .
सङ्खुवासभा, चैनपुर नगरपालिका –४ मैदानेमा प्रहरीको कारवाहीबाट नेत्रविक्रम चन्द समूह कार्यकर्ता भागेका छन् । बिहान ११ बजे गस्तीमा रहेको प्रहरी टोलीको कारबाहीबाट समूहका कार्यकर्ता भागेको सङ्खुवासभाका प्रहरी प्रमुख नवराज मल्लले जानकारी दिनुभयो । प्रहरीको नियमित गस्तीमाथि समूहका कार्यकर्ताले पहि�. . .
मैनबत्तीबाट आगो सल्केर झापाको कमल गाउँपालिकामा गए राति एक बालिकाको मृत्यु भएको छ । कमल–२ स्थित थापा गाउँका धु्रव परियारकी सात वर्षीया छोरी रेजुका परियारको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । बुबाआमा घरबाहिर रहेको र छोरी रेजुका मात्रै घरभित्र सुतिरहेको अवस्थामा राति ९ बजेतिर अच�. . .
प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ८५ जना करोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको ४२६ जनाको पिसिआर परीक्षणमा ३३ महिला र ५२ पुरुषको रिपोर्ट पाजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। सङ्क्रमितमा मोरङमा २९ मध्ये विराटनगरमा १८, सुनसरीमा २४, ताप्लेजुङमा सात, ते¥हथुम र धनकुटामा छ÷छ, झापामा �. . .