विराटनगर । राजसंस्था पक्षधरले प्रदेश एकको राजधानी विराटनगरमा प्रर्दशन गरेका छन । राजसंस्था पुर्नस्थापनाको माग गर्दै आएका विभिन्न संघसंस्था तथा पार्टीहरुले एकिकृत भएर विराटनगरमा प्रदर्शन गरेका हुन । प्रर्दशनको क्रममा मोटरसाईकल ¥याली निकालिएको छ । कंचनवाडीबाट निकालिएको ¥यालीले नगरक्षेत्रको विभ�. . .
विराटनगर । विराटनगर ११ को सरकारी ऐलानी जग्गा भूमाफियाले हडप्ने चलखेल गरेको भन्दै वडाध्यक्षसहित जनप्रतिनिधिहरुले ध्यानाकर्षण गराएका छन् । विराटनगर महानगरपालिकाको कानून शाखालाई समेत संलग्न र प्रभावमा पारेर पुरानो बस्ती हटाएर जग्गा हडप्ने योजना बनाइएको भन्दै वडाका जनप्रतिनिधिहरुले त्यसमा गम्भीर �. . .
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६६२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५७८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २९, विराट मेडिकल कलेजबाट १३, कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट ११, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८, विराट सामुदायिक भवनबाट ७, मारवाडी सेवा सदन आईसोलेसन र क�. . .
विराटनगर । मोरङमा दिपावली र छठ पर्वमा हुने कुनैपनि साँस्कृतिक तथा सामाजिक कार्यक्रम आयोजना नगर्न जिल्ला प्रशासन कार्यालय मोरङले अनुरोध गरेको छ । दिपावली तथा छठ पुजाको नाममा भेलाजम्मा हुने पुजापाठ, भजन–किर्तन गर्ने जस्ता काम नगर्न जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबार सार्वजानिक अनुरोध गरेको हो ।. . .
विराटनगर । कोसी अस्पताल विराटनगरमा पूर्वाधारका निर्माण योजनाले तिव्रता पाएको छ । अस्पतालका पुराना जीर्ण भवनहरु भत्काएर नयाँ निर्माणको कार्य धमाधम अगाडी बढाइएको हो । कोसी अस्पताललाई प्रदेश १ कै नमूना अस्पतालको रुपमा विस्तार गर्ने योजनासहित सरकारले विभिन्न शिर्षकमा बजेटको व्यवस्थापन गरेको छ । स्व�. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको आगामी मंसिर ११, १२ र १३ गते हुन गईरहेको महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि विराटनगरका उद्योगी एवं समाजसेवी राजेन्द्र राउतले उमेद्वारी दिनु भएको छ । केन्द्रीय महाधिवेशनका क्रममा हुने निर्वाचनमा महासंघका वर्तमान प्रदेश नंं १ का उपाध्यक्ष एवं मोरंग व्यापा�. . .
विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारको आग्रहलाई नागरिकले स्वीकार गरिरहेको बताउनु भएको छ । विराटनगरमा बिहीबार कोसी अस्पताल र कोसीको कोभिड–१९ उपचार केन्द्रको अवलोकनपछि मन्त्री ढकालले सरकार नागरिकप्रति र नागरिक सरकारप्रति सहयोगी बनिरहेको बताउनु भएको हो । मन्त्री ढकालल�. . .
विराटनगर । पछिल्लो १२ घण्टाको अवधीमा कोरोना संक्रमणका कारण पाँच जनाको मोरङमा मृत्यु भएको छ । चारजनाको अस्पतालमा र एकजनाको होमआईसोलेशनमा रहेकै अवस्थामा मृत्यु भएको हो । मृत्यु भएकामध्ये झापा र सुनसरीका दुई महिला तथा मोरङका एक पुरुष रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो । झापा गौर. . .
कानेपोखरी । पीडा शब्दमा व्यक्त गर्न सकिँदैन। जब आँखाबाट आँसु बहन थाल्छ, तबमात्र पीडा भएको रहेछ भनेर महसुस गर्न सकिन्छ। म बाँच्न चाहान्छु मलाई बचाइदिनुस् भन्दै बिन्ती गर्दैछिन मोरङ कानेपोखरी गाउँपालिका २ पाँचपोखरी (कालिस्थानदेखि पश्चिम) कि मिर्गौला पीडित ३० वर्षीय महिला निरु परियार। करिब १० महिना अ. . .
विगत वर्षको तुलनामा यस वर्ष (अन्तिम सिजन/अटम सिजन)को चिया बढेको किसानले बताएका छन् । यस वर्षको अन्तिम सिजनमा मौसम अनुकूल भएकाले चियाको उत्पादन बढेको किसानको भनाइ छ । गएको वर्ष जस्तो पानी नपरेको र चिया पलाउन सहज भएकाले अपेक्षाकृत उत्पादन बढेको हो । उत्पादनसँगै चियाको मूल्यसमेत केही हदसम्म उच्च पाउन �. . .
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जडिबुटी सम्बृद्धिको आधार भएको बताउनुभएको छ । तीन प्रकृतिको वातावरणीय सन्तुलनका कारण नेपालमा जडिबुटीको भण्डार रहेको उहाँले बताउनुभयो । हिमाल, पहाड र तराईको जडिबुटी उत्पादन र प्रशोधन प्राथमिकतामा पर्नुपर्ने मन्त्री घिमिरेको भनाई हो । प्रद�. . .
प्रेम देवान विराटनगर । पछिल्लो समय बजार अनुगमन नियामक निकायले विराटनगरमा बजार अनुगमनलाई तिव्रता दिएको छ । उपभोक्ताको गुनासो बढ्दै गएपछि संयुक्त बजार अनुगमन टोलिलेबुधबार विराटनगरमा एउटा सपिङ मल र टे«र्डसलाई कारबाही गरेको हो । तोकिएको मूल्यभन्दा दोब्बर मुनाफा राख्ने र खरिद गरेको बिल भौचर देखाउन नस. . .