पहिरोका कारण सडक सम्पर्क टुटेको तातोपानी नाका यही असोज १९गतेदेखि खुल्ने भएको छ । नेपाल र चीनका अधिकारीबीच मंगलबार मितेरी पुलमा बसेको बैठकमा नाका असोज १९ गतेदेखि खोल्ने सहमति भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । नेपालमा कोरोना सङ्क्रमण तीव्र रुपमा बढेसँग�. . .
शिवसताक्षी नगरपालिका– ८ स्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार साँझ बोलेरो जीपले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा सोही स्थानकी ४० वर्षीया कमला चापागाईँको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ११ च ५९९० नंको जीपले ठक्कर दिएपछि गम्भीर घाइते हुनुभएकी चापागाईँलाई ब�. . .
मोरङको जहादा गाँउपालिकाका स्थानिय युवाले नयाँ क्लव गठन गरेका छन् । उनीहरुले हाम्रो चाहना आदर्श र समृद्ध समाजको स्थापना भन्ने मुल नारा सहित ‘लोयल युथ कम्युनिटी’ गठन गरेका हुन् । युवाहरुले सामाजिक सेवा जस्ता कार्यकोे लागी क्लव स्थापना गरिएको क्लबका सचिव प्रशान्त मण्डलले जानकारी दिए। क्लव गठनसँगै जहद. . .
विराटनगर । विराटनगर महानगरपालिकाले कक्षा ११ को परीक्षा स्थगित गरेको छ । यस अगाडी असोज २५ गतेदेखि सञ्चालन गर्नेगरि परीक्षातालिका सार्वजानिक भईसकेको थियो । महानगरपालिकाको परीक्षा सञ्चालन समन्वय समितिको मंगलबार बसेको बैठकले अर्को सुचना जारी नहुँदासम्म परीक्षा स्थगित गरिएको निर्णय गरेको हो । विराट. . .
विराटनगर । विराटनगर ५ स्थित कोचाखाल हनुमान मन्दिर अगाडी बेवारिसे अवस्थामा रहेकी एक वृद्धाको उद्धार गरिएको छ । राम्ररी बोल्न र कान सुन्न नसक्ने अन्दाजी ५५ वर्षीया महिलाको मंगलबार महानगरपालीका र राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं. १ को कार्यलयले उद्धार गरेको हो । विगत एक सातादेखी वेवारिसे अवस्थाम�. . .
विराटनगर । विराटनगरको ट्राफिक चौकमा रहेको होटल नमस्कार बन्द गर्ने घोषणा गरिएको छ । सामाजिक संजालमा संचालक युनेशराज श्रेष्ठको नाममा भावुक अन्तिम सन्देश प्रसार गर्दै होटल बन्द गर्ने घोषणा भएको हो । करिब ४० वर्ष अघी सन् १९८० मा संचालनमा आएको उक्त होटल विराटनगरको पुरानो होटलको रुपमा चिनिन्थ्यो । स्वर�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३ जनाको मृत्यु भएको छ । झापा, मोरङ र सुनसरीमाथप १–१ जना पुरुषको मृत्यु भएको छ । हाल सम्म ६७ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा मंगलबार १ सय २२ कोरोना संक्रमितथपिएका छन् । मोरङमा ८६, सुनसरीमा १९, झापामा ८, ते¥हथुममा २, भोजपुर, उदयपुर र इ. . .
झापा । झापा गौरादह–१ मा ६५ वर्षीया बृद्धाको बिभत्स हत्या गरिएको अवस्थामा भेटिएको छ । गौरादह १ शिवालय मन्दिर नजिक घरमा बस्ने मनमाया भण्डारीको सोमबार बेलुका हात बाँधेर टाउको हथौडाले हानेर हत्या गरिएको पाइएको हो । बृद्धाको निधार र टाउकोमा गहिरो चोट छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा हथौडाले उनको टाउ�. . .
विराटनगर । आफ्नै होटलमा आएका ग्राहकको सञ्चालकको कुटपिटबाट मृत्यु भएको छ । मोरङको उर्लाबारी नगरपालिका–७ मा रहेको युनिक होटलका सञ्चालक २६ वर्षीय गोपाल तामाङको कुटाईबाट ग्राहकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले संखुवासभा घर भई उर्लाबारीमा होटल खोलेर बसेका ता�. . .
बिराटनगर । इलाका प्रहरी कार्यालय ऐसेलुखर्क खोटाङमा कार्यरत प्रहरी जवान दिनेश कार्की भाद्र महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् । विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ, अवैध हातहति�. . .
विराटनगर । विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सुनसरीको दुहवी नगरपालिका–५ का ६० वर्षीय पुरुषको उपचारका लागि अस्पतालमा भर्ना गरिएको केही बेरमै मृत्यु भएको अस्पतालका आइसोलेसन संयोजक एवं बरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवले जानकारी दिनुभयो । उहाँ. . .
झापासहित पूर्वी पहाडी जिल्लामा चियाको व्यावसायिक उत्पादन उल्लेखनीय मात्रामा हुन्छ । मुलुकभर उत्पादित चियामध्ये झण्डै दुई तिहाइ हिस्सा यही क्षेत्रमा उत्पादन हुन्छ । चिया खेतीमा संलग्न किसान, उद्यमी र श्रमिकको सङ्ख्या पनि बढ्दो छ । कृषिको महत्वपूर्ण हिस्सा भएकाले चियामा लगानीसँगै आम्दानी पनि बढ्�. . .