समाचार

आवर विराटनगर ८ औ बर्षमा प्रवेश, अनलाईन ब्यापारका लागि ओबी पसल संचालनको तयारी

विराटनगर, १६ असार । ओबी मिडिया प्रा.लि.ले आफ्नो स्थापना दिवस भब्य कार्यक्रमको आयोजना गरी मनाएको छ । आवर विराटनगरक ७ बर्ष पुरा गरी ८ बर्ष पुरा गरेको अवसरमा एक कार्यक्रमको आयोजना गरी आगामी दिनमा योजना समेत अघि सारेको छ । आगामी दिनमा ओबी मिडियाले अनलाइन सपिङ्गको लागि ओबी पसल संचालन गर्ने तयारी थालिएको ओब�. . .


संखुवासभामा प्रहरी र विप्लव समूहबीच भिडन्त, डिआइजी भन्छन् ‘टाढा–टाढा फायर हो, खास केही होइन’

संखुवासभा, १६ असार । संखुवासभामा प्रहरी र विप्लव समूहबीच सोमबार बिहान भिडन्त भएको छ । सिलिचौङ गाउँपालिका १ होयङलामा प्रहरी र विप्लव समूहबीच दोहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिए । उनले घटनास्थलमा अहिल टेलिफोन सम्पर्क हुन नसकेकोले थप विवरण प्राप�. . .


नेपाल-भारत व्यापारमा जोगबनी प्रशासनको अवरोध, स्थानीय प्रशासनको परिपत्रले व्यवसायी समस्यामा

विराटनगर, १६ असार । सीमावर्ती भारतीय बजार फारबीसगञ्जको नगरस्तरीय प्रशासन कार्यालयले नेपाल–भारत पारवहन सन्धि र बिबिआइएन (बङ्गलादेश–भूटान–भारत–नेपाल) पारवहन सन्धि विरूद्ध जोगबनी-विराटनगर नाकाबाट आवतजावत गर्ने मालबाहक सवारीलाई अवरोध गरेको छ। कार्यालय अनुमण्डल पदाधिकारी, फारबीसगञ्जका नाममा मे २२ त. . .


संखुवासभामा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान

संखुवासभा १६ असार । संखुवासभा जिल्लाको सुदूर उत्तरी सिलिचोङ गाउँपालिकामा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ । सोमबार बिहान ९ बजेको समयमा सिलिचोङ गाउँपालिका(१ होयङ्मामा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान भएको पुष्टि जिल्ला प्रहरी कार्यालयका प्र�. . .


२० जनालाई शिक्षक बनाइदिन्छु भन्दै ६१ लाख ठग्ने प्रधानाध्यापक पक्राउ

काठमाडौं १६ असार । २० जनालाई शिक्षक बनाइदिन्छु भन्दै ६१ लाख रुपैयाँ ठग्ने प्रधानाध्यापक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–स्थित सामुदायिक प्राथमिक विद्यालय सगरदिनाका प्रधानाध्यापक ४३ वर्षीय अनिल कुमार ठाकुर छन् । उनले पर्सा र रौतहटका जिल्लाका २० जनालाई शिक्षक �. . .


प्रेमीसँग मिलेर आफ्नै आमाको हत्या गर्ने छोरी प्रेमी सहित पक्राउ

काठमाण्डौ १६ असार । भक्तपुरको चाँगुनारायण ७ बाँसवारीकी सावित्री भट्टराईको हत्या उनकै छोरीले गराएको खुलेको छ । छोरी इश्वरीकै घरमा बस्दै आएकी ६१ वर्षीया सावित्रीको गएको आइतबार बिहान चक्कु प्रहार गरी घाँटी रेटेर हत्या भएको थियो । हत्या आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले छोरी इश्वरीसहित च�. . .


विराटनगरमा सेप भारतीय शैक्षिक मेला आजदेखि, मेलामा बाल गायक प्रितम आउने

विराटनगर, १५ असार । विराटनगरमा १३ औं ‘सेप’ भारतीय शैक्षिक मेला २०१९ हुने भएको छ । विराटनगरको नमस्कार होटलमा सोमबारदेखि दुई दिनसम्म हुने भएको हो । सेप इभेन्टस एण्ड मिडिया प्राइभेट लिमिटेडको आयोजनामा हुने दुई दिने शैक्षिक मेलाको सम्पूर्ण तयारी पुरा भएको हो । काठमाण्डौमा भव्य रुपमा शैक्षिक मेला सम्पन्. . .


विराटनगरका ‘प्लस टु’लाई भ्याई नभ्याई, विद्यार्थी भन्छन् ‘जुन कलेज राम्रो त्यसैमा पढिन्छ’

प्रेम देवान विराटनगर १६ असार । विराटनगर ४ ईक्राईकी समिक्षा चौधरी आईतबार हातमा कलेजको जानकारी मुलक सामाग्री फाईल लिएर घुम्दै थिईन् । उनको हातमा विराटनगरका दुईवटा नाम चलेका कलेजको सामाग्रीहरु थिए । हामीले उनलाई सोध्यौँ, ‘तपाई कहाँ गएर आउनु भएको ? उनले सहजै जवाफ दिईन् ‘साथीहरुसँग कलेजको बारे बुझ्न भने�. . .


विश्वकप क्रिकेटमा इंग्ल्याण्डले भारतलाई ३१ रनले हरायो

काठमाडौं,१६ असार। विश्वकप क्रिकेट अन्तर्गत आइतबार राति भएको भएको खेलमा इंग्ल्याण्डले भारतलाई ३१ रनले पराजित गरेको छ । यो जितसँगै इंग्ल्याण्ड १० अंकका साथ तालिकाको चौथो स्थानमा पुगेको छ । हारका बाबजुद भारत अंक तालिकाको दोस्रो स्थानमा छ । इंग्ल्याण्डले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विके�. . .


मस्जिदको सेफ्टी ट्यांकीमा निसास्सिएर मृत्यु भएका चारको सामूहिक अत्येष्टी

विराटनगर, १६ असार । असार । मस्जिदको सेफ्टी ट्यांकीमा निसास्सिएर ज्यान गउका चार जनाको मोरङको सुनवर्षी नगरपालिका–९ डाईनियामा आईतबार सामूहिक अत्येष्टी गरिएको छ । डाईनिया बजारको पूर्वतर्फ २ बिघा क्षेत्रफलमा रहेको कब्रिस्थानमा मुस्लिम रीतिरिवाज अनुसार उनीहरुको अन्त्येष्टी गरिएको हो । सुनवर्षी–९ डा�. . .


धान दिवस : बुढीगंगाका अध्यक्षले हलो जोते, किसानलाई धानफल्ने खेतमा उद्योग आउँदा चिन्ता

विराटनगर, १५ असार । आज १५ असार, देशभरी नै धान दिवस मनाईएको छ । धान दिवस मनाउँदै गर्दा धेरै किसान भने निराश छन् । किनकी रोपाईं गर्न मिल्ने गरी अझै पानी परेको छैन । मोरङको बुढीगंगा गाउँपालिकाका किसानलाई चाहिँ अर्कै चिन्ता छ । धानखेतमा उद्योग संचालन हुन थालेपछि उनीहरुमा चिन्ता बढेको हो । बुढीगंगा गाउँपा�. . .


मोरङको बुढीगंगामा फेरी कारको ठक्करबाट एक मुत्यु, ५ घाईते, विराट नर्सिङ होममा उपचार हुदै

विराटनगर १५ असार । मोरङको बुढीगंगामा आज दिउसो कारको ठक्करबाट एकको मृत्यू ५ जना घाईते भएका छन् । ईटहरीबाट विराटनगर तर्फ आँउदै गरेको बा ३ च ८८२९ नम्बरको कारले दुई वटा मोटरसाईकल र एउटा साईकललाई ठक्कर दिएको थियो । कारको ठक्करबाट ईटहरी ९ भोजप्ुरे टोल निवासी ४५ बर्षिया रुक्सना खातुनको ज्यान गएको मोरङ प्रहरी. . .