समाचार

चाईनिज पेस्तोल र लागुऔषध सहित धरानबाट एक व्यक्ति पक्राउ

विराटनगर, २७ असोज । सुनसरीको धरान १० बाट ठुलो परिणामको लागुऔषध र हतियार सहित १ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका ३ घर भई आचार्य लाईन धरानमा डेरा गरी बस्ने २३ वर्षीय निरज कुमार राउतलाई लागुऔषध र हतियार सहित डेराबाट नै पक्राउ �. . .


नालीमा डुबेर उर्लावारीमा दुई बर्षीया बालिकाको मृत्यु

विराटनगर । मोरङको उर्लावारी नगरपालिका ४ वानडाँडामा नालीमा डबेर एक बालिकाको ज्यान गएको छ । उर्लावारी ४ का कुमार मगरको २ बर्षीया छोरी निरजला मगरको नालीमा डुबेर मृत्यु भएको छ । आज बिहान पौने ११ बजेको समयमा बालिका घर छेउको नालीमा डुबिरहेको छिमेकीले देखि तत्काल उपचारको लागि मंगलवारे अस्पताल लगेकोमा अस्पत. . .


कमला नदीको बगरमा बम फेला

सिराहा । सिरहाको कर्जनाहा–३ स्थित कमला नदीको बगरमा बम फेला परेको छ । नदी किनारामा गिट्टी कुट्ने कामदारले बम फेला पारेका हुन् । नदी किनारामा फेला परेको बम अरु नै स्थानबाट बगाएर ल्याएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख उमाप्रसाद चतुर्बेदीको भनाइ छ । बम निस्क्रिय पार्न सेनाको बम ड. . .


सांसद आलम पक्राउको विरोधमा कांग्रेस कार्यकर्ताद्धारा सडकमा टायर बालेर विरोध प्रर्दशन

रौतहट, २७ असोज । सांसद पक्राउको विरोधमा कांग्रेस कार्यकर्ताले सोमबार बिहानदेखि विभिन्न स्थानमा टायर बालेर विरोध गरिरहेका छन् । उनीहरुले केही स्थानमा बाटो अवरुद्धको प्रयास समेत गरेका छन् । सुरक्षाकर्मी पुग्नासाथ आन्दोलनकारी भाग्थे । प्रहरी र उनीहरुबबीच बिहानदेखि लुकामारी जस्तै भएको छ । अहिले जिल्�. . .


विराटनगरका फार्मेसीको कालो धन्दा रोकिएन , औषधीको परिणाम बढाएर बेच्ने संचालक फरार

विराटनगर , २७ असोज । विराटनगरमा रहेका औषधी फार्मेसीहरुले औषधीको परिणाम बढाएर बेच्ने गरेको खुलेको छ । यस अघि पनि पटक पटक सरोकारवालाले अनुगमनको क्रममा धेरै औषधी पशलहरु कारबाहीमा पर्दै आएका थिए । तर पनि अहिले त्यो क्रम भने जारी नै रहेको छ । विराटनगर महानगरपालिका भित्रका ठूला अस्पताल वरिपरिका फार्मेशीका. . .


अरिङ्गाल खाँदा १० जना बिरामी एक जना सिकिस्त

काठमान्डौ, २७ असोज । अरिङ्गाल खाँदा पुथा उत्तरगङ्गा गाउँपालिका–१२ कोलका १० जना बिरामी परेका छन् । बिरामी पर्नेमा रेश्मा बुढा, नरबहादुर बुढा, आसापुरी बुढा, गङ्गा बुढा, एलीना बुढा, करमाया बुढा, सरेश्मा बुढा, मनपुरी बुढा, मीना बुढा र आभास बुढा रहेका छन् । बिरामी मध्ये आभासको अवस्था गम्भीर रहेको जिल्ला अस्पत�. . .


डा. गोविन्द केसीले सोमबार अवकास पाउने

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक पटक अनशन बसेका डा. गोविन्द केसीले सरकारी सेवाबाट उमेरहदका कारण अनिवार्य अवकाश पाउने भएका छन्। त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञका रुपमा उनी कार्यरत थिए। ६३ वर्षीया डा. केसीले सोमबारदेखि अवका. . .


घरमै पसेर बालिकामाथि करणी प्रयास गर्ने २२ वर्षे युवा पक्राउ

सिरहा । सिरहाको कल्याणपुर ८ मा   किशोरीमाथि बलात्कार गर्ने प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् । घरमा साँझको बेला कोही नभएको अवस्थामा मौका मिलाई  त्यही गाउँका २२ वर्षीय मो रहिम मन्सुरीले १४ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेका हुन् । घरमा पसी मुख छोपी जबर्जस्ती करणी गर्ने प्रयास गरेपछि ब�. . .


सगरमाथाको उचाइ नेपाल र चीनले संयुक्त रूपमा घोषणा गर्ने

काठमाडौं।  नेपाल र चीनबीचमा भएको १४ बँुदे संयुक्त वक्तव्यमा सगरमाथाको उचाइको विषयसमेत समेटिएको छ । दुवै देशको सीमा छुट्याउने विश्वकै अग्लो सगरमाथा हिमालका विषयमा दुई देशको संयुक्त वक्तव्यको बँुदा नम्बर ८ मा यस्तो विषय समेटिएको हो । सो बुदाँमा नेपाल र चीनबीच सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने . . .


रौतहटमा नाटकीय ढंगले गोली हानेर युवकको हत्या

रौतहट : रौतहटको इशनाथ नगरपालिकामा आइतबार एक युवकको नाटकीय ढंगले गोली हानी हत्या भएको छ। भारतीय नम्बरको मोटरसाइकलको बीचमा राखेर ल्याइएका युवकको त्यही मोटरसाइकलमा सवार व्यक्तिले गोली हानेर हत्या गरेका हुन् । गोली प्रहार गर्ने युवा सवार नम्बर नखुलेको मोटरसाइकल पुन भारततर्फ भागेको  प्रत्यक्षदर्शीले. . .


झापामा डुबेर एक वृद्धको मृत्यु, पौडी खेल्दा एक युवक बेपत्ता

भद्रपुर । झापामा पैनीमा डुबेर एक वृद्धको मृत्यु भएको छ भने पौडी खेल्दा एक युवक बेपत्ता भएका छन्।  प्रहरी कार्यालय झापाका अनुसार पैनीमा डुबेर बुद्धशान्ति गाउँपालिका २ हात्तीकिल्ला सिरान गाउँस्थित सोमनाथ लुँइटेलको घरमा काम गरी बस्ने ७१ वर्षीय वृद्ध भक्ति लोहारको मृत्यु भएको छ। घर नजिकैको खेतमा सिँच�. . .


विवाह अघि नै गर्भपतन गरेको अभियोगमा पत्रकार महिलालाई एक वर्ष जेल !

मोरक्को,  (बीबीसी)। मोरक्कोका एक पत्रकार महिलालाई विवाह पहिलाको यौन सम्बन्ध र गर्भपतनको आरोपमा एक वर्षको जेल सजाय सुनाइएको छ । अदालतको पछिल्लो आदेशप्रति अधिकारकर्मी र पत्रकारले आपत्ति जनाएका छन् । अभियन्ताहरुले आफ्नो विरोध गर्ने पत्रकारलाई फसाउनका लागि सरकारले अदालतमार्फत् यस्तो फैसला गराएको आरो. . .