समाचार

कोरोना भाइरसका कारण विराटनगरमा दश रुपैयाको खाना अभियान स्थगित

विराटनगर । विराटनगरका समाजसेवी दिलिप धाडेवाले संचालन गर्दै आएको १० रुपैयामा भेटभरी खाना अभियान स्थगित भएको छ । हाल विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण उनले २ महिना अगाडीदेखी संचालन गर्दै आएको खाना अभियान रोक्नु परेको धाडेवाले बताए । कोरोना भाइरसका फैलिरहेको अवस्थामा खान�. . .


प्रदेश १ मा ईयुका राजदुत : मुख्यमन्त्रीसँग संघीयता कार्यान्वायन बारे चासो

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र युरोपियन युनियन डेलिगेशन नेपालका राजदुत भेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा मुख्यमन्त्री राईसँग राजदूत कोडीले भेटवार्ता गर्नुभएको हो । भेटवार्ताको क्रममा राजदूत कोडीले बहुक्ष. . .


विराटनगरको कोशी अस्पतालमा २ जनामा कोरोनाको आशंका, आतंकित नहुन डाक्टरको सुझाव

विराटनगर । विराटनगरमा रहेको कोशी अस्पतालमा दुई जना विरामीलाई कोरोना भाइरसको आशंका गरिएको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंका गरिएको दुई बिरामीलाई हाल वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको छ । केही दिन अगाडी विदेशबाट आएका २ जना नेपालीम�. . .


विराटनगरका जगद प्रसाद दाहाल : अवकाश पछीको जीवन समाज सेवामा रमाउदै

एन्जु शिवाकोटी । वन कार्यालय छेउको एक पसलमा पत्रिका पढीरहेको अवस्थामा थिए जगद प्रसाद दाहाल । उनी ‘सामुदायिक सेवा केन्द्र’ कन्चनबारीका अध्यक्ष हुन् । तेर्थुमको छथरपोखरीमा वि.स. २०११ सालमा जन्मिएका उनी १५ बर्ष देखि यस संस्थामा आवद्ध छन् । विराटनगरको महेन्द्र मोरङ्गबाट स्नातक तहसम्मको अध्ययन गरेका द�. . .


अर्काको नाममा ट्रायल दिने दुई नक्कली प्रशिक्षार्थी पक्राउ

काठमाडौँ ।  प्रहरीले अर्काको नाममा सवारी अनुमतिपत्र (लाइसेन्स)को ट्रायल दिने दुई नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले नेपाल ड्राइभिङ सेन्टर चाबहिलमा सञ्चालन भएको मोटरसाइकलको ट्रायल दिन गएका कैलालीका जनक न्यौपाने र दार्चुलाका सुभाससिंह धाँमीलाई बिहीब�. . .


टिपरले फेरी लियो एक बालकको ज्यान

विराटनगर । सुनसरी बराहक्षेत्र– ५ बस्ने मन्जु राजधामीको ५ बर्षीय छोरा सुजन राजधामीको टिफरको ठक्करबाट मृत्यु भएको छ । बिहीबार बेलुका सवाँ ६ बजे राजधामी चौक स्थित सडक खण्डमा नहडाबाट कालाबन्जर तर्फ जादै गरेको को १ ख ५७६५ नम्बरको टिफरले बाटो क्रस गर्दै गरेका बालक सुजनलाइ ठक्कर दिदा गम्भिर घाईते भएका उनल�. . .


विराटनगरमा कवि नवराज पराजुलीको “कविता कन्सर्ट” आज हुदै

विराटनगर फाल्गुन ३० विराटनगरमा कवि नवराज पराजुलीको "कविता कन्सर्ट" आज दिउसो आयोजना हुदैछ । संकल्प नेपालको आयोजनामा विराटनगरको इस्टर्न स्टार होटेलमा आज दिउसो उक्त कार्यक्रम हुन लागेको हो । युवाहरुमाझ लोकप्रिय कवि पराजुलीले विराटनगर युवामाझ उनका विभिन्न लोकप्रिय कविता प्रस्तुत गर्नेछन् ।दिउँसो ३. . .


धनकुटाको भेडेटारमा सुरु भयो व्यावसायिक साहसिक खेल जिप लाइन उडान

विराटनगर फाल्गुन ३० ,  प्रदेश नम्बर १ मा व्यावसायिक जिप लाइन उडान सुरु भएको छ। भेडेटारको स्वागतद्वारमा रहेको टेकअफ स्टेसनबाट धरान–४ देवीथानमा रहेको ल्यान्डिङ क्षेत्रसम्म ६५० मिटर दुरीको जिप लाइन सञ्चालनमा ल्याइएको हो। तारमा तुन्दु्रङ झुन्डिएर धरान–भेडेटारको नागबेली सडक र सुन्दर प्रकृति हेर्दै य�. . .


माेरङकाेे सुनवर्सिमा कटुवा पेस्ताेल सहित ३ पक्राउ

रबिन्द्र बराल रंगेली फाल्गुन ३० ,माेरङकाेे सुनवर्सि नगरपालिका ८ हर्चनगडिमा रहेको माहेदेव मंन्डलकाे हाेटलमा बसेर रक्सी सेवन गरेर बसिरहेेेेेकाे अवस्थामा प्रहरीले चेक जाँच गर्ने क्रममा कटुवा पेस्ताेल सहित ३ पक्राउ  गरिएको छ । गए राति भारत अररिया धर्मका गन्ञ पन्चायत थान डकैत घर भएका २१ बर्षका अजय कुम. . .


विराटनगरमा पनि कोरानाको प्रभाव, होटल व्यावसायदेखी सिनेमा हलसम्म प्रभावित(भिडियो सहित)

प्रेम देवान विराटनगर । संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा, सम्मेलन र भिडिभाड जस्ता कार्यक्रममा सहभागी नहुन अपिल गरेसंगै विराटनगरमा पनि यसको केही प्रभाव देखिएको छ । चीनको वुहान शहरबाट सुरु भई हाल संसारभर फैलने क्रममा रहेको नोबल कोरोना भाईरस ( कोभ. . .


विराटनगरमा जारी अन्तर कलेज फुटबल अन्तर्गत कान्तिपुर र महेन्द्र मेमोरियल विजयी

विराटनगर । विराटनगरमा जारी २१ वर्षमुनिको अन्तर कलेज लिगकम नकआउट फुटबल प्रतियोगितामा कान्तिपुर र महेन्द्र मेमोरियल कलेज विजयी भएका छन् । विराट बुद्ध स्पोर्ट्स क्लबले विराटनगरस्थित डिग्री कलेजको मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा विराटनगरको कान्तिपुरले विराटनगरकै कोसी �. . .


ओखलढुंगामा बोलेरो जीप दुर्घटना, ८ जना घाइते, २ को अवस्था गम्भीर

रामहरि श्रेष्ठ ओखलढुंगा, २९ फागुन । जिल्लाकाे मानेभज्याङ गाउँपालिका- ४ केत्तुकेमा बोलेरो जीप दुर्घटना हुदाँ ८ जना घाइते भएका छन् ।घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । बिहीबार बिहान बिरगञ्जबाट रुम्जाटार आउँदै गरेको प्रदेश नम्बर ३ को ०१०२२ च ३१८३ नम्बरको जिप सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटन. . .