भगीरथ भण्डारी इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एकताको डेढ वर्षपछि प्रशिक्षण शुरु गरेको छ । नेकपाले एकता र पार्टीको सिद्धान्तबारे स्थानीय नेता तथा कार्यकर्तालाई बुझाउन प्रशिक्षण शुरू गरेकाे हाे । नेकपाले इलामबाट प्रशिक्षण कार्यक्रम शुरु गरेको छ । प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेपाल. . .
ताप्लेजुङ । खैरो हिराइनसहित एक जना पक्राउ परेका छन् । जिल्लाको पाथिभरा याङ्वरक गाउँपालिका–१ मेवाखावाट इलामका २४ बर्षीय विवेक लिम्बूलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । लिम्बूको साथबाट २४ मिलिग्राम खैरो हिरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णु�. . .
झापा । विर्तामोडस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारीले सुत्केरीलाई नगद उपहार दिन थालेको छ । सुत्केरीलाई पौष्टिक आहारका लागि सहकारीले नगद उपहार दिन थालेको हो । आमा र नवजात शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै पौष्टिक आहारका लागि यस्तो व्यवस्था गरिएको सहकारीका अध्यक्ष भवानीप्रसाद दङ्गालले बताउनुभयो �. . .
उदयपुर । उदयपुरगढी गाउँपालिकामा एक पुरुषले श्रीमतीको गुप्ताङ्गमा घोँचो घुसारेर हत्या गरेका छन् । वडा नम्बर ५ मौवासीका ४५ वर्षीय रमेश राईले श्रीमतीको हत्या गरेका हुन् । राईले ‘परपुरुषसँग सम्बन्ध राखेको’ भन्दै श्रीमती ३४ वर्षीया सुभन्द्रा बुढाथोकीको गुप्ताङ्गमा घोँचो घुसारेकाे प्रहरीले जनाएको छ . . .
नेपाल विद्युत प्राधिकरणका कर्मचारीले नयाँ मिटर जडान गर्न र जलेको वा बिग्रेको मिटर मर्मत गर्न कसरी सेवाग्राहीलाई झन्झट दिएर घुसबापत अवैध रकम असुल्छन् भन्ने तथ्य फेला परेको छ । झापाको बिर्तामोडस्थित अनारमनी वितरण केन्द्रका चुहावट तथा अनियमितता नियन्त्रण फाँटका कर्मचारी आफैँ सेवाग्राहीसँग बार्गेन�. . .
काठमाडौं । दशैंमा टिकट बिक्री गर्ने टिकट काउन्टरका कर्मचरी, सवारीसाधन चालक र सहचालकले अनिवार्यरुपमा पोसाक लगाउनु पर्नेछ। दशैंमा बिचौलियामार्फत टिकट काट्ने र ठगी हुने प्रचलनलाई अन्त्य गर्न महानगरिीय ट्राफिक प्रहरी महाशाखाको अगुवाइमा सो नियम लागू गरिएइको समाचार नेपाल समाचारपत्र दैनिकमा छ। सरकार�. . .
काठमाडौं । एडिस प्रजातिको लामखुट्टेले सार्ने भाइरसले दक्षिण एसियाली मुलुकमा संक्रमण बढिरहेको विज्ञले बताएका छन्। यसको खास उपचार नभएको उनीहरूको भनाइ छ। उनीहरूले एकै खालको भाइरसले दक्षिण एसियालीलाई संक्रमण गरेको उल्लेख गरेका छन्। ‘दक्षिण एसियाका अन्य मुलुकमा प्रभावित पारिरहेको र नेपालमा संक्रम�. . .
इलाम । ‘नेपाल भ्रमण वर्ष–२०२०’ मनाउन पूर्वी जिल्लाका व्यवसायीले तयारी शुरू गरेका छन् । भ्रमण वर्ष सफल बनाउन मेची अञ्चलका पर्यटन व्यवसायीले समिति गठन गर्नेदेखि ‘भ्रमण प्याकेज’ बनाउने काम समेत थालेका छन् । पर्यटन व्यवसायीको भेलाले राजेन दंगालको अध्यक्षतामा मेची कोरिडोर पर्यटन सरोकार समिति गठन गरेक�. . .
एजेन्सी । भारतीय राष्ट्रिय काँग्रेसकी नेतृ सोनीया गान्धीले पार्टी परित्याग गर्नेलाई अवसरवादीको संज्ञा दिएकी छिन् । पछिल्ला केही महिनादेखि पार्टी परित्याग गर्नेहरूको संख्या बढिरहेका बेला उनले यस्तो टिप्पणी गरेकी हुन् । पार्टीका नेता तथा सांसदहरूसहितको कार्यक्रममा पार्टीको सिद्धान्त बुझेर वा म. . .
काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच दोस्रो औपचारिक शिखर वार्ताको तयारी भइरहेका बेला दुई देशका सेनाबीच सामान्य झडप भएको छ । भारत र चीन सीमाक्षेत्र लद्दाखमा गस्तीमा रहेका सैनिकबीच झडप भएको हो । भारतको लद्दाख छेउको पागंग तालनजिक दुई देशका सेनाबीच झडप भएको ब�. . .
विराटनगर । विभिन्न सामाजिक क्रियाकलाप तथा मानवीय विपत्तिमा सक्रिय रही कार्य गर्दै आएको ४१ क्लब विराटनगर नं. १ ले बिहीवार रघुपति जूट मिल्स लि. विराटनगरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा ५५ पिन्ट ब्लड संकलन भएको थियो । रक्तदान कार्यक्रमको सहप्रायोजकमा रघुपति जूट मिल्स लि. थियो । �. . .
विराटनगर । श्री बैष्णव आचार्य परिषद साथै विभिन्न स्थानका पिठाधिस सम्मिलित आचार्यहरुले चतराधामका त्रीदण्डी अनन्त श्री विभूषित जगतगुरु रामानन्दचार्य श्री रामकृष्णाचार्यलाई सम्मान गरिएको छ । विराटनगर स्थित लक्ष्मिनारायण मन्दिर पान्चालीमा विहिवार आयोजित कार्यक्रममा सम्मान गरिएको हो । केही समय अग. . .