समाचार

पिसिआर परिक्षण बढाउन चिकित्सक संघ कोशीको माग

विराटनगर बैशाख १९, नेपाल चिकित्सक संघ, कोशी अञ्चल शाखाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै लकडाउन खुकुलो बनाउन पुर्व गर्नु पर्ने कार्य समावेश गरि सरकार लाई तीन बुद्दे सुझाव प्रदान गरेको छ । संघका अध्यक्ष डा. फरवार्ड सिलवाल द्वारा हस्ताक्षरित विज्ञप्तिमा संक्रमीतको प्रत्यक्ष सम्पर्कमा आएका व्यक. . .


विराटनगरमा राष्ट्रप्रेमी अभियानद्वारा राहत वितरण जारी

विराटनगर बैशाख १९, विश्वव्यापी महामारी कोरोना (कोभिड -१९) को संक्रमणका कारण लकडाउन भएको विषम परिस्थितिमा राष्ट्रप्रेमी अभियानद्वारा विराटनगर एवं आसपासका क्षेत्रहरूमा राहत अभियान भईरहेकोछ । सो अन्तर्गत राहत अभियानको ११ औ दिन सम्म ३५०० केजी चामल एवं १००० भन्दा बढी व्यक्तिहरुलाई खाना वितरण गरि सकेक�. . .


उदयपुरका विमारी लिन मान्दैनन् विराटनगरका अस्पताल , नोबेलले विमारी फर्कायो

विराटनगर बैशाख १९, नेपालमा कोरोनाको केन्द्रविन्दु बनेको उदयपुर जिल्लाका बिमारी विराटनगरका अस्पतालले भर्ना गर्न डराएका छन् । केहि दिन अघि विराटनगर अस्पतालले विमारी फर्काएको समाचार सेलाउन नपाउदै उदयपुर जिल्लाबाट विराटनगरको नोबेल मेडिकल कलेजमा उपचार गराउन आएको एक विरामीलाई अस्पतालले अप्रेशन थिएट. . .


युवा संघ नेपालको विराटनगरमा राहत वितरण जारी

विराटनगर - राष्टिय युवा संघ नेपाल विराटनगर महानगर कमिटीले खाद्यान्न वितरणको कार्यलाई जारी राखेको छ । विराटनगर वडा न. १, ७,८ र ११ का अति बिपन्न १५ घर परिवारलाई घर मै पुगी राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको हो । युवा संघ नेपालकी नेतृ सन्तोषी श्रेष्ठको सहयोगमा राहत वितरण गरिएको हो । सहयोग गर्ने ने�. . .


विराटनगरमा ‘प्रहरीको साथी म’ स्वयंसेवकलाई मास्क वितरण

विराटनगर । विराटनगरका युवा व्यावसायी सन्तोष चौधरीले विराटनगरमा खटिने ‘प्रहरी साथी म ’लाई मेडिकेटेड मास्क वितरण गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा लकडाउनको समयमा विराटनगरका सडकमा खटिने ‘प्रहरीको साथी म ’ र राष्ट्रिय सेवा दल (एनसीसी) लाई ४० थान मेडिकेटेड मास्क वितरण गर्नुभएको हो । . . .


मोरङको विपन्न परिवारलाई ह्याण्ड पम्प ट्यूववेल वितरण

विराटनगर । आर्थिक अवस्था कमजोर भएका कारण छिमेकीको घरबाट पानी ल्याएर पिउदै आएका एक विपन्न परिवारलाई ह्याण्ड पम्प ट्यूववेल वितरण गरिएको छ । मोरङको क्षेत्र नम्बर ५ जहदा गाँउपालीका वडा नं ३ जयरामपुरका नेपाली काग्रेसका युवा नेता तथा समाजसेवी सलिम अन्सारीले एक थान ह्याण्ड पम्प (कल ) वितरण गरेका हुन । ह्यू. . .


प्रदेश १ मा चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी सुनिता राई घोषित

बिराटनगर, बैशाख १८ गते । प्रदेश प्रहरी तालिम केन्द्र १ नम्बर प्रदेश बिराटनगरमा कार्यरत प्रहरी जवान सुनिता राई चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएकी छन् । विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवलका साथ प्रहरी �. . .


झापामा २८० जनाको स्वाब परीक्षण गरिएकोमा २१६ जनाको परीक्षण नेगेटिभ, अरुको आउन बाकी

टीकाराम उप्रेती झापा, वैशाख १८ गते । दुई जनामा कारोना संक्रमण पुष्टि भएपछि झापामा बिहीबारसम्ममा लक्षित २८० जनाको स्वाब परीक्षण गरिएकोमा २१६ जनाको पिसिआर (पोलिमेरीज चेन रिएक्सन) परीक्षण नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन जीवन चम्लागाईंका अनुसार जिल्लाका १५ वटै पालिकाबाट . . .


प्रदेश १ मा राहत बितरणमा ट्रक लिएर मन्त्री वडाहरु धाउँदै, एक बर्षको सेवा सुबिधा राहतमा

विरारटनगर । प्रदेश १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियैतले आफ्नो निर्वाचन क्षेत्रमा राहत बितरण थाल्नु भएको छ । सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४मा मन्त्री कुसियेतले राहत बितरण थाल्नु भएकोहो । बराह क्षेत्र नगरपालिकाका ६ वटा वडा, रामधुनी नगरपालिकाको १ वडा, ईनरुवा नगरपालिकाको ३ वटा व. . .


दमकमा संक्रमित व्यक्तिको सम्पर्कमा आएका ५७ जनाको रिपोर्ट नेगेटिभ, देखिएन कोरोना

विष्णुप्रसाद पोखरेल दमक, वैशाख १७ गते । दमक नगरपालिका वडा नं. ३ मा कोराना संक्रमण भेटिएपछि संक्रमितको सम्पर्कमा आएका सबैको स्वाब परीक्षण रिर्पोट नेगेटिभ आएको छ । दुई दिन अघि दमक र छिमेकी कमल गाउँपालिकाबाट ५७ जनाको स्वाब परीक्षणका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । दमक नगर�. . .


झापाको दमकमा कोरोना संक्रमित भेटिएको क्षेत्रमै लकडाउन उल्लंघन बढ्यौं

टीकाराम उप्रेती झापा, वैशाख १७ गते । झापाको दमकमा कोरोना संक्रमण पुष्टि भएकै क्षेत्रमा लक डाउन उलङ्घन हुने क्रम रोकिएको छैन । दमक नगरपालिकाले पटक पटक आवश्यकीय वस्तुका पसल खोल्ने समय, मिति र बार परिर्वतन गरेपछि सर्वसाधारणबाट लक डाउन उल्लङ्घन बढेको हो । नेपाल सरकारले नेपालमा लक डाउनको सूचना जारी गरेप�. . .


विराटनगर १० मा खटिने प्रहरीको साथीलाई १० थान पिपिई सेट

विराटनगर । श्री बंगलामुखी न्यूरो सोसाईटीले ‘प्रहरीको साथी म ’ का युवाहरुलाई लाई १० थान पिपिई हस्तान्तरण गरेको छ । कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनगर गर्दै सरकारले घोषणा गरेको लकडाउनमा प्रहरीसँगै सुरक्षामा साथ दिइरहेका प्रहरीको साथी म लाई बुधबार १० थान पिपिइ हस्तारण गर्रिएको हो । विराटगर �. . .