भोजपुरमा नेत्रविक्रम चन्द समूहका जिल्ला सदस्य पक्राउ परेका छन् । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा घर भएका ३३ वर्षीय सुमित परियार पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । परियारलाई गत बुधबार राति हातहतियारसहित सोही गाउँपालिकाको कोटबाट पक्राउ गरेको भए पनि आज मात्र प्रहरीले सार्वज�. . .
गाईघाट, फागुन २३ गते । घरै छेउमा ढुवानीका साधनहरू पुगेर माल उठाउन थालेपछि सिन्कौली अर्थात् तेजपात खेती गर्दै आएका उदयपुर जिल्लाको पहाडी क्षेत्रका किसान थप उत्साहित बनेका छन् । सडक यातायातका अभावमा बजारसम्म ढुवानी गर्न नसक्दा पहाडी क्षेत्रका कतिपय किसानले उत्पादन गरेको तेजपात विगतमा त्यसै सडेर खे�. . .
विराटनगर फाल्गुन २३, विराटनगर ८ हाटखोलास्थित आज शुक्रबारदेखि आर.के. सिटी सेन्टर सञ्चालनमा आउने भएको छ । विराटनगरको आरके चिल्ड्रेन अस्पतालका सञ्चालक डा. सुवोध शर्मा र सुनिल शर्माको करिब ७० करोड लगानीमा निर्माण भएको आधुनिक सुविधासहितको सेन्टर शुक्रबारबाट सञ्चालनमा आउने भएको हो । अत्याधुनिक सुविधा. . .
विराटनगर । नेकपा विराटनगर महानगरपालिकाको ६ वडाका कार्यसमिति सदस्यहरूले सपथ ग्रहण गरेका छन् । नेकपा विराटनगर महानगर कमिटि विराटनगरले रानी युवा क्बलमा बिहीबार एक कार्यक्रम आयोजना गरि निर्वाचन मोरङ निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गतको विराटनगर १३, १४, १५, १६, १७ र १८ वडाका कार्यसमितिहरूले सपथ ग्रहण गरे�. . .
विराटनगर फाल्गुन २३, विराटनगरमा विहानैदेखि मेघगर्जन सहित वर्षा भइरहेको छ । विहानैबाट विराटनगर लगायत प्रदेश १ मा वर्षा भइरहेको छ । जल तथा मौषम विभागले जनाए अनुसार आज देशभर चट्याङ सहित वर्षा हुने जनाएको छ ।. . .
विराटनगर, फागुन २२ गते । विराटनगर महानगरपालिकाले भारतको सीमा क्षेत्रमा साबुन पानीले हात मिचिमिची धुने अभियान आजदेखि सञ्चालन गरेको छ । महानगरपालिकाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सीमा क्षेत्रमा रेलबाट विभिन्न क्षेत्रबाट आएका यात्रुका लागि नोबेल कोरोना भाइरस (कोभिड–१९) भित्रिन नदिनका लाग�. . .
प्रेम देवान विराटनगर । पछिल्लो समय चिया पसलदेखी हरेक कार्यालयमा चौतर्फी रुपमा चर्चाको विषय हो कोरोना भाईरस । बाटोमा होस या घरमा सबै मानिसको मुखमा अहिले यही शब्द सुनिन्छ । चिनको हुवानबाट सुरु भएको यो रोग अहिले विश्वका धेरै देशहरुमा फैलिसकेको छ । यता नेपालमा पनि यो रोग फैलन सक्ने डरका कारण सरकारले विभ�. . .
विराटनगर फाल्गुन २० । आज दिउसो एक्कासी मिडियामा टेेेेकु अस्पतालबाट कोरोना भाइरसको संक्रमण आशंकामा बसेका एक विमारी भागेको खबर सामाजिक सञ्जालमा भाइरल बन्यो । विराटनगर विमानस्थलमा आएको समाचारले विराटनगर लगायत पुर्व मै मानिसहरू त्रसित बने । टेकु अस्पतालको आइसोलेसन वार्डबाट भागेका उक्त व्यक्ति धरा�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना भाइरसका विरुद्ध सचेतना कार्यक्रम आयोजना गरेको छ । बिहिबार भएको कार्यक्रमले विराटनगर महानगरपालिका कोरोना भाइरस विरुद्ध संघिय र प्रदेश सरकारसंग सहकार्य समन्वय गर्दै अघि बढ्ने भएको छ । महानगरपालिकाले कार्यक्रम विच नगर क्षेत्र भित्र कोरोना भाइरसको नियन्त्. . .
विराटनगर ।विराटनगरका दुई पत्रकार भारतमा सम्मानित भएका छन् । न्यू सृष्टि दैनिकका प्रमुख सम्वाददाता अनुज सापकोटा र मकालु खबर डट कमका सम्वाददाता सुजाता लिम्बुलाई भारतमा सम्मान गरिएको छ । आसियाना इन्टरनेश्नल जर्नलिष्ट काउन्सीलले विहिबार जोगवनीमा गरेको होली मिलन समारोहमा सापकोटा र लिङ्लेकुलाई सम्म�. . .
विराटनगर फाल्गुन २२ । विराटनगरमा अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर ‘इनोभेटिभ लेडि रोड रन २०२०’ हुने भएको छ । लियो क्बल अफ विराटनगर ईनोभेटिभ र न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालले विस्तार गरेको शाखा मदर एण्ड चाइल्ड हस्पिटलको सहकार्यमा आइतबार उक्त प्रतियोगिता हुने भएको हो । अस्पत�. . .
विराटनगर फाल्गुन २२ । फोहोर मैलालाई ब्यवस्थापन गर्ने उद्देश्यले विराटनगरको रानीमा सरसफाइ अभियान सुरु भएको छ। बिहीबार पत्रकार सम्मेलनको अायाजना गरि अभियानकर्ता धर्मेन्द्र शाहले अभियानबारे जानकारी गराएका हुन्। ३ हप्ता देखि रानी भन्सार क्षेत्रलाई लक्षित गर्दै सरसफाइ अभियान सुरु भएको अभियान महिला. . .