समाचार

विराटनगरमा भिडले खतरा निम्त्याउँदै, स्थानीय तहले काम गर्न नसक्दा जोखिम बढ्दै

विराटनगर । विराटनगरमा सरकारको संयन्त्रले काम गर्न नसक्दा लकडाउन प्रभावकारी बन्न सकेको छैन । विराटनगर महानगरपालिकाले शुरुका दिनमा नै लकडाउन गर्ने भनेर निर्णय गरेर कडाई थाल्ने जनाएको भएपनि लकडाउन शुरु भएको एक महिना २ दिन पुग्दा समेत त्यसको पुर्ण पालना हुन नसकेको हो । स्थानीय सरकारले त ब्यवस्थापनको �. . .


उदयपुरमा कोरोना संक्रमणको आशंकामा बिहीबार ७८ जनाको स्वाब संकलन

उदयपुर, वैशाख १२ । उदयपुरमा कोरोना संक्रमणको आशंकामा बिहीबार ७८ जनाको स्वाब संकलन गरिएको छ । चौदण्डीगढी नगरपालिकास्थित शिवाइ मस्जिद र त्रियुगा नगरपालिका–२ स्थित मोथिहाइ मस्जिद आसपासका मुस्लिम समुदायको स्वाब संकलन गरिएको हो । जनस्वास्थ्य प्रयोगशाला प्रदेश नम्बर–१ को टोलीले ‘पीसीआर टेस्ट’का लाग�. . .


उदयपुरका आठ स्थान कोरोना संक्रमणका लागि ‘डेन्जर जोन’

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा २८ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि भुल्केसहित आठ स्थान कोरोना संक्रमणको खतरा क्षेत्र बन्न पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भुल्केसँगै जोगीदह, मोथ्याइ, जलजले, देउरी, गाईघाटबजार जामे मस्जिद क्षेत्र र चौदण्डीगढी नगरपालिकाको सुन्दर�. . .


झापामा अत्यावश्यक औषधि र ताजा तरकारी स्थानीय निकायले घरघर पुर्याउने

चन्द्रकला भण्डारी भद्रपुर, वैशाख ११ गते । झापामा अत्यावश्यक औषधि र ताजा तरकारी किन्न अब पसलमा पुग्नैपर्ने बाध्यता हट्दै गएको छ । केही नगरपालिकामा पसलको भीडभाड हटाउन घरघरै सामान पु¥याउने व्यवस्था मिलाइएको हो । विर्तामोड नगरपालिकाले किसानको बारीबाट ताजा तरकारी खरिद गरेर नाफा नराखी सर्वसाधारणलाई बि�. . .


झापाका स्थानीय सरकारको जुक्ति : लागुऔषधका प्रयोगकर्तालाई क्वारेन्टाइनमा राखेर कुलत छुटाउदै

झापाको मेचीनगरमा लागुऔषधका प्रयोगकर्तालाई क्वारेन्टाइनमा राखेर स्थानीय सरकारले कुलतबाट छुटाउने नयाँ जुक्ति लगाएको छ । क्वारेन्टाइनमा कम्तीमा १४ दिन बसेपछि उनीहरुको बानी सुध्रियोस् भनेर यो उपाय शुरु गरिएको हो । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले बन्दाबन्दीलाई कडा बनाउँदै लगेपछि लागुऔ. . .


रंगेलीमा सद्भाव बचत तथा ऋिण सहकारी संस्थाको सहयोग हस्तान्तरण

रबिन्द्र बराल रंगेली , बैशाख ११ बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण तथा सहयोगका लागि रंगेली नगरपालिकामा रहेको सद्भाव बचत तथा ऋिण सहकारी संस्थाले जनताकाे लागि दिनरात काम गर्ने संस्थाहरुकाे उच्च मुल्यांकन गर्दे रंगेली अस्पताल ,नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सहयोग गरेेको छ . . .


मोरङका तरकारी किसानको समस्यामा दलहरुको साथ, तत्काल सर्बपक्षीय छलफल थालिने

विराटनगर । मोरङका राजनीतिक दलहरुले किसानको समस्यामा सहयोग गर्ने बताएका छन् । कोरोनाको संक्रमणको कारण सरकारले लगाएको लकडाउनमा किसानले उत्पादन गरेका कृषिजन्य बस्तुहरु खेरजान थालेको गुनासो आएपछि त्यसमा दलहरुले सर्बदलिय बैठक बसेर किसानको समस्यालाई सहजीकरण गर्ने बताएका हुन् । संवाद समुह मोरङको सहजी�. . .


उदयपुरको भुल्केका एकै परिवारका पाँच सहित २८ जनामा कोरोना, उदयपुर इपिसेन्टर बन्दै

भक्तिविलास पोखरेल गाईघाट, वैशाख ११ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केका एकै परिवारका पाँचसहित कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २८ पुगेको छ । कोरोना भाइरस परीक्षणका लागि हालसम्म सङ्कलन गरिएका तीनसय ४६ वटा नमूनामा परीक्षण सम्पन्न भएका छन् । पाँचजना मध्ये एकै परिवारका ४१ वर्षीय �. . .


बेलवारीका कोरोना शंकास्पदको स्वाब रिपोर्ट नेगेटिभ, कोरोना देखिएन

बेलबारी बैशाख १०, बेलवारी नगरपालिका वडा न- ३ स्थित सहकारी टोलबाट कोराना भाईरसको शङखास्पद व्यक्तिको स्वाब परिक्षण नेगेटिभ आएको छ। बि.पि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठान धरान लगिएका एकैघरका ५ जना मध्य २ जना चार बर्ष मुनिका र बाकी तीन जना क्रमशः ६ बर्ष ,१० बर्ष र ३१ बर्षका ब्यक्तिहरुमा गरिएको परिक्षण�. . .


विराटनगरमा भाडामा बस्नेलाई घरसम्म पुर्याउने महानगरको तयारी, लगत संकलन सुरु

विराटनगर बैशाख १० , सरकारले कोरोना संक्रमण फैलन नदिन लगाएको लकडाउनको समय एक महिना पुगेको छ ।लकडाउनले गर्दा धेरै मानिसको दैनिकी असहज बनेको छ । खासगरेर दैनिक ज्यालादारी गर्ने नागरिकलाई ठुलै समस्या परेको छ ।  त्यसतै अर्को समस्यामा परेको समुह हो आफ्नो घरबाट अन्य ठाउँमा पढाइ वा कामको शिलशिलामा भाडा लिएर �. . .


एम्बुलेन्स चालक संघ मोरङ्गबाट विराटनगरमा राहत वितरण

विराटनगर बैशाख १० , संयुक्त एम्बुलेन्स चालक संघ नेपाल मोरङ्गबाट विराटनगरमा राहत वितरण गरिएको छ ।विराटनगरमा रहेको दुई वटा सस्था पूर्वान्चल बाल आश्रम तथा बिराट वृद्ध आश्रममा सहयोग गरिएको हो । बाल आश्रममा साबुन ,सरफ र चिनी लगायतका खाधान्न तथा दैनिक उपभोग हुने सामान साथै वृद्ध आश्रममा माता तिर्थ औशीको �. . .


अग्रवाल युवा मञ्च विराटनगरद्वारा प्रहरीलाई ग्लब्स तथा थर्मल स्क्यानर सहयोग

विराटनगर बैशाख १० , हाल विश्वभरी फैलिएको कोरोना महामारीमा नागरिकको सुरक्षार्थ खटिएको प्रहरीको सहजताको लागि नेपाल अग्रवाल युवा मञ्च विराटनगरले ग्लब्स तथा ज्वरो मापन गर्ने थर्मल स्क्यानर वडा प्रहरी कार्यालय विराटनगरलाई हस्तान्तरण गरिएको छ । पाल अग्रवाल युवा मञ्च विराटनगरका महासचिव हेमन्त अग्रवा�. . .