समाचार

मोरङको रंगेलीमा चिसाङ खोला गाउँपस्दा ५० घर डुवानमा

रबिन्द्र बराल रंगेली, १० साउन । निरन्तरको अविरल बर्षाको कारण रंगेलीमा ५० घर डुबानमा परेको छ । मोरङको रंगेली नगरपालिका ८ को चाईनागेट नजिकै रहेको मुसहर बस्तीमा चिसाङ खोला पसेको हो । बिहीबार राति सुतिरहेको समयमा खोला गाउँ पसेको हो । राती खोला गाउँपसेपछि गाउँलेहरु होहल्ला गर्दै गाउँ छाडेर भागेका थिए । घ�. . .


आफ्नै घरको कोठामा ललाई फकाइ गरेर जबरजस्ती करणी गर्ने युवा पक्राउ

धरान १० साउन । धरान–६ पानवारीका एक युवा सोही स्थानकी युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा २१ वर्षिय युवराज कार्की रहेका छन् । उनले रातको समयमा आफ्नै घरको कोठामा ललाई फकाइ गरेर जबरजस्ती करणी गरेको पीडितकी ठूलीआमाले इलाका प्रहरी कार्यालय धरानमा उजुरी गरेकी छन् । इलाक�. . .


१३ प्रतिशतले बढेको इन्टरनेटको शुल्क फिर्ता

काठमाण्डौ, १० साउन ।  सरकारले दूरसञ्चार नियमावलीमा संशोधन गरेपछि इन्टरनेट सेवा प्रदायकले यसअघि १३ प्रतिशतले बढाएको इन्टरनेटको मूल्य फिर्ता लिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले दूरसञ्चार (नवौँ संशोधन) नियमावली, २०७६ स्वीकृत गरी राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेपछि बढेको १३ प्रतिशत मूल्य �. . .


सुनसरीको दुहवीमा बाढीले १५ घर बगायो, ३० घर उच्च जोखिममा,धरान-धनकुटा सडक अबरुद्ध

अकबर अली दुहबी, १० साउन । सुनसरीको दुहवीमा बाढीले १५ घर बाढीले बगाएको छ । दुहबी नगरपालिका वडा नम्बर ४ मा रहेको मालहट्टी वस्तीमा अविरल वर्षाका कारण आएको बुढी खोलाले कटान गरेपछि १० घर भत्काएर स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो । बाढीले कटान गर्दै जाँदा १० घर बगाउन लागेपछि स्थानीय र प्रहरीको सहयोगमा . . .


ओबी फेसवुक वाच: विराटनगरवासी भन्छन्, ‘फ्रि वाईफाई भन्दा पनि शौचालय चाहियो’

विराटनगर,  १० साउन। विराटनगर महानगरपालिकाले विराटनगरका विभिन्न चोकहरुमा बुधवारवाट औपचारिक रुपमा फ्रि वाईफाई सञ्चालन गरेको छ । निर्वाचनको बेला गरिएको प्रतिबद्धता अनुसार महानगरपालिकाका केही ठाउँलाई फ्री वाईफाई जडान गरिएको हो । महानगरपालिका र वल्र्डलिङ्क कम्युनिकेशन प्रा.लिको सहकार्यमा फ्रि वाईफ�. . .


प्रदेश २ को सभामुख पाकेटमार्ने थुनुवा फरार, दुई प्रहरी निलम्बनमा

शिवशंङ्कर मिश्र बारा, साउन १०  गते । बारा जिल्लाको इलाका प्रहरी कार्यालय सिमरौनगढ हिरासतबाट प्रदेश २ का सभामुख सरोज यादवको पाकेट मार्ने एक थुनुवा फरार भएका छन् । दुई प्रहरी निलम्बनमा परेका छन् । प्रहरीको भान्छाघरमा खाना खान लगिएको बेला उनी पर्खाल नाघेर फरार भएका थिए । उनी फरार भएपछि प्रहरी हवलदार शशि. . .


विदेशमा मृत्यु भएका कामदारका परिवारलाई साढे ४८ करोड

काठमाडौँ, १० साउन ।  वैदेशिक रोजगार बोर्डले आर्थिक वर्ष २०७५/७६ मा विदेशमा रोजगारीका क्रममा मृत्यु भएका नेपाली कामदारको परिवारलाई राहतस्वरुप ४८ करोड ४९ लाख ४० हजार रुपैयाँ सहायता प्रदान गरेको छ । गत वर्ष वैदेशिक रोजगारीमा रहेका नेपालीमध्ये २३ महिलासहित ७ सय ५३ ले ज्यान गुमाएक थिए । बोर्डले करार अव�. . .


भदौमा नेपाल आउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, यस्तो छ तयारी

काठमाडौँ, १० साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौ अन्तिम साता चारदिने नेपाल भ्रमणमा आउने भएका छन्। भ्रमणको पूर्वतयारीका लागि भारतीय सुरक्षाकर्मी र विदेश मन्त्रालयका कर्मचारी दुई महिनाअगावै त्यसको तयारीमा जुटेका छन्। उच्च सुरक्षा स्रोतका अनुसार भदौ ३१ देखि असोज ३ गते (सेप्टेम्बर १७. . .


सुँगुर र कुखुराले विराटनगर महानगर हैरान, कार्यालयमा उजुरी पर्छ कार्वाही हुँदैन

विराटनगर, १० साउन । कुखुरा र सुगुरका कारण उत्पन्न फोहरबाट दुर्गन्ध फैलिएका उजुरी बिराटनगर महानगरपालिकामा पछिल्लो समयमा मात्र आएको हैन । प्रसस्तै जनगुनासा सहित विराटनगर महानगरमा उजुरी पर्न पछिल्लो समय बाक्लिएको छ । विराटनगर महानगरपालिकाका अधिकांश वडामा सुँगुर र कुखुराको कारण समस्या देखिँदै आएको �. . .


आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, १० साउन । देशभर शुक्रबारको मौसम सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बदलीका कारण केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् । देशको पश्चिम तथा पूर्वी भेगका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। �. . .


निर्मला पन्तको बलात्कार पछि हत्याको एक बर्ष अझै दोषी पत्ता लाग्न सकेनन्

कञ्चनपुर, १० साउन ।कञ्चनपुरको भीमदत्त-२ उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष बितिसकेको छ। यसबीचमा सात अनुसन्धान टोली गठन, ८० हजनाको डीएनए परीक्षण, पाँच सयभन्दा बढीजनासँग सोधपुछ र १० हजारभन्दा बढी कल डिटेल अध्ययन भए पनि दोषी पत्ता लागेको छैन। कारण १– प्रयोशालाकै कमजोरी : निर्मला�. . .


अव्यवस्थित जीवनशैली र अस्वस्थ खानपानले नसर्ने रोग

काठमाडौं, १० साउन । अव्यवस्थित जीवनशैली र अस्वस्थ खानपानले नसर्ने रोग बढ्दै गएको छ । मृत्यु हुने नेपालीमध्ये दुई तिहाईको नसर्ने रोगका कारण ज्यान जाने गरेको पाइएको छ । स्वास्थ्य अनुसन्धान परिषदले बिहीबार सार्वजनिक गरेको ‘नेपालमा नसर्ने रोगको बोझ ः ठोस कदमको आवश्यकता’ प्रतिवेदनमा नसर्ने रोगको अवस्थ. . .