समाचार

नव नियुक्त कानुन मन्त्रीको प्रतिकृया ‘पितृसत्ता अझै केही वर्ष टिक्छ’

विराटनगर । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले मुलुकमा राजसंस्था फाल्न सके पनि पितृसत्ता अझै केही वर्ष रही रहने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज दिउँसो सञ्चारकर्मीसँगको कुराकानीमा नवनियुक्त मन्त्री तुम्बाहाङ्फेले पितृसत्ताको जरो उखेलिन अझै केही वर्ष कुर्नुपर्ने. . .


प्रदेश १ मा प्रजातन्त्र दिवस : शहिदले देखेको अधुरा सपना प्रदेश सरकारले साकार पार्ने

विराटनगर । २००७ सालको प्रजातन्त्र स्थापनाको सम्झाना गर्दै आज प्रदेश सरकारले ७० औ प्रजातन्त्र दिवस मनाएको छ । वाजागाजा सहित प्रदेश राजधानी विराटनगर रोडशेष चौकवाट निस्किएको प्रभात फेरी नगरको विभिन्न भागको परिक्रममा गर्दै मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा समापन भएको थियो । कार्यक्रमम. . .


प्रजातन्त्र दिवसको अवसरमा विराटनगरको कलेजरोड सरसफाई (भिडियो पनि)

विराटनगर । विराटनगरमा प्रजातन्त्र दिवसको अवसर पारेर सरसफाई अभियान गरिएको छ । आज फागुन ७ गते मंगलबार विराटनगर ९ स्थित कलेजरोड सरसफाई गरिएको हो । काठमान्डौबाट आएकी सरसफाई अभियान्ता सृति सिंह, सिरहाका सरसफाई अभियन्ता धिरेन्द्र साह र जोया साहको उपस्थितीमा सरसफाई गरिएको हो । सरसफाई अभियानमा विराटनगर म�. . .


विराटनगरमा विश्वका १५० स्त्रीरोग विशेषज्ञ आउँदै,महिलाका बिभिन्न जटिल समस्याको शल्यक्रिया हुने

विराटनगर फाल्गुन ७ । विराटनगरमा ‘साउथ एसियन फेडरेशन अफ यूरोगाइनोक्लोजी’ अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपालमै पहिलो पटक हुन लागेको सम्मेलनमा नेपालसहित विश्वका एक सय ५० जना बरिष्ठ स्त्री रोग विशेषज्ञ भेला हुने भएका छन् । विराट मेडिकल कलेज र प्रसूति तथा स्त्री रोग विशेषज्ञहरुको संगठित संस्थ. . .


विराटनगरमा बुढानिलकण्ठ स्कूलको ३६ औं बार्षिक उत्सव तथा अभिभावक दिवस

विराटनगर । विराटनगरमा रहेको बुढानिलकण्ठ सेकेण्डरी स्कूलले आफ्नो ३६ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । विराटनगगरको विरेन्द्र सभागृहमा बुधबार विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो । वार्षिक उत्सवमा विद्यार्थीहरुले गीत, नृत्यलगायतका विभिन्न प्रस्तुतीबाट अभिभावक, शिक्षक र अतिथिहरुलाई दिन�. . .


विराटनगर तालिम केन्द्रमा कार्यरत भन्दै असईमा जागिर लगाइदिन्छु भन्ने नक्कली इन्सपेक्टर पक्राउ

नेपाल प्रहरीको इन्सपेक्टर बनेर असईमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका घर भएका २२ वर्षीय विजय वाग्ले रहेका छन् । असईमा जागिर लगाइदिन्छु भन्दै दुई जनासँग डेढ लाख रुपैयाँ ठगी गरेको आरोपमा वाग्ले. . .


फिदिमको मुस्कान चोकमा कृषि हाटबजार निर्माण गरिँदै

पाँचथर । फिदिम नगरपालिका वडा नम्बर १ स्थित मुस्कान चोक छेउमा कृषि हाटबजार निर्माण गरिँदै छ । फिदिम नगरपालिकाको १० लाख रुपैया तथा संघिय सांसद कोषबाट १० लाख रुपैयाँ गरी २० लाख रुपैयाँको लागतमा हाटबजार निर्माणको कार्य भइरहेको छ । झण्डै ४० प्रतिशत जति काम सकिएको र आगामी असार मसान्तअघि सवै निर्माण कार्य . . .


अशान्त बनेको रंगेली अस्पताल शान्त बन्यो ,सबै सेवा सुचारु

रबिन्द्र बराल रंगेली फाल्गुन ७ बुधबार देखि रंगेली अस्पताल काे अाेपिडि, एमर्जन्सि , तथा अन्य सेव समेत सुचारु भएको छ । नवजात शिशु र सुत्केरी महिलाको मृत्यु चिकित्सकको लापरबाहीका कारण भएको भन्दै आफन्त प्रदर्शनमा उत्रिएपछि मोरङको रंगेली अस्पताल मंगलबार तनावपुर्ण रहेको थियो । रंगेली–९ दोहमनाकी २५ वर्�. . .


विराटनगरमा आज रेडियो कान्तिपुरको आयोजनामा सांगीतिक कार्यक्रम हुने

विराटनगर फाल्गुन ७ , रेडियो कान्तिपुरको आयोजनामा आज विराटनगरमा "रेडियो अन विल्स" कार्यक्रम हुने भएको छ । विराटनगरको महेन्द्र चोकमा बुधबार (आज) बेलुकी ४ बजेबाट हुने उक्त कार्यक्रममा बिभिन्न कलाकारको सांगीतिक प्रस्तुति रहने छ । उक्त कार्यक्रममा गायक रामचन्द्र काफ्ले , जुनु रिजाल काफ्ले , मिना निरौला ल�. . .


रंगेलीमा सुत्केरी महिलाको मृत्यु प्रकरण : घटनाको छानबिन गर्न  छानबिन समिति गठन

रबिन्द्र बराल विराटनगर फाल्गुन ७  । नवजात शिशु र सुत्केरी महिलाको मृत्यु चिकित्सकको लापरबाहीका कारण भएको भन्दै आफन्त प्रदर्शनमा उत्रिएपछि मोरङको रंगेली अस्पताल मंगलबार तनावपुर्ण भयो । सामान्य प्रसूतिमार्फत छोरा जन्माएकी रंगेली–९ दोहमनाकी २५ वर्षीया रविना सरदार र उनीबाट जन्मिएका नव. . .


विराटनगरका घिमिरेको मृत्यु प्रकरण: विराटनगरका व्यवसायीसहित सातजना बिरुद्ध किटानी जाहेरी

विराटनगरका लेखा परीक्षक प्रवल घिमिरेको शंकास्पद मृत्युमा अनुसन्धान गर्दै  ७ जना बिरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ । विराटनगर वडा नम्बर २ का घिमिरेको शव गत माघ ७ गते सिंघिया खोलामा डुबेको अवस्थामा फेला परेको थियो । ७ जना बिरुद्ध प्रहरीमा किटानी जाहेरीमा माघ ६ गते राति घिमिरेको सम्पर्कमा रहेका �. . .


विद्यार्थीलाई निर्घात कुटपिट गरेको भन्दै, विराटनगरका एक शिक्षक निष्काशित( भिडियो सहित)

विराटनगर । शिक्षा ऐन अनुसार कुनै विद्यालयका शिक्षक शिक्षिकाले आफ्ना विद्यार्थीमाथी कुटपिट गर्न पाईदैन । तर विराटनगरको एक विद्यालयका शिक्षकले विद्यार्थीमाथी निर्घात कुटपिट गरेका छन् । विराटनगर १४ मा रहेको भगवती विद्या मन्दिर सेकेन्डरी स्कुलका एक शिक्षकले विद्यार्थी माथी निर्धात कुटपिट गरेको घट�. . .