समाचार

सुत्केरी र शिशुको मृत्युभएपछि रंगेली अस्पताल दिनभर तनावपूर्ण

विराटनगर । नवजात शिशु र सुत्केरी महिलाको मृत्यु चिकित्सकको लापरबाहीका कारण भएको भन्दै आफन्त प्रदर्शनमा उत्रिएपछि मोरङको रंगेली अस्पताल तनावपुर्ण भएको छ । मृतकका आफन्तले मंगलबार दिनभर नै तनावग्रस्त बन्यो । सामान्य प्रसूतिमार्फत छोरा जन्माएकी रंगेली–९ दोहमनाकी २५ वर्षीया रविना सरदार र उनीबाट जन्�. . .


प्रदेश १ सभामा मन्त्री बस्न छाडेपछि सांसदको आक्रोश, जवाफ कस्ले दिन्छ?

विराटनगर । प्रदेश नं १ प्रदेश सभाको बैठकमा ससंघीय लिम्बुवान राष्ट्रिय मञ्चकी सांसद बिष्णु तुम्बाहाम्फेले प्रदेश राजधानी तोकिएको ११ महिना बितिसकेको अबस्थामा संरचनाको बारेमा सरकारले चासो नदिएको बताउनुभएको छ । बिराटनगरलाई राजधानी तोकिएको बैशाख २३ गते नै हो, तर अहिलेसम्म पनि त्यसको संरचना निर्माण गर�. . .


विराटनगरमा जारी’विराट एक्स्पो’मा ३० हजार बढीको अवलोकन, ७ करोड बढीको कारोबार

विराटनगर । अद्यौगिक नगरी विराटनगरमा उद्योग संगठन मोरङले आयोजना गरेको विराट एक्स्पोमा राखिएका मनोरञ्जनका साधनहरूले अवलोकनकर्तालाई धेरै आकर्षित पारेको छ ।   एक्स्पोमा राखिएको रोटे पिङ, मौतका कुवा लगायतका मनोरञ्जनका साधनले एक्स्पोमा आउनेलाई आकर्षित गरेको हो । एक्स्पोमा निश्चित मूल्यको सामान खर. . .


विराट एक्स्पोमा बर्थडे सरप्राइज : हेलिकप्टरबाट टुर

विराटनगर । विराट एक्स्पो २०७६ मा हेलिकप्टर टुर भइरहेको छ । एक्स्पो सुरु भएदेखिनै संचालनमा रहेको हेलिकप्टर टुरबाट पाथीभरा माताको दर्शन, हलेंसी महादेव तथा विराटनगरको दृश्यावलोकन गराइन्छ । शिवरात्रीको अवसर पारेर आउँदो शुक्रबार हलेंसी टुर केन्द्रीत कार्यक्रम ल्याइएको होराइजन होलिडे प्रा.लिका कार्य�. . .


प्रदेश १ मा दादुरा रुबेला र पोलियो खोप अभियान शुरु

विराटनगर फाल्गुन ६ । प्राणघातक रोग दादुरा रुबेला र पोलियो संसारबाट उन्मूलन गर्ने विश्व स्वास्थ्य सङ्गठनको अभियानमा प्रदेश १ सरकारले सक्रिय सहभागिता जनाएको छ । दादुरा रुबेलाको कारण मानिसको ज्यान जान सक्ने र पोलियोका कारण मानिस अपाङ हुने भएकाले नै यो अभियान प्रदेश नं १ को सरकारले आजबाट शुरु गरेको हो �. . .


संखुवासभाको चैनपुरबाट चन्द नेतृत्वको नेकपाका पाँच कार्यकर्ता विस्फोटक पदार्थसहित पक्राउ

ईन्द्र गिरी संखुवासभा, फागुन ६ । संखुवासभाको चैनपुरबाट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पाँचजना कार्यकर्ता विस्फोटक पदार्थसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा चैनपुर नगरपालिका–४, दोभानेका अग्नि भनिने सन्तोष तामाङसहित पाँचजना रहेका प्रहरीले जनाएको छ । संखुवासभाका विभिन्न स्थानमा आगजनी र �. . .


इनरुवामा निःशुल्क खानाको असर : होटल सुक्न थाले , होटल व्यवसायीलाई टाउको दुखाई

अमर काफ्ले इनरुवा,  फागुन ०६ । ५७ टोलीका युवाहरुले थालेको निःशुल्क खाना खुवाउने अभियान गरिब, दुखी र असहायका हकमा राहत प्याकेज बनेपनि स्थानीय होटल व्यवसायीकालागि भने टाउको दुखाईको विषय बन्न पुग्यो । युवाहरुको पहलमा बसचोकमा टेण्ट नै गाडेर निःशुल्क खाना अभियान थालिएको थियो । उक्त अभियान यतिबेला भने स�. . .


थाइल्याण्डमा हुने एसीसी इस्टर्न रिजन टी–२० कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

थाइल्याण्डमा यही फेब्रुअरी २९ देखि मार्च ६ तारिखसम्म आयोजना हुने एसीसी इस्टर्न रिजन टी–२० कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेल फेब्रुअरी २९ मा मलेसियासँग खेल्नेछ । नेपालसहित आयोजक थाइल्याण्ड, म�. . .


भोजपुरमा घुससहित सव इञ्जिनीयर रङ्गेहात पक्राउ परे

भोजपुर । घुससहित सव इञ्जिनीयर पक्राउ परेका छन् । आमचोक गाउँपालिकामा कार्यरत करारका असिस्टेन्ट सवइञ्जिनीयर विष्णुकुमार राईलाई सेवाग्राहीबाट पाँच हजार घुस लिँदै गर्दा सोमबार अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो । राईले गाउँपालिकामा सञ्चालनमा रहेको हायुखोला खानेपानी आयोजनाको बिल फरफारक गर�. . .


सप्तकोशीमा सञ्चालित जेटबोट बन्द : जथाभावी चन्दा र कमिशन मागेपछि सेवा बन्द

भोजपुर । दक्षिणी क्षेत्रबाट तराईसँग जोड्ने सप्तकोशीमा सञ्चालित (जलयातयात) जेटबोट सेवा बन्द भएको छ । स्थानीयले जेट बोट सञ्चालकबाट कमिशन माग्दै अवरोध गरेपछि सुरक्षाको माग गर्दै गत बिहीबारबाट सेवा बन्द गरेको व्यवसायीले बताएका छन् । स्थानीयवासीले जथाभावी चन्दा उठाउने, कमिशन माग्ने गरेको भए पनि सरकारल. . .


एउटा तस्वीरले बदलिएको जीवन,आँखा नदेख्ने समस्यामा परेका बालिकाको विराटनगरमा उपचार हुदै

विराटनगर । तस्वीरमा देखिएको मार्मिक दृष्यले जो कोहीको मन भक्कानिएर आउछ । झट्ट हेर्दा यो नेपालको नभएर अन्य कुनै देशको जस्तो लागिएता पनि यो हाम्रै देश नेपाल मोरङ जिल्लाको हो । मोरङ जिल्लालाई सुगम जिल्लाको रुपमा मानिएता पनि मोरङ जिल्लाका कुनै स्थान यस्ता पनि छन् अहिले सम्म सवारी साधन त के विजुली बत्ती अन. . .


विराटनगरमा जारी ‘विराट एक्स्पो’ मा ४ दिनमा, ५ करोड बढीको कारोबार

विराटनगर । विराटनगर–२ स्थित शंकरपुरमा जारी विराट एक्स्पोमा कृषिका स्टलहरूमा राखिएका नौला उत्पादनहरूमा उपभोक्ताले रुची देखाएका छन् । उद्योग संगठन मोरङले आयोजना गरेको एक्स्पोमा राखिएका एबोकाड, खरायो, अर्गानिक तरकारी, चिया लगायतका कृषि उपजमा उपभोक्ताको आकर्षण देखिएको छ । खरायो हेर्न र पालन गर्न आउने. . .