समाचार

चोरी नियन्त्रणका लागि विराटनगरमा प्रहरीको सचेतना

मोरङ, फाल्गुन २३ गते । इलाका प्रहरी कार्यालय रानीले मंगलबार विराटनगर १६ मा "चोरी नियन्त्रण सम्बन्धि" सचेतना कार्यक्रम आयोजना गरेको छ। विराटनगर १६ स्थित ज्येष्ठ नागरिक समाजको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुण कुमार विसीले अपराध नियन्त्रणमा समाजको सजगत�. . .


इटहरीमा मोटरसाइकलको ठक्करबाट आमा छोरी घाइते 

सुनसरी, फाल्गुन २३ गते।इटहरी-२ कोशी राजमार्गमा मंगलबार राती ९ बजे मोटरसाइकलले ठक्कर दिएर आमा छोरी घाइते भएकी छन। मे ९ प ७६६६ नम्बरको मोटरसाइकलले ठक्कर ईटहरी २ बस्ने बर्ष ३४ कि बिन्दा मगर र उनकी तीन वर्षीया छोरी प्रमिला मगर घाइते भएकी हुन । घाइते आमा छोरीलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञा. . .


पूर्वमा बिद्यार्थीका लागि आइटी बुट क्याम्प हुने

बिराटनगर फाल्गुन २३ , अहिलेको २१ औ सताब्दीको युगलाई आइटीको युग पनि भन्ने गरिन्छ । आइटीको प्रयोगले अहिलेको हाम्रो जीवन सहज बनाएको छ । अहिलेको पुस्तामा आइटीको विषयमा धेरै जिज्ञासा रहेको पाइन्छ , युवापुस्तामा आइटी प्रतिको आकर्षण बढ्दो क्रममा रहेको छ । आइटी शिक्षा पूरा हुनासाथ स्वदेश तथा विदेशमा काम पा. . .


​ट्रम्पका आर्थिक मामिलाका प्रमुख सल्लाहाकार दिए राजीनामा

फागुन २३ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आर्थिक मामिलाका प्रमुख सल्लाहाकारले राजीनामा दिएका छन् । ह्याइट हाउसका आर्थिक मामिलाका प्रमुख सल्लाहाकार रहेका ग्यारी कोहनले राजीनामा दिएको बीबीसीले जनाएको छ । ग्यारी खुल्ला व्यापारको समर्थक भएको र ट्रम्पको पछिल्लो आर्थिक नीतिमा असन्तुष्टि जनाउ�. . .


विद्यादेवी भण्डारी फेरी राष्ट्रपति हुने, झलनाथ खनाल र सुवास नेम्वाङ ओझेलमा

काठमाडौं, २३ फागुन । नेकपा एमालेले राष्ट्रपतिमा विद्या भण्डारीलाई नै निरन्तरता दिने  निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मध्यरातमा सम्पन्न स्थायी कमिटी बैठकले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए । एमालेमा राष्ट्रपतिमा भण्डारीसहित नेता झल�. . .


राष्ट्रिय महिला नाट्य महोत्सव : गुरुकुल विराटनगरमा महिलाका कारुणिक नाट्य अभिनय

विराटनगर, २२ फागुन । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थाको संयुक्त आयोजनामा मंगलबारदेखि विराटनगरमा राष्ट्रिय महिला नाट्य महोत्सव सुरु भएको छ ।आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा नाट्य महोत्सव सुरु भएको हो । महोत्सवको १ नम्बर प्रदेशका आन्तरिक तथा कानुनमन्त्री हिक्मतक. . .


उत्तर कोरियाले आफ्नो सुरक्षाको प्रत्याभूति गरिए आणविक परीक्षण रोक्ने

काठमाडौं, २२ फागुन । उत्तर कोरियाले आफ्नो सुरक्षाको प्रत्याभूति गरिएमा आणविक परीक्षण रोक्ने सहमति जनाएको दक्षिण कोरियाका सुरक्षा सल्लाहकारले बताएका छन् । उत्तरको भ्रमणबाट फर्केर पत्रकार सम्मेलन गरेका चुङ युइ–योङले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उन र उनका दक्षिण कोरियाली समकक्षी मून जे–इन�. . .


सामाजिक सञ्जालमा आपराधिक घटना, फेसवुकले ज्यानलियो

काठमाडौं, २२ फागुन ।  सामाजिक सञ्जालकै कारण आपराधिक घटनाहरु बढ्दै गएका छन् । अश्लील सामग्री पोस्ट गर्नेदेखि कसैको प्रतिष्ठामा आँच पुर्याउने प्रकारका क्रियाकलाप त हुँदै आएका थिए । तर पछिल्लो पटक फेसबुकमा ब्लक गरेकै निहुँमा एक जनाको हत्या गरिएको छ । नुवाकोटको सूर्यगढीका कुमार सूचीकारको हत्या फेसबुक�. . .


माधव नेपालको जन्मदिनमा प्रधानमन्त्री ओलीको केक

काठमाडौं, २२ फागुन  । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा(एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री  माधवकुमार नेपाललाई जन्मोत्सवको शुभकामना व्यक्त गर्नुभएको छ । नेता नेपालको  ६५ औं जन्मोत्सवका अवसरमा प्रधानमन्त्री ओलीले बालुवाटारमा फूलको बुके प्रदान गरेर उहाँलाई दीघार्यूको कामना गर्नुभएक. . .


प्रदेश सरकारको १०० दिने कार्यक्रम, संघिय सरकारको पञ्चबर्षिय योजना जस्तो

विराटनगर, २२ फागुन । प्रदेश सरकारले आज सय दिने कार्यक्रम सार्बजनिक गरेको छ । एक नम्बर प्रदेशलाई अरु प्रदेश भन्दा नमुना र १ नम्बर बनाउने बाचा गर्दै आएको प्रदेश सरकारले सय दिने कार्यक्रम साजनिक गरि रहँदा संघिय सरकारले जारी गर्ने पञ्चबर्षिय कार्यक्रम जस्तो देखिएको छ । सरकारले एक सय दिनमा के गर्ला भनेर प्. . .


प्रहरीले विराटनगरमा भारतिय गाडीको सिटमुनी ४५ लाख भेटेपछि ..

विराटनगर, २२ फागुन । प्रहरीले भारतीय गाडीमा रहेको ४५ लाख रुपैयाँ सहित एकजनालाई पक्राउ गरेको छ । आज विहान भारतको जोगबनीबाट बिराटनगर तर्फ आउदै गरेको भारत अररीया फारबिसगञ्जका नारायण शाहलाई बिराटनगर ५ बाट पक्राउ गरेको हो । भारतिय बिआर ११ एए६२६५ नम्बरको कारलाई चेक जाँच गर्ने क्रममा प्रहरीले गाडीबाट ४५ ल�. . .


वैशाख १ गतेदेखि हरियो स्टिकरविनाका सवारी साधन महानगरभित्र प्रवेशमा रोक

काठमाडौँ, २२ फागुन ।   सरकारले हरियो स्टिकर नलगाइएका सवारी साधनलाई आगामी वैशाख १ गतेदेखि महानगरभित्र प्रवेश गर्न रोक लगाउने भएको छ ।  रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले हरियो स्टिकरलाई वैशाखदेखि कडाइका साथ लागू गर्न लागिएको बता�. . .