समाचार

प्रदेश नम्बर १ को एक साताभरको मौसम पूर्वानुमान यस्तो

मौसम पूर्वानुमान महाशाखाले देशभरको एक साताभरको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार साताको सुरु र मध्यमा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ । भने साताको सुरु र मध्यमा पहाडी तथा तराई भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ। यसैगरी देशका अधिकांश भू(भागमा न्युनतम तापक्रम र अ�. . .


विराटनगरका २ जना सहित युवतीलाई जबरजस्ती यौनधन्दामा लगाउने समातिए

शहरमा प्रहरीले निगरानी बढाएसँगै ग्रामीण क्षेत्रमा घर भाडामा लिएर युवतीलाई जबरजस्ती यौनधन्दामा लगाएको अभियोगमा तीन जनालाई प्रहरीले मेचीनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर–५ घर भई हाल मेचीनगर नगरपालिका–७ बस्ने ४४ वर्षीय तुलसी कट्टेल, सोही वडाका ५८ वर्षीय हरि भनिने शिवप्रसाद घिम�. . .


सप्तकोसी नदीमा सञ्चालित मिनी पानीजहाज (जेटबोट) बन्द भएपछि यात्रुहरु मारमा

सुरक्षाको कारण देखाउँदै सप्तकोसी नदीमा सञ्चालित मिनी पानीजहाज (जेटबोट) बन्द भएपछि यात्रुहरु मारमा परेका छन् । दिनभरी हिँड्नुपर्ने पैदल तथा बसमा घण्टौं यात्रा गर्नुपर्ने अवस्थालाई जेटबोटले १५–२० मिनेटमा झारेको थियो । जेटबोट बन्द भएपछि विशेष गरी भोजपुर, धनकुटा र खोटाङका यात्रु सास्ती भोग्न बाध्य �. . .


विराटनगरको गुद्री बजार अब बसपार्क छेउको आँप बगैचामा सर्दै (बन्दै गरेको भिडियो)

प्रेम देवान विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले गत बर्ष चैत्र ३ गते मोरङको कटहरी १ गाँउपालीकामा रहेको कटहरी फलफ्ल तथा तरकारी बजारको भव्य समारोह विच रुपमा उद्घाटन गरे ।  विश्व बैंकको सहयोगमा १५ करोड बढीको आर्थिक सहयोगमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले निर्माण गरेको कृषी बजार अहिले सम्म संच. . .


सेना दिवसमा नेपाली सेनाद्वारा स्वास्थ्य शिविर

रगेली । महाशिवरात्रि तथा सेना दिवस को अवसरमा सुर्य दल गण थलाह ब्यारेक मोरङ ले निःशुल्क स्वास्थ्य शिविर को आयोजना गरेको छ । उक्त सिविरमा १५ सय जनाले स्वास्थ्य परिक्षण गराएका छन । सो शिविर का प्रमुख अतिथि प्रितना उपरथि अनन्त बहादुर कार्की ,२ नम्बर अड्डाका बाहिनी पति एन बहादुर ढकाल , सुर्य दल गण थहला का प�. . .


विराटनगर राउन्ड टेवलको विद्यार्थीलाई मनोरञ्जनात्मक गतिविधि

विराटनगर । विराटनगर राउन्ड टेवल १५ को आयोजनामा बालबालिकालाई विराटनगरमा जारी विराट एक्स्पोमा मनोरञ्जन गरिएको छ । मोरङको रंगेलीमा रहेको माहर्सी मा वि का विद्यार्थीहरुलाई उक्त संस्थाले विराट एक्स्पोमा ल्याएर विभिन्न खेल तथा मनोरञ्जनात्मक गतिविधिमा सामेल गराएको थियो ।  स्कुलका विद्यार्थीलाई उक्त �. . .


अन्तत ७० करोड घुुुस मागेको अडियो बाहिरीएपछि बाँस्कोटाले दिए राजीनामा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्री बाँस्कोटाले राजीनामा दिएको अनौपचारिक जानकारी प्राप्त भएको बताए । बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले सेक्युरिट. . .


सञ्चारमन्त्रीले कर्मचारीलाई मु…’भन्दै गाली गरेपछि निजामती कर्मचारी युनियनको आक्रोश

काठमाडौं । संचार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले कर्मचारीलाई लिएर गरेको अभिव्यक्तिप्रति नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कमिटीले खेद प्रकट गरेको छ। सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा मन्त्रीको अडियो सार्वजनिक भएको विषयलाई लिएर कर्मचारिहरुले कडा निन्दा गरेका हुन्। मन्त्री बाँस. . .


जंगली हात्तीको आक्रमणबाट मोरङमा महिलाको मृत्यु

विराटनगर । मोरङको केरावारी गाउँपालिका(९ बेलचौरीकी ६३ बर्षीया लेख माया गुरुङको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । बिहिीबार बिहान ७ बजे गुरुङको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको भन्ने खबर प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले घर बाहिर खेतमा मृत अबस्थामा फेला . . .


होटल, रिर्सोट र कटेज थपिने क्रम बढेसँगै पर्यटकीय स्थल अन्तुको होमस्टे व्यवसाय संकटमा

कोकिला ढकाल इलाम, फागुन ७ गते । होटल, रिर्सोट र कटेज थपिने क्रम बढेसँगै पर्यटकीय स्थल अन्तुको होमस्टे व्यवसाय संकटमा पर्न थालेको छ । पछिल्लो समय अन्तुमा बाहिरबाट आउने व्यक्तिले करोडौं खर्चेर रिर्सोट, सुविधा सम्पन्न होटल र कटेज निर्माण गरेर सञ्चालनमा ल्याएपछि होमस्टे व्यवसायलाई समस्या परेको हो । सू�. . .


बालुवाटारमा ओली प्रचण्ड, सञ्चारमन्त्रीको अडियो प्रकरणबारे छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणबारे छलफल भएको बताइएको छ । बाँस्कोटाले ७० करोड कमिसन डिल गरिरहेको अडियो सार्वजनि�. . .


७० करोड घुस माग्ने सञ्चारमन्त्री बास्कोटालाई तत्काल बर्खास्त गर्न कांग्रेसको माग

काठमाडौं। संचारमन्त्रीले घुस मागेको अडियो सार्वजनिक भएपछि यस विषयमा चर्चा परिचर्चा चलिरहँदा यस विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । कांग्रेसले यस विषयमा विज्ञप्ति जारी गर्दै मन्त्री बास्कोटालाई तत्काल बर्खास्त गरेर कारवाही गर्न माग गरेको छ । प. . .