प्रेम देवान विराटनगर । सरकारले लक डाउन गरेको चौथोदिनदेखी जिल्ला प्रहरी कार्यालय मोरङको टोली कडाईका साथ निस्कन थालेको छ । कोरोनाभाइरसको संक्रमणको जोखिमबाट बच्नको लागी सरकारले लकडाउन गरेपछि आमसर्वसाधरणलाई घर भित्रै बस्न आग्रह गरेको छ । तर पनि अधिकास मानिसहरु घरबाट बाहिर निस्कने आम सर्वसाधरणल�. . .
विराटनगर चैत्र १४ , विश्वब्यापी महामारीको रुपमा आएको कोरोना भाइरसलाई मध्य नजर गर्दै मोरङ्ग जिल्लाको जहदा गाउँपालिकाका मेयर कैलाश प्रसाद मण्डलले क्वारेन्टाइन कक्ष संचालनमा ल्याएका छन् । जहदा गाउँपालिका वार्ड न. ५,लक्ष्मिनिया बजारमा रहेको श्री दुर्गा मा.वि. १० बेड बाट संचालन गरेको हो । जहदा गाउँपाल�. . .
अमर काफ्ले, इनरुवा, १४ चैत । ‘मन तर मेरो नेपाली हो’ यही भावना बोकेर मुलुक कठोर परीक्षामा रहँदा केही युवाहरुले असहाय र गरीब परिवारका लागि आफ्नो सहयोगी मन फुकाएका छन् । लकडाउनले विहान बेलुकाको गाँस टार्न समस्या भइरहेको अवस्थामा सुनसरी इनरुवाका युवाहरुले असहाय परिवारका सदस्यहरुलाई घर–घरमा नै पुगेर सि. . .
झापा चैत १४ । झापामा रहेको बी एण्ड सी अस्पताल कोरोना उपचारका लागि सरकारलाई दिन तयार भएको छ । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले चाहेमा कोरोनाको उपचार र परीक्षणका लागि अस्पताल उपयोग गर्न चाहेमा दिने बताएका छन् ।. . .
चैत्र १४, विराटनगर । लकडाउनको आज (शुक्रबार) चौथो दिन । प्रहरीले लकडाउन अवज्ञा गर्ने ३५ वटा सवारी साधन नियन्त्रणमा लिएको छ । कोरोना भाइरस संक्रमण न्यूनिकरण गर्नका लागि सरकारले घोषणा गरेको लकडाउन अवज्ञा गर्ने ३५ वटा सवारी प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ्गका प्रमुख प्र�. . .
विराटनगर चैत्र १४ । सरकारले जारी गरेको लकडाउनको आज चौथो दिन । बिहानबाट विराटनगरका चोक-चोकमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।सरकारले चोक–चोक र बस्तीमा समेत प्रहरी पठाएर मानिस तथा सवारी साधनको आवागमनमा रोक लगाएको छ । अत्यावश्यक सेवा र वस्तुबाहेक अन्य आवतजावतमा रोक लगाउन सडकमा नेपाल प्रहरी र सशस्त्र . . .
विराटनगर चैत्र १४ , कोरोना भाइरसको त्रास यती खेर सहर बजारदेखि गाउँगाउँसम्म पुगेको छ । कोरोना भाइरस कारण सबै क्षेत्र सुनसान बन्दै गएको छ । भारतीय सिमा नजिक भएको भएर विराटनगर महानगरपालिकामा पनि कोरोना भाइरसको त्रास बढिरहेको छ । भारतीय सिमाको कारण विराटनगरमा भारतबाट आएका धेरै व्यक्ति रहेको भन्ने शंका. . .
धरान, चैत १४ गते । विदेशबाट आएका व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि धरानमा विदेशबाट आएका व्यक्तिको विवरण सङ्कलन शुरु गरिएको छ । गृह मन्त्रालयले विदेशबाट आएका व्यक्तिको विवरण पठाउन पत्राचार गरेपछि धरान उपमहागनरपालिकाले पनि विदेशबाट आएका व्यक्तिको खोजी तीव्ररुपमा बनाएको हो । प्रत्येक वडाले आफ्नो �. . .
विराटनगर चैत्र १४ , विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड–१९ बाट बच्न नेपालमा पनि ‘लकडाउन’ जारी भएको अवस्थामा शैक्षिक संस्था स्वतः बन्द भएका छन् । शैक्षिक सस्था बन्द हुदा बिद्यार्थीको पढाइमा भने असर परेको छ । उक्त असरलाई मध्यनजर गर्दै विराटनगरमा इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित मेरिल्याण्. . .
प्रदेश नं. १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले कोरोना भाईरसको संक्रमणबाट जोगिन लकडाउनलाई प्रभावकारी रुपमा पालना गर्न प्रदेशवासीलाई आग्रह गरेका छन् । साथै प्यासीले सरकारले जारी गरेका सूचना तथा सुरक्षाका लागी अपनाइएका उपाय,निर्देशन एवम् आचारसंहिताको पूर्ण पालना गरी आफ बच्न र अरुलाई बचाउने क�. . .
विराटनगर चैत्र १३ , देशभर लकडाउनको अवस्था रहेको छ । लकडाउनलाई उल्लघंन गर्ने सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिदै आएको छ । यस्तै लकडाउनको तेस्रो दिन मोरङमा लकडाउनको उल्लघंन गर्ने ८८ सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिईएका सवारी साधनमा मोटरसाईकल-७०, ट्रयाक्टर २, सिटी/टेम्पो-५, स्कु�. . .
विराटनगर स्थित नोबेल शिक्षण अस्पताललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमित बिरामीको उपचारका लागि अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन दिने घोषणा गरिएको छ । अस्पतालका सञ्चालक डा.सुनिल शर्माले कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन दिने घोषणा गरेका हुन । . . .