रवीन्द्र काफ्ले फिदिम, चैत १६ गते । पाँचथरमा कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न विदेशबाट फर्किएकालाई स्थानीयस्तरमा निर्मित क्वारेन्टाइनमा राख्न शुरु गरिएको छ । चैत महिनाभित्र विदेशबाट नेपाल आएका व्यक्तिको विवरण यहाँका स्थानीय तहहरुले सङ्कलन गरेका थिए । सङ्कलित विवरणका आधा�. . .
विराटनगर चैत्र १६ , विराटनगर महानगर क्षेत्रमा लकडाउनको बेला घर तथा सहरका फोहोर नउठेको भनि आवर विराटनगरलाई धेरै पाठकले फोन तथा मेसेज गरेर घर तथा सहरको फोहर मैला उठेन भनि समस्या राख्नुभएको थियो । कोरोना भाइरसको नियन्त्रणको लागि गरिएको लकडाउनमा अत्यावश्यक पर्ने सुबिधा चालु राख्न सरकारले भनेपनि विरा�. . .
अभिमन्यु लामिछाने उदयपुर, १६चैत । उदयपुरको कटारी नगरपालिको कटारी अस्पतालको आइसोलेसनमा रहेका एक व्यक्ति शनिबार फरार भएका छन् । भारतको सिलगुढी हुँदै ताप्ली गाउँपालिकाका लागि हिँडेका २१ जना मध्ये ३८ वर्षीय कृतिमान मगरातीलाई अस्पतालको आइसोलेसन राखिएको थियो । स्वास्थ्य परीक्षणका क्रममा १०० डिग्री ज. . .
प्रेमअधिकारी पशुपतिनगर (इलाम), चैत १६ गते । इलामको माईजोगमाई गाउँपालिकामा अहिले नयाँ अनुहारको चहलपहल निक्कै बढेको छ । बिहान बेलुका पहिले कहिल्यै नदेखिने र नचिनिने मानिसको हिँडडुल बढेपछि स्थानीय भने त्रासमा छन् । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भारतमा रोजगारी र अध्ययनका लागि गएकाहरू अह. . .
काडमाडौं । काठमाडौंको टेकुमा मात्रै परीक्षण हुदै आएको कोरोना भाइरस (कोभिड १९) को ल्याव परीक्षण शनिबारबाट प्रदेश एकको धरानबाट पनि सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबारबाट धरानको वीपी कोइराला मेमोरियल अस्पतालमा कोरोना परीक्षण सुरु भएको जानकारी दिएका हु्. . .
विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १६ का जनप्रतिनिधीहरु घरमै पुगेर मास्क र साबुन वितरण गरेका छन् । हाल विश्वभर महामारीको रुप लिएको कोरोना भाईरस अर्थात कोभिड १९ को संक्रमणबाट बच्न वडा नम्बर नं.१६ का वडा अध्यक्ष सहितको टोलीले स्थानिय जनताको घर घरमा पुगेर हात धुने साबुन र मास्क वितरण गरेका हुन�. . .
विराटनगर चैत्र १५ । नेपालको चौथो कोरोना संक्रमित कैलालीको धनगढीका ३४ वर्षीय व्यक्तिसंगै दुबईबाट आएका विराटनगरका एक युवाको परिवारलाई आज क्वारेन्टाइनमा पठाइएको छ । उनीहरु दुबईबाट दिल्ली हुँदै चैत ७ गते नेपाल आएका थिए । उनलाई परिवारका ३ सदस्यसहित विराटनगर १९ वैजनाथपुरस्थित स्वास्थ्य केन्द्रको क�. . .
कोकिला भण्डारी धनकुटा, चैत्र १४ गते । महालक्ष्मी नगरपालिकाका सबै कर्मचारीहरुले मासिक रुपमा लिदै आएको चैत्र महिनाको सेवा सुविधा बापतको रकम विपद् कोषमा जम्मा गर्ने भएका छन् । विपदको सबै मिलेर सामना गरौँ आफु बाँचौ, अरुलाई बचाँऔ भन्ने नाराका साथमा महालक्ष्मी नगरपालिका जितपुर धनकुटाले विज्ञप्ति प्रकाश. . .
विराटनगर चैत्र १५, कोरोना भाइरस (कोभिड १९) को परामर्श तथा सल्लाह सुझाबको लागि विराटनगर महानगरपालिकाले डाक्टरको टोली सहित हेल्प डेस्क स्थापना गरी फोकल फर्सन तोकेको छ । विराटनगरका नगरबासीको लागि कुनै पनि कोरोना भाइरसबारे जानकारी चाहिए , परामर्शको आवश्यकता परे वा सल्लाह सुझाब दिनको लागि उक्त टोली तयार. . .
विराटनगर चैत्र १५ , विराटनगरमा पनि युवाहरुले लकडाउनले प्रभावित भएका गरिब परिवारलाइ एक हप्ताको लागि पुग्ने खाद्यान्न राहत स्वरूप सहयोग गरेका छन् । करिम फाउन्डेसन र लियो ग्लोबलद्वारा विराटनगर - १५ का स्थानीय २० परिवारलाई खाद्यान्न राहत स्वरूप सहयोग गरिएको हो । कोरोना भाइरस रोकथामको लागि सरकारले ग�. . .
विराटनगर चैत्र १५ , कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउनको प्रभावबाट समस्यामा परेका गरिब ,सुकुम्बासी , अति बिपन्न परिवारलाई पर्न सक्ने खाद्यान्न लगायतको समस्याको व्यस्थापन गर्ने उदेश्यले विराटनगर महानगरपालिकाले राहत कोषको स्थापना गरेको छ । नगरक्षेत्रमा पर्न सक्ने स. . .
अमर काफ्ले, इनरुवा, १५ चैत । ‘मन तर मेरो नेपाली हो’ यही भावना बोकेर मुलुक कठोर परीक्षामा रहँदा केही युवाहरुले असहाय र गरीब परिवारका लागि आफ्नो सहयोगी मन फुकाएका छन् । लकडाउनले विहान बेलुकाको गाँस टार्न समस्या भइरहेको अवस्थामा सुनसरी इनरुवाका युवाहरुले असहाय परिवारका सदस्यहरुलाई घर–घरमा नै प�. . .