समाचार

प्रदेश नम्बर १ अपडेट: कोरोना आशङ्काका १९ वटा केस परीक्षणको लागि काठमाडौँ पठाइयो

विराटनगर चैत्र १३ , प्रदेश नम्बर १ बाट कोरोना आशङ्काका १९ वटा केस परीक्षणको लागि काठमाडौँ पठाइएको छ । १९ वटा केसको स्याम्पल काठमाडौँमा परीक्षणको लागि पठाईएकोे एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले जानकारी दिए। यस्तै, प्रदेश सरकारले एक नम्बर प्रदेशम�. . .


कोरोना तयारी : धरानमा शुक्रबारबाट कोरोना भाइरसको परीक्षण सुरु हुने

विराटनगर चैत्र १३, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोनाको परीक्षण सुरु हुने भएको छ । शूक्रबारबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण सुरु हुने एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सुरेश मेहताले जानकारी दिए । काठमाडौँबाट बुधवार. . .


ताप्लेजुङमा पत्रपत्रिका अनिश्चितकालका लागि बन्द

दिलकुमार लिम्बू,ताप्लेजुङ । जिल्ला ताप्लेजुङमा दर्ता भएर नियमित प्रकाशन तथा वितरणहुदै आएको छापा पत्रपत्रिकाको विहिबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । विश्वमा माहामारीको रुपमा फैलिरहेको कोरोना भाईरसले आतंक मच्चाई राखेको बेला नेपालमा पनि लक डाउन भैरहेको अवस्थामा छापा मिडिया समाचार संकलन. . .


इनरुवाबाट लकडाउनको अवज्ञा गर्दै ‘मर्निङवाक’ गर्ने ४० जना बढी पक्राउ परे

अमर काफ्ले इनरुवा, १३ चैत ।लकडाउनको अवज्ञा गर्दै ‘मर्निङवाक’ गर्ने ४० जना बढी सुनसरीको इनरुवाबाट पक्राउ परेका छन् । सुनसरी प्रहरीले उनीहरुलाई इनरुवा, महेन्द्रचोक, बसचोक, सखुवागाछी, मालपोत, बलाहा रोड लगायतका क्षेत्रबाट पक्राउ गरेकाे हाे । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको. . .


विराटनगर लकडाउन तेस्रो दिन:प्रहरी भन्छन् “मानिसहरुलाई सम्झाउन नै गाह्रो छ, उल्टै थर्काउन खोज्छन्”

विराटनगर चैत १३, विराटनगर लगायत देशैभर जारी गरिएको लकडाउनको आज तेस्रो दिन । विराटनगरमा आजपनि विहानैदेखि प्रहरी ठाउँ ठाउँमा तैनाथ रहि लकडाउन नमान्ने सवारीसाधन तथा मानिसहरूलाई सम्झाएर घर पठाउने कार्य जारी रहेको छ । ठाउँठाउँमा खटिएका प्रहरीसंग अवस्था बारे जानकारी लिन खोज्दा उनिहरुले सडकमा हिड्ने म�. . .


विराटनगरको कोशी अस्पतालका डाक्टर आन्दोलनमा, विरामी बेडमा छटपटाउदै

प्रेम देवान विराटनगर । मोरङको रंजनीबाट आईतबार अस्मीता मगर प्रसुती गराउन कोशी अस्पतालमा आएकी हुन् । १९ बर्षिया मगर विराटनगरमा रहेको कोशी अस्पतालमा विगत ४ दिनदेखी आफन्तसँग बसिररहेकी छिन् । तर उनलाई बुधबारदेखी भने अत्याधिक रक्तश्राप हुन्छ । उनलाई रेखदेख गर्न त्यहाँ नत डाक्टर भेटिन्छन् नत नर्स नै । उ�. . .


जब उर्लाबारीमा मेयर आफै भाटा लिएर सडकमा निस्किए !

उर्लाबारी, चैत्र १२, कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले लकडाउन गर्दासमेत अटेरी गरी अनावश्यक हिँड्नेलाई भाटे कार्वाही सुरु गरिएको छ । आज उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, इलाका प्रहरी कार्यालय उर्लाबारी, नगर प्रहरीसहितको टोलीले भाटे कार्वाही सुरु गरेको हो । पास लिएका र अत्यावश्यक क�. . .


विराटनगरमा सुरु भयो कोरोनाको सक्रमण नियन्त्रणका लागि डिस इन्फेक्सन

विराटनगर चैत १२, विराटनगर महानगरले नगरक्षेत्रमा कोरोना भाइरसको सक्रमण नियन्त्रणका लागि डिस इन्फेक्सन अर्थात निर्मलीकरण अभियानको शुरुवात गरेको छ । महानगरको ल्यावमा आफ्नै जनशक्ति प्रयोग गरी निर्मलीकरण अभियान शुरु गरेको हो । सोडिएम हाइपो क्लोराइड लगायत विभिन्न रसायन बाट बनाइएको स्प्रे पहिलो चरणमा. . .


विराटनगरमा लकडाउनमा केही समस्या पर्यो ? लगाउनुहोस फोन यी नम्बरमा !

विराटनगर महानगरपालिकाले लकडाउनको बेला कोही नगरबासीलाई समस्या परे सम्पर्क गर्न केही अत्यावश्यक टेलिफोन नम्बर सार्वजनिक गरेको छ । बिराटनगर महानगर क्षेत्र भित्र काेही कसैलाई केही आवश्यक सहयाेग परेमा बिराटनगर महानगरपालिकालाई सम्पर्क गर्नुहुन अनुराेध गर्दै यी नम्बर सार्वजनिक गरेको हो । ईन्द्रमणी . . .


विराटनगरमा लक डाउन अवज्ञा गर्ने दुई सय ३४ सवारी नियन्त्रणमा

चैत्र, १२ विराटनगर । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९ ० को जोखिमलाई मध्येनजर गर्दै सरकारले घोषणा गरेको लकडाउन अवज्ञा गर्ने विराटनगरमा २ सय ३४ सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको पछिल्लो जानकारी अनुसार बिहानदेखि हालसम्म २ सय ३४ सवारी साधन प्रहरील�. . .


रंगेलीमा लकडाउनको अवज्ञा गर्ने २५ वटा माेटरसाईकल प्रहरीकाे नियन्त्रणमा

रबिन्द्र बराल रंगेली चैत्र १२ नेपाल सरकारले घोषणा गरेको ‘लक डाउन’ को अवज्ञा गर्ने २५ वटा सवारी साधनलाई रंगेली प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यलय रंगेली दिएको जानकारी अनुसार बुधबार विहान देखि १ बजे सम्म २५ माेटरसाईकल नियन्त्रणमा लिइएको हो । रंगेलीकाे मुख्य चाेक नजिकैमा रहेको ट्र�. . .


नेकपा मोरङको सबै नेता कार्यकर्तालाई जनताको साथ रहन आग्रह

विराटनगर चैत १२ , विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणको बेला एकजुट भएर जनताको सेवा र सरकारको नियन्त्रण प्रयासको कार्यनयन गराउन नेकपा मोरङले आग्रह गरेको छ । नेकपा मोरङका अध्यक्ष ऋषिशेष पोखरेल र सचिव गणेश उप्रेतीले जारी गरेको विज्ञप्तिमा सम्पूर्ण नेता, कार्यकर्ता तथा जनप्रतिनिधिलाई यस अफ्ट्यार�. . .