समाचार

के बैंकका कर्मचारीलाई कोरोना लाग्दैन ?विराटनगरमा बैंक खुला ,कर्मचारी तनावमा

विराटनगर चैत १२, कोरोना भाईरसको त्रासले विश्वका धेरै देश जस्तै नेपाल पनि लकडाउनमा रहेको छ । नेपालमा अत्यावश्यक बाहेक अन्य कार्यालय बन्द गर्न सरकारले निर्देशन दिएको छ तर नेपालका अधिकांश बैंक भनेे बन्द भएका छैनन् । विराटनगरमा पनि अधिकांंश बैंक खुला अवस्थामा नै रहेका छन् । बैंक खुला भएपछि बैंकका कर्मच�. . .


लकडाउनको आज दोस्रो दिन ,सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति

कोरोना भाइरसबाट बच्न सरकारले एक साताका लागि गरेको लकडाउनको दोस्रो दिन आज पनि बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ । सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै सुरुक्षाकर्मीले चेकजाँचमा कडाइ गरेका छन् । बिहानैदेखि विराटनगरलगायत देशभरका सडकमा सुरक्षाकर्मीको बाक्ले उपस�. . .


जोगबनी सिमाक्षेत्रमा अलपत्र ४२ नेपाली नागरिकलाई क्वारेन्टाइन पठाइयो

विराटनगर १२ चैत्र विराटनगर रानी नाकाबाट नेपाल र भारत दुबैतर्फ प्रवेशमा रोक लगाइए संगै सिमा क्षेत्रमा अलपत्र परेका ४२ नेपाली नागरिकलाई मोरङ स्थित टाडीमा नेपाली सेनाले बनाएको क्वारेन्टाइनमा पठाएको छ । विराटनगर महानगरका मेयर भीम पराजुलीको अग्रसरतामा स्वास्थ्य टोली सहित सिमाक्षेत्र पुगी उनीहरुलाई . . .


झापाको काँकडभिट्टा नाकामा भारतबाट फर्केका सयभन्दा बढी नेपाली अड्किए

भारतबाट फर्केका सयभन्दा बढी नेपाली सीमावर्ती पानीटङ्याकी नाकामा अड्किएका छन् । मङ्गलबार बिहानै पानीट्याङ्की आइपुगेका उनीहरु नेपाल प्रवेशको अनुमति पर्खिरहेका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले काँकडभिट्टा नाका बन्द रहेको र भारतको पानीट्याङ्की �. . .


विराटनगरको रानी नाकामा भारतबाट आएका नेपाली अलपत्र परे

विराटनगर चैत्र ११ । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले नेपाल-भारत सिमानामा अड्किएका नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेपनि जोगबनी नाकाबाट पनि मानिसहरु नेपाल प्रवेश गर्न दिइएको छैन। उनीहरु जोगबनी नाकामा अलपत्र परेका छन् । इलाका प्रहरी कार. . .


प्रदेश १ सरकारद्वारा कोरोना नियन्त्रणका लागि १० करोडको कोष स्थापना

विराटनगर । प्रदेश नं १ सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथाम गर्नका लागि १० करोडको कोष खडा गर्ने निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नं १ कोरोना जनसुरक्षा कोष खडा गर्नुका साथै उक्त कोषमा प्रदेश सरकारका तर्फबाट १० करोड रकम जम्मा गरेको छ । उक्त कोषमा मुख्यमन्त्री शेर. . .


कोरोनाबारे सचेत : ओबि मिडियाले घरबाटै सुचना सम्प्रेषण गर्ने

विराटनगर चैत ११ विश्वभर देखिएको कोरोना भाइरसको महामारीका कारण विश्व नै आतंकित भएको अवस्थामा नेपालमा पनि यसको प्रभाव बढ्ने जोखिम कम गर्ने सानो पहल स्वरुप ओ.बि. मिडिया प्रालिको कार्यालय बन्द गरि घरबाटै सुचना संप्रेषण गर्ने भएको छ। सम्पुर्ण कर्मचारीलाई घर मै ल्यापटप,क्यामेरा, इन्टरनेटका साथै आवश्यक �. . .


लकडाउन उल्लङघन गर्नेलाई एक महिनासम्म कैद सजाय

विराटनगर । कोरोना भाइरसको जोखिम न्युनीकरण गर्न विराटनगर महानगरपालिकाले मङगलबारदेखि लकडाउनको घोषणा गरेपनि आम सर्वसाधारणले यसलाई गम्भीरतापुर्वक लिएका छैनन् । महानगरले घोषणा विपरित बाटो र बजार क्षेत्रमा आम सर्वसाधारणहरुको चहलपहल जारी नै छ । महानगरपालिकाले चैत्र ११ देखि चैत २१ गते बिहान ६ बजेसम्मक�. . .


कोरोनाको आशंकामा रंगेली अस्पतालमा विरामी आईसोलेशनमा भर्ना

रबिन्द्र बराल रंगेली चैत्र ११ , रंगेली अस्पतालको आइसोलेशन वार्डमा शंकास्पद एक जना विरामीलाई भर्ना भएका छन । उनि सुनवार्षि नगरपालिका घर भएका युवक रहेको अस्पतालका डाक्टर राेहिन्द्र पाण्डेले बताए । उनलाई उच्च ज्वरो सहित निमुनियाको समस्या रहेको र हुनाले अाईसाेलेसनमा राखेको हाे । कोरोनाको संक्रमणला�. . .


लकडाउन : विराटनगर बसपार्कमा अलपत्र परे भारतबाट आएका यात्रु

विराटनगर । कैलाली–१ टीकापुर बस्ने २४ बर्षीय रामबहादुर विक विराटनगर बसपार्क मै अलपत्र परेका छन । सरकारले मङ्गलबारदेखि लकडाउनको घोषणा गरेपछि उनीहरु अलपत्र परेका हुन । सरकारले फैलिँदै गएको कोरोना भाईरसको सङक्रमणलाई मध्यनजर गर्दै मङ्गलबारदेखि चैत्र ११ गतेदेखि चैत्र २१ गतेसम्म लकडाउनको घोषणा गरेको थ. . .


लकडाउन उल्लङघन गर्नेलाई एक महिनासम्म कैद सजाय

विराटनगर । कोरोना भाइरसको जोखिम न्युनीकरण गर्न विराटनगर महानगरपालिकाले मङगलबारदेखि लकडाउनको घोषणा गरेपनि आम सर्वसाधारणले यसलाई गम्भीरतापुर्वक लिएका छैनन् । महानगरले घोषणा विपरित बाटो र बजार क्षेत्रमा आम सर्वसाधारणहरुको चहलपहल जारी नै छ । महानगरपालिकाले चैत्र ११ देखि चैत २१ गते बिहान ६ बजेसम्मक�. . .


कोरोना प्रभाव : विराटनगरका दैनिक पत्रिका पनि बन्द हुने

विराटनगर चैत ११, कोरोना प्रभावका कारण विराटनगरका पत्रपत्रिकाहरु दस लागि बुधबारदेखि बन्द गर्ने भएका छन् । विराटनगरमा नियमितरुपमा प्रकाशन हुँदै आएका चार दैनिक पत्रिका उद्घोष,हाम्रो मत, न्यु श्रृष्टि र दर्शन दैनिक पत्रिकाहरुले कोभिड–१९ (कोरोनाभाइरस)को महामारीलाई मध्यनजर गर्दै बुधबारदेखि पत्रिकाक�. . .