समाचार

एक भारतीय युवाले आफ्नो जन्मदिनको लागि गिफ्ट आएको कार नदीमा बगाइदिए

एजेन्सी, २५ साउन । एक भारतीय युवाले आफ्नो जन्मदिनको लागि गिफ्ट आएको कार नदीमा बगाइदिएका छन्। भारतको हरियाना राज्यका ती व्यक्तिले जन्मदिनमा जगुआर कार नदिएको भन्दै बिएमडब्लु कार नदीमा धकेलेर बगाइदिएको एजेन्सीहरूले जनाएका छन्। भारतीय प्रहरीका अनुसार बाबुले बिएमडब्लु कार गिफ्ट दिएका थिए। आफ्नो मागम�. . .


भालुको आक्रमणबाट महिला घाईते

सोलुखुम्बु, २५ साउन । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका ३ लोदिङ बस्ने बर्ष ४२ की मायाँ शेर्पा भालुको आक्रमणबाट घाईते भएकी छिन । शुक्रबार राती साढे ९ बजेको समयमा भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ । आफ्नै मकैं बारीमा मकै रुङ्न बनाएको सानो टहरामा बसेर भालु धपाउन टिन बजाउने क्रममा बच्चा सहित आएको �. . .


संघीय सरकार अन्तर्गत विराटनगरका ११ सरकारी कार्यालयको छड्के अनुगमन, कहाँ के देखियो

विराटनगर, २५ साउन । सरकारी कार्यालयहरुमा कर्मचारीहरु अनुपस्थित भई सेवाप्रवाह बारे गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरस्थित संघीय सरकार अन्तर्गतका ११ वटा कार्यालयको छड्के अनुगमन गरेको छ । अनुगमनका क्रममा ४१ जना अधिकृत तहका कर्मचारीहरु विना सूचना अनुपस्थित रहेको पाइएको मोङका प्र. . .


कर्फ्यू तोडेरै कश्मीरमा भव्य प्रदर्शन : ‘वी वान्ट फ्रिडम’

एजेन्सी, २५ साउन ।  कश्मीर काण्डबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेको पर्सीपल्ट अगस्ट १० मा कश्मीरमा भव्य आन्दोलन सहितको एक भिडियो सार्वजनिक भएको छ । टेलिफोन लगायत सञ्चार विच्छेद गर्दै कफ्र्यू लगाइएको कश्मीरमा हजारौं नागरिक सडकमा उत्रिएर आन्दोलन गरेको भिडियो बिबिसीले सार्वजनि�. . .


एक महिनादेखि अवरुद्ध सिद्धिचरण राजमार्ग शनिबारदेखि सूचारु

ओखलढुंगा ।  एकमहिनादेखि अवरुद्ध सिद्धिचरण राजमार्ग शनिबारदेखि सूचारु भएको छ । अविरल वर्षापछि गएको पहिरोले अवरुद्ध राजमार्ग सडक डिभिजन कार्यालय लहानले एक महिना मर्मतपछि सूचारु भएको हो । गत असार २६ गते राति कटारी नगरपालिका वडा नं. १४ स्थित ठाँटीमा गएको पहिरोले राजमार्गको कटारी–ओखलढुंगा खण्ड अवरुद्�. . .


प्रदेश १ क्रिकेट संघको अध्यक्षमा मिङ्मा शेर्पा निर्वाचित, प्रदेशमा क्रिकेटको विकास के होला

विराटनगर, २६ साउन । प्रदेश १ क्रिकेट संघको अध्यक्षमा मिङ्मा डण्डु शेर्पा निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न भएको क्रिकेट संघ प्रदेश १ को विशेष साधरण सभा तथा अधिबेशनबाट अध्यक्षमा मिङ्मा डण्डु शेर्पा, उपाध्यक्ष नवीन घिमिरे, सचिव मनोज कटुवाल र कोषाध्यक्षमा बिरु श्रेष्ठ सर्बसम्मत निर्वाचित भएका हु. . .


मोरङका ५७ वटा स्काई क्लबको सक्रियता : अन्तराष्ट्रिय युवा दिवस मनाउन ४ सय बढी सहभागी

विराटनगर, २५ साउन । मोरङ जिल्लाका बिभिन्न स्थानीय तहमा गठन भएका ५७ वटा स्काई क्लवले १९ औ अन्तराष्ट्रिय युवा दिवस भब्य रुपमा मनाएको छ । सँधै सहरमा केन्द्रीत हुने युवा दिवस तथा कार्यक्रम र सम्मेलनहरु युवा तथा किशोर किशोरीको अग्रसरतामा ग्रामथान गाउँपालिकामा आयोजना गरिएको हो । १६ देखि २५ बर्ष उमेर समुहमा. . .


मोरङको राजघाटमा खानेपानी तथा सरसफाई योजना अलपत्र

- बिजय धिमाल उर्लाबारी  साउन २५ , मोरङको उर्लाबारीमा रहेको राजघाट खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्माण कार्य कछुवाको गति लिएको स्थानियको भनाई छ । निर्माण कार्य २०६५ साल देखि कार्यसुरु गरिएता पनि ढीलासुस्ती भएकै हो । दश वर्षे योजना एघार वर्ष पुग्दा समेत संचालनमा नआएको भन्दै स्थानिय जागरुक भएक�. . .


उदयपुरको आधा दर्जन गाउँ पहिरोको जोखिममा , सम्पूर्ण घर नै अन्यत्र सर्नुपर्ने अवस्था

उदयपुर । जिल्लाको रौतामाई गाउँपालिका क्षेत्रका आधादर्जन गाउँ अहिले पहिरोको कारण उच्च जोखिममा परेका छन् । गाउँपालिको वडा नं ५ आँपटारस्थित पोखरी गाउँ पहिरोका कारण अन्यत्र सार्नुपर्ने अवस्था आएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्का बताउँछन् । गाईघाट दिक्तेल सडकखण्ड अन्तर्गत पर्ने पोखरी �. . .


दमकको लाइफलाइन अस्पतालले आफ्नै परिसरमै फोहर जलाउँदा स्थानीय आन्दोलित

झापा साउन २५  । झापाको दमकमा रहेको लाइफलाइन अस्पताल प्रालिले अस्पतालबाट निस्किएको फोहर मापदण्डविपरीत आफ्नै परिसरमा जलाउने गरेको पाइएको छ । अस्पतालबाट निस्किएको फोहर परिसरमै जलाउँदा भाइरलको समस्या देखापरेको भन्दै स्थानीयवासी आन्दोलित बनेका छन् । स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तारोन. . .


झापामा भरुवा बन्दुकसहित एक जना पक्राउ परे

झापा साउन २५ । जिल्लाको हल्दिबारी गाउँपालिका–५ स्थित शान्ति सामुदायिक वनबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । सोही वडाका ६० वर्षीय ताराहाङ राईलाई प्रहरीचौकी जलथलबाट गस्तीमा रहेको टोलीले भरुवा बन्दुकसहित शुक्रबार राति ८ः३० बजे नियन्त्रणमा लिएको हो । उनलाई जिल्ला प्रहरी कार्यालयको हि�. . .


धरानस्थित पिण्डेश्वर धाम पर्यटकीय गन्तव्य बन्दै , पर्यटकको आगमन बढ्दै

विराटनगर, साउन २५ गते । विराटनगरबाट ४१ किलोमिटरको दूरीमा रहेको धरानस्थित पिण्डेश्वर धाम पर्यटकीय गन्तव्य बन्दै गएको छ । यहाँ आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्दै गएको छ । पिण्डेश्वर धाममा पूजापाठ गर्न र घुम्न आउनेको घुइँचो लाग्ने गरेको छ । पिण्डेश्वर महादेवको मन्दिर धरान उपमहानगरपालिका–१४ विजयपुरम. . .