इटहरी । अत्याधिक जाडो बढे सँगै इटहरी उपमहानगरपालिकाले इटहरी क्षेत्रका सरकारी तथा नीजि विद्यालयहरु तीन दिनको लागि बन्द गर्ने निर्णय गरेको छ । विहानै देखि हुस्सु र चिसो हावा चलेर बालबालिकाहरुको जनजिवन प्रभावित भएको भन्दै उपमहानगरले तिन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । पुस लागे देखि नै विह�. . .
प्रदेश सरकार बनेपछि २०७५ फागुन २ गते प्रदेश १ ले मुख्यमन्त्री सहित मन्त्रीहरु पायो । ५ जनाको मन्त्री परिषदमा मुूख्यमन्त्री शेरधन राई आएभने मन्त्रीहरुमा हिक्मत कार्की, जीवन घिमिरे, जगदिश कुसियैत र ईन्द्रबहादुर आङ्बो सहितको मन्त्री परिपषद बन्यो । भौतिक पुर्बाधार मन्त्रालय र कृषि मन्त्रालयको जिम्मेव�. . .
विराटनगर । विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा टिन कलेज क्रिकेट लिग आयोजना हुने भएको छ । एकेडेमीले विराटनगरमा आईतबार पत्रकार सम्मेलनको आयोजना गरी विराटनगरमा पहिलो पटक लिग टुर्नामेन्ट हुने जानकारी दिएको हो । आगामी पौष ७ गते देखि १३ गतेसम्म हुने उक्त प्रतियोगिता विराटनगर १४ स्थित डिग्रि क्�. . .
विराटनगर । प्रदेश १ मा सामाजिक कार्यमा सक्रिय बिभिन्न संघ संस्थाले पर्यटन वर्ष २०२० लाई सफल बनाउन सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । भिजिट नेपाल २०२० लाई सफल बनाउन प्रदेश १ मा गठित पर्यटन प्रवद्र्धन समितिले आइतबार विराटनगरमा गरेको छलफलमा स्काउट, हिसान, प्याप्सन, बिभिन्न शिक्षक सं. . .
विराटनगर । विराटनगर महानगर नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता ‘बिएमसी चाईल्ड फ्रेण्ड्ली क्वीज २०७६’ को पहिलो सिजन सम्पन्न भएकोछ । विराटनगर महानगरपालिका भित्रका बालबालिकाहरुको प्रतिभा तथा क्षमता बिकास गर्ने उद्धेश्यले बिराटनगर नगर बालक्लव सञ्जालको आयोजनामा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको �. . .
विराटनगर । विराटनगरका सडकमा जथाभावी पार्किङ गरिएका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिँदै जरिवाना तिराउन थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट महानगर भित्रको पार्किङ व्यवस्थापन गर्ने अभियामा नो–पार्किङ तथा रोक्न निषेधित स्थानमा पार्किङ गरिएका सवारी साधनहरुलाई नियन्त्रणमा लिन. . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १६ हुलास चोक स्थित दक्षिण गेटबाट मध्यरातमा आगु औषध सहित दुई बालक पक्राउ परेका छन् । यो घटना सार्बजनिक भएसँगै रातीको समयमा बालबालिका लागु औषध ओसार पासरमा संलग्न भएको घटना सार्बजनिक भएको हो । यस अघि बालबालिकालाई लागु औषध ओसार पसारमा प्रयोग हुने गरेको बिषय बाल�. . .
विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ स्थित खेमराज प्रधानको कुखुरा पाल्ने खोरमा ९ हजार ९ सय ८२ राउण्ड गोली फेला परेको छ । प्रधानको घरमा रहेको कुखुराको खोरको जमिन मुनी एक थान एस.एम.जी सहित बिभिन्न हतियारमा प्रयोग हुने ९ हजार ९ सय ८२ राउण्ड गोली फेला परेको हो । पुर्वी पृतना मुख्यालय इटहरील. . .
विराटनगर । विराटनगरमा केहीदिन यता लगातार बढेको चिसोका कारण जनजीवन कष्टकर बनेपछि महानगरपालिकाले विपन्न समुदायका बालबालिकालाई न्यानो कपडा सहयोग गर्न अपिल गरेको छ । प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारीद्वारा आईतबार जारी गरिएको अपिलमा जाडोका कारण बालबालिका प्रभाबित भएको हुँदा सहयोग आग्रह गरिएको ह�. . .
विराटनगर । विराटनगर जुनियर जेसीजको नयाँ कार्यसमिती चयन भएको छ । शनिवार सम्पन्न वार्षिक अधिवेशनवाट २०२०का लागी जु.जेसी अंकित थापा अध्यक्ष निर्वाचीत भएकी छन् । निवर्तमान अध्यक्ष दिपा ओडारी हुनुभएको छ । त्यसैगरी कानुनी सल्लकारमा रितेश मैनाली, महासचिव विकल्प न्यौपाने, कोषाध्यक्षमा मुकेश यादव ,तालीम न. . .
विराटनगर । भारतबाट भन्सार छलि अवैधरुपमा नेपाल भित्राउदै गरेको माछा मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट भन्सार छलिएका ५५ केजी अवैध माछा जहदा गाँउपालीका वडा नं. ३ स्थित मझारे प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीले चेकजाँचका क्रममा माछा नियन्त्रणमा लिएको हो । जहादाँ गाँउपालीका ३ का लालुदेवी मुख�. . .
सप्तरी । सप्तरीको हनुमान नगर कंकालिन नगरपालिका–१ स्थित भारदहमा आज अजिङ्गर फेला परेको छ । स्थानीय सुधीर झाको घरको बारीमा करिब नौ फिट लम्बाइ भएको अजिङ्गर फेला परेको इलाका प्रहरी कार्यालय, भारदहले जनाएको छ । करिब २५ किलो तौल भएको अजिङ्गर झाको घरको बारीमा देखेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए । खबर प. . .