काठमाण्डाै । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मासहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले प्रकाशन गरेको विज्ञापनअन्तर्गत विभिन्न प्रशासनिक तथा प्राविधिक पदको स्थायी पदपूर्तिका लागि भएको लिखित परीक्षामा प्राप्�. . .
पाँचथर, असार १९ गते । पाँचथरको तुम्बेवा गाउँपालिका-३ मौवा बजारमा ट्याक्टरको ठक्करबाट ६ बर्षीय बालकको मृत्यु भएको छ । बुधवार साँझ पौने ८ बजेको समयमा मौवा बजार स्थित उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १ त ५४६० नम्बरको ट्याक्टरले मौवा बजारमा पसल गरी बस्ने रमेश खत्रीको छोरा बर्ष ६ को रिदम खत्रीलाई ठक्कर �. . .
सुनसरी, असार १९ गते । ईलाका प्रहरी कार्यालय ईटहरीले सुनसरीको ईटहरी उप-महानगरपालिका-६ बाट जबरजस्ती करणीको आरोपमा १ जनालाई पक्राउ गरेको छ । ईटहरीको सेन्टर प्लाजामा रहेको सुवासा ईन्सिच्युटका मेनेजर मोरङको सुन्दरहरैचा नगरपालिका-९ का ३० बर्षीय सन्तोष बिष्टले असार १६ गते आफ्नै क्याबिनमा मोरङकै २२ बर्षी�. . .
बिराटनगर असार १९ , रोटरी क्लब बिराटनगर सेन्ट्रलमा अध्यक्षको रुपमा श्रुति शर्मा चयन भएकी छिन । यस्तै क्लबको नया कार्यसमितिको सेक्रेटरीमा नम्रता रिजाल , कोषाध्यक्षमा जिना थापा , इलेक्ट प्रेसिडेन्टमा सिर्जना रिजाल , इलेक्ट भाइस प्रेसिडेन्टमा मुन थपलिया ,क्लबको मेन्टर शान्ता रिजाल , क्लबको सल्लाकार सप�. . .
धरान, १९ असार । आफूलाई आयुर्वेदका ज्ञाता र सिद्ध महायोगी पुरुष बताउँदै आएका साधु कृष्णदास महाराजसँग औपचारिक रूपमा कक्षा सातभन्दा बढी पढेको कुनै शैक्षिक प्रमाण–पत्र नरहेको उनकै पारिवारिक स्रोतले जनाएको छ । कृष्णदास वराहक्षेत्रको चतरामा जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठका मुखिया पनि हुन् । कक्ष�. . .
काठमाडौं, १९ असार। सोसल मिडिया एप्स फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप बुधबार रातिदेखि करिब आठ घण्टासम्म आंशिक रुपमा मात्र सञ्चालन भएका थिए । बिहीबार बिहान फेसबुकले ती समस्या समाधान भएको जनाएको छ । ती एप्समा तस्वीर र भिडियो पोस्ट गर्नमा समस्या देखिएको थियो । पोस्ट गरेका भिडियो तथा तस्वीरको आकारमात्र �. . .
एजेन्सी ।नेदरल्याण्डस महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा स्वीडेनलाई पराजित गर्दै नेदरल्याण्डसले पहिलो पटक महिला विश्वकप फुटबलको फाइनलमा स्थान बनाएको हो । फ्रान्समा जारी प्रतियोगिता अन्तर्गत निर्धारित समयमा दुवै तर्फबाट गोल नभएपछि खेल अतिरिक्त समयमा धके. . .
विराटनगर, १९ असार । प्रदेश १ मा पर्ने बोर्डर आउट पोष्ट (बिओपी)को संख्या बढाउन प्रदेश सरकारले तयारी गरेको छ। प्रदेश १ मा हाल १७ वटा बिओपी रहेको छ। चालू आर्थिक वर्षमा १३ वटा थप आउट पोष्ट निर्माण भइरहेको छ भने आगामि आर्थिक वर्षमा त्यसलाई बढाएर ४१ वटा पुर्याउने आफूहरूको लक्ष्य रहेको प्रदेशका आन्तरिक मामि�. . .
विराटनगर, १९ असार । विद्युत चोरीको आरोपमा बिद्युत प्राधिकरणले जहदा गाउँपालिकाबाट आठ जनालाई पक्राउ गरेको छ । बिद्युत हुकिङ गरी चोरी गरेको फेला पारेपछि प्राधिकरणको टोलीले मानिसलाई पक्राउ गर्नुका साथै सामाग्रीहरु समेत बरामद गरेको छ । पक्राउ पर्नेमा जहदा गाउँपालिका २ का नागेश्वर मण्डल, धर्मनाथ पासवा�. . .
विराटनगर, । प्रदेश १ मा असार मध्यसम्ममा साढे १७ दशमलव ४१ प्रतिशत मात्र धान रोपाइँ भएको छ । प्रदेश १ मा ३ लाख ४० हजार ८२९ हेक्टरमा धानखेती हुँदै आएकोमा असार १५ सम्म ५९ हजार ३ सय ५२ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको कृषि विकास निर्देशनालय, विराटनगरले बताएको छ । प्रदेशका धानखेती हुने विभिन्न जिल्ला. . .
विराटनगर, १८ असार । प्रदेश १ मा रहेका बेरोजगार युवालाई सीप र क्षमता अनुसारको रोजगारको व्यवस्था प्रदेश सरकारले गर्ने भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले पहिलो चरणमा १ हजार २ सय बेरोजगार युवालाई रोजगारमा जोड्ने भएको हो। सामाजिक विकास मन्त्रालयले प्रथम प्रादेशिक रोजगार मेला आयोजना गरेर बेरोजग. . .
विराटनगर, १८ असार । प्रदेश १ मा डेंगु रोगीको संख्या ५ सय नाघेको प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताएका छन्। प्रदेशभाको बुधबार बसेको बैठकमा सांसदहरूले शून्य समयमा उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री घिमिरेले यस्तो बताएका हुन्। पहिलो चरणमा धरानमा देखिएको डेंगुको प्रकोप हाल झापा, मोरङ, सु. . .