विराटनगर, १५ साउन । प्रदेश १ मन्त्री परिषदको बैठकले १२ वटा एजेण्डामा छलफल गर्दै बिभिन्न निर्णयहरु गरेको छ । बिहान बसेको मन्त्री परिषदको बैठकले महालेखा परीक्षाकको बार्षिक प्रतिबेदन २०७५ प्रदेश सभामा पेश गर्न स्वीकृती प्रदान गरेको छ ।त्यस्तै मुख्यन्यायाधिवक्ताको बार्षिक प्रतिवेदन २०७५ लाई प्रदेश स�. . .
बिराटनगर साउन १५ , आइसिटी अवार्ड २०१९ को टप ५ मा बिराटनगरको डेल्टा सेल्स एप पनि पर्न सफल भएको छ । आइसिटी अवार्ड २०१९ काे एक महत्वपूर्ण विधाको रुपमा रहेको प्रडक्ट आइसिटी अवार्डमा गतवर्ष जेठ १५ गतेदेखि यस वर्ष जेठ १४ सम्म सार्वजनिक भएका प्रडक्टहरुले सहभागिता जनाएका थिए । यो विधामा पहिलो चरणमा उत्कृष्ट. . .
काठमाडौँ, साउन १५ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफैँले रोजेको ठाउँमा सेवा गर्न नजाने कर्मचारीलाई जागिरबाटै बर्खास्त गरिने बताउनुभएको छ । उहाँले कर्मचारीले रोजेकै तहमा सरकारले समायोजन गरेको हो तर अझै पनि अटेर गरेर खटाएको ठाउँमा नजाने कर्मचारीलाई जागिरबाटै बर्खास�. . .
इटहरी, १५ साउन । भारतीय बाटो र सहर हुँदै विदेशमा श्रमका लागि अवैध तवरबाट मानव तस्करले नेपाली महिला लैजाने तथ्य नयाँ होइन। यसरी अवैधानिक बाटो हुँदै दलालको पछि लागेर जाने कतिपय महिला बन्धक बनाइन्छन् भने कतिपयले उचित पारि श्रमिक समेत पाउँदैनन्। यसैगरी नेपाली पुरुष पनि देशबाहिर लगेर बन्दी बनाएर काममा �. . .
काठमाडौं, १५ साउन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफैंले रोजेको ठाउँमा सेवा गर्न नजाने कर्मचारीलाई जागिरबाटै बर्खास्त गरिने बताएका छन् । गोरखापत्र दैनिकमा खबर छ । उनले कर्मचारीले रोजेकै तहमा सरकारले समायोजन गरेको हो तर अझै पनि अटेर गरेर खटाएको ठाउँमा नजाने कर्मचारीलाई ज. . .
रबिन्द्र बराल रंगेली, १५ साउन । मोरङको रंगेली नगरपालिका ७ मा रहेको स्थित बसपार्कमा मंसिर १७ गतेदेखि १८ वटा कोठाको सटर निर्माण सुरु भयो । स्थानीय भने रंगेलीमा विकासका पुर्वधारको काम राम्रो भएको भन्दै खुसी देखिए । केही साता आगडि आएको अविरल वर्षा भएको बेला छतको ढलान भएको तथा निर्माणमा लापरवाहीपुर्ण काम �. . .
एजेन्सी, १५ साउन । जापानमा अत्यधिक गर्मीका कारण गएको साताभरमा ११ जनाको ज्यान गएको जापानी अधिकारीले मंगलबार बताएका छन् । गर्मीका कारण अन्य ६ हजार व्यक्ति अस्पताल भर्ना भएका बताइएको छ । जापानको अधिकांश भूभागमा मनसुनी वर्षापछि बढेको गर्मीबाट जनजीवन प्रभावित बनेको हो । गर्मीका कारण अस्पतालमा पाँच हजा�. . .
काठमाडौंं, १५ साउन । असार १५ मा दहीच्युरा खाएको एक महिनापछि साउन १५ मा सबैलाई खिर खाने चटारोले छुन्छ। परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ। कृषि उपजसँग सरोकार राख्ने खिर सम्झँदा नै सबैको जिब्रो रसाइहाल्ने खाद्य पदार्थमा गनिँदै आएको छ। बुधबार मुलुकभर खिर भोजन ग. . .
मकवानपुर, १५ साउन । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मकवानपुरमा दुईवटा गाडीमा आगजनी गरेका छन् । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मंगलबार राति फाखेल हुमाने भन्ज्याङमा बा १४ च ८२३४ नम्बरको कार जलाएका छन् । यसैगरी, मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा ५ ख १७३९ नम्बरको ट्रकमा आगजनी गरेको ज�. . .
बाँके,१४ साउन । १६ वर्ष पुगेकी छोरीले बिहे गर्न पाउनुपर्ने माग गर्दै बाँकेका मधेसी र मुस्लिम महिला आन्दोलित भएका छन्। आन्दोलित महिलाहरूले मंगलबार नेपालगन्ज–कोहलपुर सडकखण्डको बिपी चोकमा सवारी साधन अवरुद्ध पारेका हुन्। केटाकेटीको उमेर २० वर्ष पूरा भएपछि मात्र विवाह गर्न/गराउन पाउने कानुनी व्यवस्था. . .
विराटनगर, १४ साउन । कुलोमा डुवेर मृत्यू मोरङ कानेपोखरी गाउँपालिका ५ बस्ने बर्ष ४२ को तेजेन्द्र अधिकारीको कुदाृमा डुबेर ज्यान गएको छ । आफ्नो घर देखी एकसय मिटर पश्चिमा रहेको कुलोमा कुलोमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिउजुले डुबेर ज्यान गएको पुष्ट�. . .
प्रेम देवान । विराटनगर, १४ साउन । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा सोमबार सार्वजनिक भयो । नतिजामा उच्च तह ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार ६७ जना छ । परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिक तर्फ गरि कुल ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए. . .