समाचार

प्रतिनिधिसभामा विवाद, राष्ट्रियसभामा सहकार्य

काठमाडौँ, ६ साउन । असार ३० गतेको प्रतिनिधिसभा बैठकमा छलफलका लागि प्रमुख प्रतिपक्षी दल कांग्रेस र अर्को प्रतिपक्षी दल राजपाले संयुक्त रुपमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराए । बाढी पहिरोबारे छलफल गर्न माग गर्दै दुई दलले संयुक्त प्रस्ताव दर्ता गराए पनि सत्तापक्ष छलफल गराउन सहमत नभएपछि बैठ�. . .


छिन्नमस्ता गाउँपालिकामा उपभोक्ता समितिबाट ५० प्रतिशतसम्म कमिसन लिएर मात्र चेक दिइँदै

सप्तरी, ६ साउन ।   छिन्नमस्ता गाउँपालिकामा उपभोक्ता समितिबाट ५० प्रतिशतसम्म कमिसन लिएर मात्र चेक दिइँदै आएको रहस्य खुलेकाे छ । छिन्नमस्ता गाउँपालिकामा असार महिनामा विभिन्न योजनाहरु सम्पन्न भए पनि अहिले गाउँपालिकामा रकम लिन आउने उपभोक्ता समितबाट गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल कुरुडले स्�. . .


प्रदेश १ का सचिव मनोज घिमिरेको आएको तीन महिनामै सरुवा, यस्तो छ कारण

विराटनगर, ५ साउन। प्रदेश १ सरकारको भौतिक पुर्बाधार विकास मन्त्रालयका सचिव मनोज घिमिरेको सरुवा भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । सरुवा भएर आएदेखि विवादास्पद छवी बनाएका घिमिरेलाई संघीय सरकारले कार्वाहीको रुपमा तानेको श्रोतले जनाएको छ । श्रोतका अनुसार उनलाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको �. . .


झापाको सामुदायिक वनमा अवैध ढङ्गले बहुमूल्य रूख कटान

झापा,५ साउन । झापामा अवैध ढङ्गले रूख कटान भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी सामुदायिक वन समितिका पदाधिकारीले अवैध रुपमा बहुमूल्य सखुवाका रूख कटान गरेका छन् । सो सामुदायिक वनले अनुमतिबिना रूख काटेर घाटगद्दीमा थुपारेको अवस्थामा सखुवाका २६ थान गोलिया काठ जिल्ला वन कार्यालयले न. . .


प्रदेश १मा पूर्वाधार विकासमा ४५ प्रतिशत बजेट, धनकुटामा मेडिकल कलेज स्थापनामा साढे १६ करोड

धनकुटा, ५ साउन । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङ्वोले प्रदेश सरकारले यस आर्थिक वर्षमा पूर्वाधार विकासमा ४५ प्रतिशत बजेट विनियोजन गरेको बताएका छन। धनकुटाको बेलाहारमा गुठी–बाघखोर–छिदी सडकको कालोपत्रे निर्माण कार्यको शिलान्यास गर्दै मन्त्री आङ्वोले त्यस्तो बताएका हुन। प�. . .


झापामा ब्राउन सुगर सहित दुइजना पक्राउ

झापा, ५ साउन । झापाको मेचिनगर नगरपालिका ६ भन्सार गेट अगाडिबाट नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित दुईजना पक्राउ परेका छन् । भारतबाट नेपाल तर्फ आउदै गरेको मे १० प १६८७ नम्बरको मोटरसाईकलमा सबार ब्यक्तिहरुलाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले रोकेर चेकजाँच गर्ने क्रममा दुईजना. . .


मोरङ कांग्रेसले बाढीपीडितलाई सहयोग गर्ने, नागेश कोइरालाको संयोजकत्वमा समिति गठन

विराटनगर,  ५ साउन । नेपाली कांग्रेस मोरङले बाढीबाट प्रभावित मोरङका पीडितलाई राहत तथा उद्धारमा सहयोग गर्ने भएको छ । पार्टीको आइतबार विराटनगरमा बसेको कार्यसमिति बैठकले बाढीबाट प्रभावितको राहतका लागि जिल्ला सचिव नागेश कोइरालाको संयोजकत्वमा राहत तथा उद्धार समिति गठन गरेको छ । सात सदस्यीय समितिमा राजु �. . .


छवि-शिल्पा प्रकरणमा नयाँ ट्विष्ट: जेठी श्रीमतीले हालिन् बहुविवाहको उजुरी

काठमाडौँ, ५ साउन । निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबिचको झगडामा नयाँ ट्विष्ट आएको छ । ओझाकी जेठी श्रीमती हेमा ओझाले श्रीमान छविराज ओझा र कान्छी श्रीमती शिल्पा पोखरेलबिरुद्ध बहुविवाहको उजुरी दिएकी हुन् । दुई सन्तानकी आमा हेमाले आइतबार महानगरिय प्रहरी वृत्त गौशलामा बहुबिबाहको उजुरी दर्ता �. . .


प्रदेशको लोकसेवा आयोग सम्बन्धि बिधेयक प्रदेश सभामा पेश, कर्मचारी भर्नामा आयोगको सिफारिस अनिवार्य

विराटनगर, ५ असार । प्रदेश सभामा प्रदेश लोकसेवा आयोग सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक पेश भएको छ । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सदनमा प्रदेशको लोकसेवा आयोगको सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक पेश गरेका हुन् । प्रदेशमा अहिलेपनि सक्षम जनशक्ति नहुँदा प्रदे�. . .


झापाको मेचीनगरमा जमेको पानी मोटर लगाई तान्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

बिर्तामोड, साउन ५ गते । झापाको मेचीनगरमा आइतबार एकजनाको करेन्ट लागेर मृत्यु भएको छ । मुत्यु हुनेमा मेचीनगर–६ का ५५ वर्षीय धनकुमार राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । धनकुमारीलाई आफ्नै घरको बाहिर जमेको पानी मोटर लगाई तान्ने क्रमम�. . .


सिरहाको छुट्टाछुटै स्थानमा शनिबार एकै दिन विभिन्न घटनामा तीन बालबालिकासहित पाँच जनाको मृत्यु

लहान, साउन ५ गते । सिरहाको छुट्टाछुटै स्थानमा शनिबार एकै दिन भएको विभिन्न घटनामा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ । विषालु सर्पदंशबाट सिरहा नगरपालिका–१२ सारश्वर निवासी प्रमोदकुमार साहको पाँच वर्षीया छोरी सन्ध्याकुमारी साहको मृत्यु भएको छ । आफ्नै घर अगाडि खेल्ने क्रममा सर्पले दाहिने खुट्. . .


बिराटनगरको शिक्षादिप कलेजको सहयोगमा लियो युनिकद्वारा राहत बितरण

बिराटनगर साउन ५ , बिराटनगर -१२ स्थित सिम्राह टोलका राहातबाट बन्चित भएका २१ वटा परिवारलाइ लियो क्लब अफ बिराटनगर युनिकले राहत बितरण गरेको छ। उक्त कार्यक्रममा लायन्स क्लब अफ बिराटनगर युनिकका अध्यक्ष लक्ष्मण घिमिरे , लियो जिल्ला ३३५ ए १ का अध्यक्ष नाजिर मोहम्मद , लियो क्लब अफ बिराटनगर युनिकका अध्यक्ष पेरि�. . .