विराटनगर । हिन्दु धर्मालम्बीहरुको दोस्रो महान चाड तिहार सकिएसँगै अर्को ठुलो चाड छठ पर्व सुरु भएको छ । विशेष गरी तराई क्षेत्रमा मनाइने यो पर्व केही बर्ष यता काठमाण्डौ लगायत हिमाल र पहाडका केही स्थानमा पनि छठ पर्व मनाउन थालिएको छ । कात्तिक शुक्ल चतुर्थीबाट सुरु भई चार दिनसम्म मनाइने यस पर्वको आज पहिलो द�. . .
धरान,१४ कात्तिक । तिहारको भाइटिकाको दिन करिब १०ः३० बजेको समयमा बालिकालाई आफू बस्ने कोठामा लगी जबर्जस्ती करणी गरेपछि धरान–१६ बाट एक व्यक्ति पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानले उनलाई पक्राउ गरेको हो । गिरेन्द्र राईलाई प्रहरीले पक्राउ गरी लैजादै धनकुटा छिन्ताङ–४ घर भई धरान–१६ डेरा गरी ब. . .
काठमाण्डौ ,१४ कात्तिक । जबरजस्ती करणीको उद्योग गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले अनुसन्धानमा असहयोग गरेका छन् । रगत दिन नमानेपछि उनको डीएनए परीक्षण हुन सकेन । प्रकरणको अनुसन्धान गरेको काठमाडौं प्रहरी परिसर, टेकु र महानगरीय प्रहरी वृत्त, बानेश्वरले आरोपको पुष्ट्याइँ गर्�. . .
विराटनगर, १४ कात्तिक । मोरङ उर्लाबारी घर भएकी रंगकर्मी तथा अभिनेत्री सिर्जना सुब्बाले गर्भावस्थाको विशेष फोटोसुट गरेकी छिन् । अबको कहीदिनमा आमा बन्न लागेकी र्सिजना सुब्बाले पहिलो सन्तानको प्रतिक्षामा रहदै गर्भावस्थाको फोटोसुट गरेर आफ्नो सामाजिक संजालमा पोष्ट गरेकी छिन् । प्रकृतिसँग फेसनको समा. . .
इनरुवा, कात्तिक १४ गते । सुनसरी सदरमुकाम इनरुवादेखि हरिनगरा गाउँपालिकाको रामनगर भुटहासम्मका मरिकले दिनरात एक गरेर छठलक्षित बाँसका सामग्री बनाउन व्यस्त बनेका छन् । जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकामा रहेका मरिक समुदायले छठ आउन केही दिन बाँकी छँदा उनीहरुलाई बाँसको सामग्री बनाउन भ्याइनभ्य�. . .
एजेन्सी । फ्रान्सको लेस आर्क्स–सुर–आर्गेन्समा एक डेरावालले आफ्नी ७१ वर्षीया घरपेटीलाई गोली हानेर हत्या गरेका छन् । वातानुकूलन यन्त्र (एसी) का विषयमा विवाद हुँदा गोली चलेको हो । मारीसे मालिनलाई डेरावालले गोली हानेका हुन् । डेरावाल सेवानिवृत्त सैनिक हुन् । उनले सोमवार बिहान मालिनलाई पाँच गोली प्रह�. . .
काठमाडौँ । बन्दी प्रत्यक्षीकरणको छुट्टाछुट्टै निवेदन दिएका जुवाडेहरुलाई सबैको म्याद एकसाथ तामेल गरेर एकै साथ हाजिर गराउन सर्वोच्च अदालतले प्रहरीलाई आदेश दिएको छ । भाइटीकाको अघिल्लो दिन राजधानीको महाराजगञ्जबाट २ करोड ६७ लाख रुपैयाँसहित जुवाको खालबाट नियन्त्रणमा लिइएका २५ जनामध्ये १४ जनाले प्रहर�. . .
काठमाडौं । स्थानीय तहहरुले लोकसेवा आयोगबाट सिफारिस हुने कर्मचारीलाई अश्वीकार गदै करारमा कर्माचारी भर्ना गर्ने खेलमा लागेको पाइएको छ। स्थानीय तहको मागअनुसार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा लोकसेवा आयोगले ९ हजार बढी कर्मचारी छनोट प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ। लोक. . .
सुनसरी । मंसिर १४ गते हुने उपचुनाव नजिकिँदै गर्दा धरान उपमहानगरपालिकामा राजनीतिक दलहरु चुनावी प्रचार प्रसारमा लागेका छन् । नेपाली कांग्रेस, समाजवादी पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले मेयरको उम्मेदवार घोषणा गरेर चुनावी प्रचारमा होमिएका छन् । यस्तै मेयर पदका लागि एक जनाले स्वतन्त�. . .
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले परिवर्तनकारीलाई अप्ठेरो पर्न सक्ने चेतावनी दिएका छन् । तिहारमा बहिनीको हातबाट टीका ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले भनेका छन्– कुनै पनि परिवर्तन हुँदा दुईवटा महत्वपूर्ण कुरा हुनैपर्छ । प्रगति र विकास । यो दुईवटा कुरालाई �. . .
एजेन्सी ।सामाजिक सञ्जाल मध्ये प्रभावशाली बन्दै गएको ट्वीटरले राजनीतिक विज्ञापन रोक्ने निर्णय गरेको छ । उसले राजनीतिक सन्देश पाउनुपर्ने खरिद गरिननहुने जनाएको छ । ट्वीटरका कार्यकारी निर्देशक ज्याक डोरसेले टुवीट गर्दै राजनीतिक विज्ञापनले राजनीतिलाई नै खतरामा पारेको औल्याएका छन् । सन् २०२० मा अमेरि�. . .
धरान । तिहारको समयमा धारिलो हतियार बोकेर हिंड्ने पाँच जनालाई इलाका प्रहरी कार्यालय धरानले विभिन्न स्थानबाट पक्राउ गरेको छ । प्रहरी चौकीबाट खटिएको गस्ती टोलीले ९ देखि १२ कात्तिकको अवधिमा धारिलो हतियार तरबार, खुकुरी, चक्कुलगायत हतियार बोकेर हिंडिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको इलाका प�. . .