भद्रपुर, कात्तिक १६ गते । झापाको बुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर आज बिहान मामा र भान्जाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार मृत्यु हुनेमा बुद्धशान्ति–४ का १८ वर्षीय अविनाश राई र उनका मामा भोजपुर निवासी �. . .
कानेपोखरी(मोरङ), कात्तिक १६ गते । मोरङको कानेपोखरी–५ का २७ वर्षीय मनीष राजवंशी र २० वर्षीय मनीष कार्की क्यानाडा जाने प्रलोभनमा परी ठगिनु भएको छ । राजवंशी र कार्कीले गत वर्षको माघमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वार्ड नं. ९ एकता बस्ती बस्ने असीम गुरुङलाई क्यानडा पठाउने सर्तमा २३ लाख रुपियाँ बुझाउनु . . .
झापा– भारतबाट नेपाल आएर चोरीमा संलग्न एक नामुद चोरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय विर्तामोडको सयुक्त प्रहरी टोलीले भारतीय नागरिक रघुबर प्रसाद साह (वर्ष ४३) लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी दिनेश मैनालीले जानकारी दिए । साह भारतको सि. . .
विराटनगर । विराटनगर महानगरपालिकाले शनिवार र आईतवार सार्बजनिक बिदा दिने निर्णय गरेको छ । आज बिराटनगर महानगरपालिकामा बसेको बैठकले शनिवार र आईतवार विराटनगर महानगरपालिका सार्बजनिक बिदा दिने निर्णय भएको हो । बिराटनगर महानगरपालिकाको कात्तिक १५ गतेको निर्णय अनुसार नेपालीहरुको महान चाड छठ पर्बको अवसरमा . . .
बिराटनगर । बिराटनगर-८ बलुवाहीमा छठ पर्वको अवसरमा सास्कृतिक कार्यक्रम हुने भएको छ । बलुवाही युवा मंचको आयोजनामा असोज १६ र १७ गते उक्त कार्यक्रम हुन लागेको हो । असोज १६ गते मैथिली कलाकार रुपाली दास सहित भारत पटनाबाट आएका कलाकारको प्रस्तुति साथै १७ गते मैथली कलाकार सुनु कुमार मण्डल , मिस्त्री डान्स ग्�. . .
विराटनगर । नेपाल भ्रमण बर्ष २०२० आउन दुई महिना मात्र बाँकी रहँदा अन्य प्रदेशहरुले तयारी शुरु गरिसकेका छन्। तर प्रदेश १ मा भने गतिबिधि देखिएको छैन । प्रदेश स्तरिय समितिले बल्ल पुर्णता पाएको भएपनि गतिबिधि कतै देखिएको छैन । पर्यटन प्रवद्र्धनको लागि प्रसस्तै संभावना भएर पनि काम हुन सकेको छैन । विश्वको सर�. . .
काठमाडौँ । आ–आफ्नो प्रतिभाबाट नेपाली चलचित्र क्षेत्रमा धेरै कलाकार, निर्माता, निर्देशक तथा गायक गायिकाहरु सफल भएतापनि उनीहरुको दाम्पत्य जीवन भने खासै सफल भएको देखिएको छैन । “रोमान्स किङ” भनेर चिनिने अभिनेता भुवन केसीले दुई श्रीमती भित्र्याएका थिए । तर, उनको दाम्पत्य जीवन दुवै श्रीमतीसँग टिकेन । के�. . .
धरान : मंसिर १४ गते हुने धरान उपमहानगरपालिकाको मेयर पदको उपनिर्वाचनका लागि कांग्रेसले सर्वसम्मत रुपमा उम्मेदवार छनोट गरेको छ। सत्तारुढ दल नेकपामा मेयरको उम्मेदवारका आकांक्षीहरु धेरै भएपछि उम्मेदवार छनोटमा सकस भएको छ। कांग्रेसले धरान उपमहानगरपालिकाको मेयर पदका लागि नगर सभापति तिलक राईको नाम सर्�. . .
काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले सामाजिक सद्भाव कायम राख्दै संयमितरूपमा गतिविधिहरु सञ्चालन गर्न सरकार र सम्बन्धित पक्षलाई आग्रह गरेको छ । आयोगका निर्देशक मुरारीप्रसाद खरेलले विहीबार जारी गरेको प्रेस विज्ञप्तिमा सामाजिक सद्भाव कायम राख्दै शान्ति सुव्यवस्था कायम गर्न तथा आफ्ना गतिविधिहरु �. . .
काठमाडौं । चोरीको अभियोगमा भारतको कर्णाटका राज्यमा पाँचजना नेपाली पक्राउ परेका छन् । उनीहरु सहरमा सन् २००७ देखि नै चोरीको कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् । डेकान हेराल्ड पत्रिकाको अनलाइन संस्करणले जनाएअनुसार पक्राउ पर्नेमा मंगल सिंह, मनोजबहादुर, सुदेव धामी, विशाल र विनोद कुमार रहेका छ�. . .
काठमाण्डाै । निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध आफ्नै सचिवालयकी कर्मचारीलाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत काठमाण्डौमा मुद्धा दर्ता भएको छ । प्रहरीले २० दिन लगाएर गरेको अनुसन्धानपछि सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले महराविरुद्ध जबरजस�. . .
काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज हुनुभएको छ । बुधबारदेखि ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री ओली बिहीबार साँझ ८ बजे डिस्चार्ज हुनु भएको हो । बुधबार र बिहीबार गरेर २ पटक मिर्गौलाको डायलाइसिस गराउनु भएका ओली आफै हिँडेर हँसिलाे मुद्रामा अस्पतालबाट बाहिरिनु भएको छ । अस्पतालबा�. . .