विराटनगर, १ साउन । भारतको बिहार अररियास्थित मिरगञ्ज खोलामा रहेको पुलबाट सवारी सञ्चालन खुला गरेसँगै विराटनगर भन्सार कार्यालयको कामकार्वाही नियमित भएको छ। केहीदिन अघिको भीषण वर्षा र बाढी कारण पुलमा क्षति पुगेको जनाउदै भारतीय पक्षले पारवहन सवारी साधनमा रोक लगाएको थियो। सोही कारण शनिबारबाट भन्सार का�. . .
विराटनगर, १ साउन । पूर्वाञ्चल विश्वविद्यालयले मातहतका कलेजहरुलाई स्नातकोत्तर तह सञ्चालनको सम्बन्धन दिन उच्च अदालत विराटनगरले दिएको आदेशको पालना गर्न अटेरी गरेको छ । प्रक्रिया थालेको तीन वर्षसम्म पनि आफूले सम्बन्धन दिएका इन्जिनियरिङ कलेजलाई विश्वविद्यालयले स्नातकोत्तर सञ्चालनको स्वीकृति दिएको �. . .
विराटनगर, १ साउन । तपाईलाई मोटरसाईकल आवश्यकता कि तपाईको रहर हो ? भनेर सोध्यो भने, पक्कै जवाफ आउने छ आवश्यकता । आम मानिसका लागि मोटरसाईकल अनिवार्य आवश्यता भईसकेको एक कार्यक्रमका सहभागीले बताए । विकल्प एन अल्टरनेटिभले मोटरसाइकल आवश्यकता कि बिलाशिता भन्ने विषयमा छलफल तथा संबाद कार्यक्रममा बहुसंख्यक सह. . .
विराटनगर १ साउन । विराटनगर हाटखोला बसपार्कबाट रगेली जादै गरेको तर्फ जादै गरेको यात्रुवहाक बस आज दिउसो पल्टिएको छ । विराटनगरबाट रगेली जादै गरेको को १ ख ३०१५ नम्बरको यात्रुवहाक बस धनपालाथान गा.पा. मा रहेको आनन्द इट्टा उद्योग नजिक रहेको भङ्गा पुलमा दुर्घटना भएको हो । दुर्घटनामा परि ८ जना यात्रु घाईते भए. . .
बिराटनगर साउन १ । करेन्ट लागेर सुनसरी र मोरङमा दुईजनाको मृत्यु भएको छ । मोरङको सुन्दर हरैचामा नगरपालिका ५ मा रहेको गृल उद्योगमा काम गर्दै आएका एकजना र अर्का सुनसरीको इनरुवामा नगरपालिका ८ घरमा घरमा बत्तीको स्वीच विग्रीएर मर्मत गर्नेक्रममा अर्का एक जनाको मृत्यु भएको हो । मोरङमा मृत्यु हुनेमा भोजपुर द�. . .
गाईघाट, साउन १ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कदमाहा हुँदै उदयपुर जिल्लाको सदरमुकाम गाईघाट जोड्ने गाईघाट– कदमाहा सडकखण्डअन्तर्गत गाईघाटको त्रियुगा नदीको पक्की पुलको पूर्वी भाग केही दिनअघि आएको निरन्तर वर्षा र बाढीका कारण अहिले भत्कन थालेको छ । चार दिन लगातारको वर्षा तथा बाढीका कारण �. . .
धीरेन्द्रप्रसाद साह, राजविराज, साउन १ गते । वर्षा रोकिएपछि बाढी प्रभावित क्षेत्रमा सर्पको बिगबिगी बढेको छ । सर्पदंशको डरत्रासले भयवित भएको छ । बाढीमा सर्प बस्ने प्वालहरु बन्द भएपछि मानवबस्तीमा छिर्न थालेपछि बाढीपीडितहरु त्रसित भएका छन् । पछिल्लो पटक बाढी प्रभावित क्षेत्रमा एकैदिन तीन जना बाढीपी. . .
विराटनगर, १ साउन । विराटनगरको ब्यस्त बजार महेन्द्र चोकको हिमालय हल अगाडी रहेको एक मोवाईल पसलमा चोरी भएको छ । ओप्पो तथा जीओनी कम्पनीका मोवाईलको आधिकारिक बिक्रेता रहेको सनराईज ईन्टरप्राईजेजमा रातीको समयमा चोरी भएको हो । २ थान ल्यापटप, ट्याव २ थान, मोवाईल ४१ थान, मोवाईलको पावर बैंक १० थान , ब्युटुथ डिभाईस. . .
विराटनगर-बाढीपीडितहरू यतिबेला राहतको प्रतीक्षामा छन् । अहिलेसम्म विस्थापित बाढीपीडितले पर्याप्त राहत पाउन सकेका छैनन् । घरबारविहीन बनेका उनीहरू भोकभोकै छन् । तर, राहतका नाममा केही संस्थाहरूले पीडितको घाउमा झनै नूनचुक छर्ने काम गरेका छन् । राहतका नाममा एक बोरा भुजिया लिएर पुग्ने र दिँदै गरेको फोटो �. . .
सुनसरी साउन १ , मुख्यमन्त्री कप प्रदेश लिगको फाइनलका खेलमा मोरङको बेलबारी फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै झापाको सैनिक युथ क्लब च्याम्पीयन बनेको छ । धरान रंगशालामा मंगलबार दिउँसो झापा र मोरङबीच भएको प्रतिष्पर्धात्मक खेलमा २ गोल गर्दै जीत हात पारेका हो । जसमा झापाको तर्फबट रेजन माझी र कप्तान बि. . .
भोजपुर श्रावन १ , जिल्लाको आमचोक गाउँपालिका वडा नम्बर २ यूँमा भन्ने ठाउँमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । मगलबार साँझ पौडी खेल्न पोखरीमा पसेका दुवै जनाको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवशीले बताएका छन् । प्रहरी निरीक्षक राजवशीका अनुसार मृत्यु ह�. . .
काठमाडौँ,१ साउन । हामीले सरकारलाई कुनै न कुनै रुपमा कर बुझाउनैपर्छ । यदि वाध्यताबस सरकारलाई कर बुझाउनु भएन भने सरकारी कारबाहीमा पर्न सक्नुहुन्छ । सरकारले साउन १ गतेबाट लागू हुने गरि नयाँ आयकरको दर निर्धारण गरेको छ । सरकारले हरेक वर्ष व्यक्तिले गर्ने आर्यआर्जनबाट लिने करको दायरा बढाएको छ । राज्यको ना�. . .