काठमाण्डाै, १ साउन । सरकारले इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लिने अडान नछाडेपछि साउन गते अर्थात बुधबारदेखि इन्टरनेटको शुल्क बढ्ने भएको छ । सरकारले नै सेवा शुल्क लिने भएपछि आफूहरु शुल्क बढाउन बाध्य भएको इन्टरनेट सेवा प्रदायकहरुको संस्था आईएसपीएनले जनाएको छ । गएको वर्ष नै सरकारले १३ प्रत. . .
खोटाङ, १ साउन । विद्युत अवरुद्ध हुँदा खोटाङका मोबाइल प्रयोगकर्ता पैसा तिरेर मोबाइल चार्ज गर्न बाध्य बनेका छन् । ६ दिनदेखि गाईघाट–दिक्तेल ३३ केभी विद्युत प्रशारण लाइन ठप्प हुँदा स्थानीय विभिन्न इलेक्ट्रोनिक्स पसलमा मोबाइल पैसा तिरेर चार्ज गर्न बाध्य भएका हुन् । बाढी तथा पहिरोका कारण गएको असार २६ गत. . .
विराटनगर, १ साउन । विराटनगरमा निर्माण भएको गोरखापत्र संस्थानको प्रादेशिक कार्यालय भवन मंगलबार संस्थानलाई हस्तान्तरण गरिएको छ । शहरी विकास तथा भवन निर्माण विभाग अन्तरगतको संघीय आयोजना कार्यान्वयन इकाईले निर्माण गरेको भवन मंगलबार एक समारोहकाबीच हस्तान्तरण भएको हो । कुल सात करोड, ४७ लाख ६ हजार एकसय २. . .
काठमाण्डौ , ३१ असार । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को पार्टी एकता प्रक्रियाका सम्पूर्ण काम टुंगो लागेको छ । मंगलबार पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफलले पार्टी एकताको बाँकी कामलाई टुंगोमा पुर्याएको हो । अध्यक्षद्वयसँगको छलफलमा पार्टीका महासचिव विष्णु पौड�. . .
विराटनगर, ३१ असार । विराटनगर महानगरपालिका–१६ हुलासमेटल चोकबाट ठूलो परिणामको लागुऔषधसहित सशस्त्र प्रहरीका सहायक हवल्दार मंगलबार पक्राउ परेका छन् । भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गर्दा सुनसरी धरान उपमहानगरपालिका–२ घर भएका ३१ वर्षीय पूर्णबहादुर थापामगर पक्राउ परेका हुन् । सशस्त्रको सुनसरीक�. . .
संखुवासभा, ३१ असार । मकालु गाउँपालिका–३, एकुवामा मंगलबारे खोलाले बगाएर एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा ३४ वर्षीय मिङ्मा खङडु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोषकुमार राईले बताउनुभयो । उहाँका अनुसार, स्थानीय रिदाक शेर्पाको श्रीमती मिङमालाई स्थानीय स्वास्थ्य चौकीमा �. . .
ईलाम, ३१असार । ईलाम नगरपलिका-३ बाट प्रहरीले ३ थान भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ । हतियारधारी समुहबाट शंकास्पद गतिबिधी भईरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरी टोलीले सन्दकपुर गाउँपालिका-१ का ३५ बर्षीय राम कुमार राई र २७ बर्षीय कुमार फागो लिम्बुल�. . .
विराटनगर, ३१ असार । साईकलमा यात्रा गर्दै गरेका एक ब्यक्तिको लडेर ज्यान गएको छ । सुनसरीको ईनरुवा नगरपालिका ७ चांदबेला बस्ने बर्ष २१ को अक्षय कुमार रामको लडेर ज्यान गएको हो । सुन्दरहरैचा ३ बेलगाछीस्थित पूर्व पश्चिम राजमार्ग छेउमा लडेका उनको अनुहार, हात, खुट्टामा चोट लागेको थियो । बोल्ने नसक्ने अबस्थामा �. . .
जनकपुरधाम,३१ असार । प्रदेश २ को मन्त्रालयहरुको काम जनकपुरधामको होटेलमा बसेर भइरहेको सार्वजनिक भएको छ । मन्त्रालयमा काम गर्दा गोप्यता नहुने भएकाले यसो गरिएको कर्मचारीहरुले बताएका छन । उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयले कमिसनको भरमा उपभोक्ता समितिमार्फत भएका कामको मूल्यांकन होेटेलमै बसेर ग. . .
बिराटनगर, ३१ असार । नोबेल शिक्षण अस्पतालले ‘ओपन हार्ट सर्जरी’ अर्थात छाती चिरेर गरिने मुटुको शल्यक्रिया सेवा सुरु गरेको छ । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्था मिलाएर नोबेलमा मुटुको अप्रेशन थालिएको हो । सुरुवातमा तीन जना बिरामीको सफलतापूर्वक मुटुको शल्यक्रिया गरिएको नोबेल अस्पतालका निर्�. . .
विराटनगर ३१ असार । विराटनगर मेन रोडमा केही समय अगाडी सञ्चालनमा आएको सेन्ट्रल बजारले आफ्ना ग्राहकहरुका लागी मनसुन अफर ल्याएको छ । मनसुन अफर अन्र्तगत सेन्ट्रल बजारले आफ्ना ग्राहक महानुभवहरुको लागी विभिन्न सामानको खरिद गरेवापत अफर दिएको छ । सेन्ट्रल बजारको खाद्यन्न सामाग्रीमा १,९९९ वा सो भन्दा बढीको. . .
उदयपुर, ३१ असार । उदयपुरको रौतामाई नगरपालिका(८ डिल्लीवरमा आज बिहान १ बजे पहिरोले पुरिएर स्थानीय ५५ बर्षीया रनमाया रिठ्ठा मगरको मृत्यु भएको छ भने मृतककै ९ बर्षीय नाती महेश ग्रान्जा मगर घाईते भएका छन् । घरमा सुतिरहेको अबस्थामा एक्कासि आएको पहिरोले पुरीएर घरमा क्षति भएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प. . .