समाचार

विराटनगरको पुप्पलालचोकमा टिपरले ट्याक्टलाई ठक्कर दियो, ट्याक्टर चालक हाम्फालेर बाँचे

विराटनगर, २९ जेठ ।विराटनगर १ पुष्पलालचोक नजिकै रहेको सिंघिया खोलाको पुलमा ट्याक्टर र टिप्पर दुर्घटना भएको छ। विराटचोेक–पुष्पलालचोक सडक खण्ड अन्तरगत बुधबार ट्याक्टरलाई टिपरले ठक्कर दिएको हो । टिपरको ठक्करबाट ट्याक्टर भने पुलबाट सिंघिया खोलामा खसेको छ ।  ना ५ ख ५२६४ नम्बरको टिपर पुलको पश्चिम तर्फ उ. . .


बजारमा बिषादीयुक्त आँप छ्यापछ्याप्ती, अनुगमन पछि आँप जफत

विराटनगर २९ जेठ । बजारमा  विषादी (कारवाइड) प्रयोग गरिएका आँप बिक्री वितरण भइरहेको भेटिएको छ । इटहरी उपमहानगरपालिकाले बुधबार बजार अनुगमन गर्दा विषादि (कारवाईड) प्रयोग गरेर पकाएको आँप भेटृपछि जफत गरेको छ । इटहरीको आइतबारेमा सञ्चालित रामनारायण फ्रुट सेन्टरमा अनुगमन गर्दा आँप प्याक गरिएको कार्टुनमा से�. . .


बिराटनगरका दिवस र उनको साथीको व्यवसायबाट मासिक लाखौ आम्दानी !

तपाईँलाई कुनै सामान अथवा कागजपत्र एकबाट अर्को ठाउँमा पठाउनुपर्‍यो भने कसरी पठाउनुहुन्छ? वा भनौँ साथीलाई उपहार पठाउनु पर्‍यो तर साथीको बसाई निकै टाढा छ। टाढा हुँदा सन्देश पुर्‍याउन सजिलै सकिने प्रविधिको त विकास भयो तर नेपालमा सामान आदानप्रदान गर्नको निम्ति भने सन्तोषजनक समाधान अझै आउन सकेको छैन। ला�. . .


सुनसरीको बराहमा ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु

सुनसरी, जेष्ठ २९ गते । सुनसरीको बराह नगरपालिका-८ शुक्रवारे चौकमा भएको ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु भएको छ । आज बिहान साढे १० बजे शुक्रवारेबाट महेन्द्रनगर तर्फ जाँदै गरेको को २ त ७७९० नम्बरको ट्रयाक्टर आँफै अनियन्त्रित भई दुर्घटना हुँदा सहचालक स्थानीय ३२ बर्षीय मोहमद मिया ट्याक्टरले च्यापि�. . .


तेह्रथुममा जबरजस्ती करणीको आरोपमा ३ जना पक्राउ

तेह्रथुम, जेष्ठ २९ गते । तेह्रथुमको छथर गाउँपालिका-२ हमरजुङबाट १७ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेष्ठ २५ गते बेलुका ८ बजेको समयमा शुक्रबारेबाट हमरजुङ जाने बाटोमा बालिकालाई जबरजस्ती करणी गरेको भन्ने पिडित बालिकाको बाबुले आज बिहान ७ बजे दिएको जाहेरीक�. . .


बुद्ध एयरको जहाज नेपालगन्ज विमानस्थलमा अवतरण गर्न नसकेपछि भैरहवा डाइभर्ट

काठमाडौं,२९ जेठ। बुधबार बिहान भारतबाट नेपाल प्रवेश गरेको हावाहुरीले पश्चिम क्षेत्रको आन्तरिक विमानस्थलमा उडान अवतरण प्रभावित भएको छ । काठमाडौंबाट नेपालगन्ज उडेको बुद्ध एयरको जहाज नेपालगन्ज विमानस्थलमा अवतरण गर्न नसकेपछि भैरहवा डाइभर्ट भएको छ । नेपालगन्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनु. . .


पाँचथरको घटना: श्रीमतीलाई गर्भवती बनाएर श्रीमान बेपत्ता,अर्को विवाह गरेपछि श्रीमतीको बिचल्ली

विपुल अधिकारी(रासस)  पाँचथर । अन्तरजातीय विवाह गरी श्रीमतीलाई गर्भवती बनाएर बेपत्ता भएपछि पाँचथरको याङवरक गाउँपालिका–४ की प्रमिला सिवाको बिजोग भएको छ ।एक वर्षअघि सिदिङ्बा गाउँपालिका–४, साब्लाखुका विजय ताम्लिङ लिम्बूसँग अन्तरजातीय विवाह गरेकी सिवाको लिम्बूले गर्भवती बनाएर अर्को विवाह गरेपछि बिच. . .


दुईजनामा डेंगुको संक्रमण देखिएपछि विराटनगरमा मालाथिन फगी स्प्रे गर्न शुरु

विराटनगर, २९ जेठ । विराटनगर महानगरपालिकामा पनि डेंगुको संक्रमण देखिए पछि औषधि छर्न थालएको छ । विराटनगर महानगरपालिका भित्र २ जनामा डेंगुको संक्रमण देखिएपछि थप संक्रमण हुन नदिनका लागि लामखुट्टे नियन्त्रणका लागि औषधि छर्ने काम शुरु भएको महानगरपालिका स्वास्थ्य शाखा प्रमुख लजिता योञ्जनले जानकारी दिईन. . .


प्रदेश नम्बर १ होटेल परिचय : छोटो समयमा बिराटनगरमा चर्चा कमाउन सफल बिग होटेल

विराटनगर एक नम्बर प्रदेशको राजधानी भएसँगै ब्यवसायिक गतिबिधि बढ्दै जान थालेको छ । होटल, सपिङ मल र उद्योगजस्ता व्यावसायमा लगानी गर्नेहरु बढ्दैछन् । मधेश आन्दोलनको वेला थलिएको विराटनगरको आर्थिक गतिबिधि स्थानीय तहको निर्वाचन सँगै बढको हो । बिराटनगरमा नाम चलेका ठुला होटलहरु प्रसस्तै भएपनि थप सुबिधा सह. . .


धरानमा डेंगु प्रभावितको संख्या ४ सय नाघ्यो, विराटनगरमा दुईजनामा संक्रमण, आजदेखि स्प्रे गर्ने

विराटनगर, २९ जेठ । धरानमा देखिएको डेंगु नियन्त्रणमा आउन सकेको छैन । गत बैशाख २९ गतेदेखि देखिएको डेंगुको संक्रमण बढ्दै गएको छ । तर नियन्त्रणमा लिने प्रयास जारी रहेको छ । मंगलवार साँझसम्ममा डेंगु संक्रमितको संख्या झण्डै ४ सयको हाराहारीमा पुगेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले. . .


‘एबी नेगेटिभ’ रगतको अभावमा जीवन र मृत्युको दोसाँधमा पुगेकी एक गर्भवतीलाई सैनिकको रगतले बचायो

राजविराज, जेठ २९ गते ।  ‘एबी नेगेटिभ’ रगतको अभावमा जीवन र मृत्युको दोसाँधमा पुगेकी एक गर्भवतीलाई सैनिकको रगतले बचाएको छ । दोस्रो बच्चा जन्म दिने तरखरमा रहेकी सप्तरीको कञ्चनरुप नगरपालिका– ४ रुपनगर निवासी सुरेशकुमार मेहताकी २९ वर्षीया श्रीमती चम्पाकुमारी गर्भवती भई गजेन्द्रनारायण सिंह अस्पतालमा भर. . .


बिराटनगरमा डेंगु : आजदेखि मालाथिन फगी स्प्रे छिट्न सुरु गर्ने , कुन दिन कहाँ छर्कने ?

बिराटनगर जेठ २९ , विराटनगरमा पनि डेंगुको संक्रमण देखिएको छ । विराटनगर महानगरपालिका भित्र २ जनामा डेंगुको संक्रमण देखिएको हो । डेंगु संक्रमितको नोबेल र विराट नर्सिङ होममा उपचार भैरहेको छ । नेपालमा डेंगु नेपालमा सन् २००४ मा डेंगु रोग देखिएको बताइए पनि त्यसको आधिकारिक पुष्टि भने भइसकेको छैन। अधिकारि. . .