विराटनगर, साउन २९ विराटनगर जुनियर जेसीजले आफ्ना ७० जना भन्दा बढी सदस्यहरुको भाषण कला वृद्धिका लागी आयोजना भै रहेको "स्पीक आउट" कार्यक्रमको फाईनल प्रतियोगीता यही शनिवार युवा दिवसको अवसर पारी जेसीज भवनमा सम्पन्न हुने भएको छ। ५० भन्दा बढी सदस्यहरुबाट अडिसन, प्रि- फाईनल गर्दै शनिवार ७ उत्कृष्ठ बीच हुने फ�. . .
अनिल श्रेष्ठ विराटनगर, २८ साउन । विराट फुटसल कप २०१६ शुक्रबारबाट सुरु भएको छ । प्रतियोगिताको पहिलो खेलमा मकालु टेलिभिजन दोस्रो चरणमा प्रवेश गरेको छ । विराटनगर ६ मा रहेको हिट एण्ड हेङ्ग आउटको खेल मैदानमा भएको खेलमा मकालुलले व्यापारीलाई दुइ गोलको विरुद्धमा ६ गोल गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो । म. . .
बिराटनगर श्रावण २८ , आन्तरिक राजस्व कार्यालय विराटनगर मोरङले आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ । आर्थिक वर्ष २०७२ ÷०७३ मा विभागले ३ अर्ब ५१ करोड ८३ लाख ७९ हजार रुपैयाँ उठाउने लक्ष्य दिएकोमा ३ अर्ब ५२ करोड २५ हजार रुपैयाँ राजस्व असुली भएको आन्तरिक राजस्व कार्यालय विराटनगरले जनाएको छ । . . .
बिराटनगर साउन २८ , फोर्स गाडीको बिक्रेता के आर अटोमोबाइल्सले सरोकारवालालाई समावेश गराएर विराटनगरमा अन्र्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । के आर अटोमोबाइल्स प्रालि र प्राइम अटो टेक प्रालि काठमाण्डौको आयोजनामा विराटनगरमा सम्पन्न भएको अन्र्तरक्रियामा गाडी र पर्यटन ब्यवसायी,उपभोक्ता तथा आय�. . .
मोरङ, साउन २८ मोरङको झुर्किया-४ डोरीयामा विहीबार पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। स्थानीय जुलेट आलमकी तीन बर्षिया छोरी जुनी आलमको खेल्ने क्रममा घर नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको हो। विहीबार अपरान्ह १२ बजेतिर बालिकालाई स्थानीयले पोखरीमा मृत अवस्थामा भेटेपछी प्रहरीलाई खबर गरेका थिए�. . .
प्रेम देवान विराटनगर, २७ साउन । जिल्ला यूवा समिति मोरङले अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर भोली विराटनगरमा विविद्य कार्यक्रम आयोजना गरि मनाउने तयारी गरेको छ । समितिले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी अन्तराष्ट्रिय दिवसको अवसर पारेर विविद्य कार्यक्रम गर्ने जानकारी गराएको हो । गरिवि उन्म�. . .
अनिल श्रेष्ठ विराटनगर, २७ साउन - कार्पेरिट लेवलको विराट फुटसल कप २०१६ शुक्रबारबाट सुरु हुने भएको छ । प्रतियोगिताको उद्घाटन खेल विराटनगरमा रहेको मकालु टेलेभिजन र व्यापारी विच प्रतिस्पर्धा हुने भएको छ । विराटनगर ६ मा रहेको विराट हिट एण्ड हेङ्ग आउटको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तया�. . .
नेपाल हिन्दु राष्ट नभएको भन्दै जय हिन्दु जय नेपाल प्ले कार्ड बोकी साउने सोमबारका दिन लवपसार बम गर्दै हिडेका विराटनगर १७ निवासी ५४ बर्षिया् सुधिर बा.थापा । उनले आफ्नो निवास देखी करिब ३ किलोमिटर सम्मको सुतेर यात्रा गरेका थिए । उनी पुर्व प्रधानमन्त्री स्व: सुर्य बा.थापाका भतिज हुन् । प्रेम देवान आ�. . .
विजय धिमाल राजघाट २७ साउन मोरङको राजघाट दुर्गापुरी किराँत भवनमा नेपाल आदिवासी जनजाति महासंघ समन्वय समिति राजघाटले २२ औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । दिवस भव्यकासाथ बिराटगर स्थित भएपनि राजघाटले आफ्नै ठाउँमा कार्यक्रम आयोजना गरेको हो । दिवसक�. . .
बिनु तिम्सिना विराटनगर उप–महानगरपालिकाले मुख्य राजनीतिक दलहरूको सहमतिमा नै नगरको घरजग्गा करको निर्धारण गरिएको दाबी गरेको छ । बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै कार्यकारी अधिकृत गोपालप्रसमद रेग्मीले कर बृद्धिको विषयलाइ लिएर अनसन गर्छुन भन्ने राजनितिक दलका नगर प्रतिनिधिहरुको सहमति मै कर नि. . .
विराटनगर, साउन २७ मोरङको विराटनगर उप-महानगरपालिका १४ स्थित एम्स कलेजमा प्रहरीले बुधबार ट्राफिक नियम तथा महिला, बालबालिकामाथी हुने हिंसा सम्बन्धि एक दिने चेतनामुलक प्रशिक्षण सम्पन्न गरेको छ। “प्रहरी मेरो साथी” अभियान अन्तरगत पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले सो कार्यक्रमको आयोजना गरे. . .
बिराटनगर साउन २७ , पुर्वाञ्चल कै ठुलो कर्पोरेट फुटसल प्रतियोगिता "म्याजिक बिराट फुटसल कप २०७३" को खेल तालिका सार्वजनिक भएको छ । बुधबार एक कार्यक्रमका बिच आयोजकले खेल तालिका सार्वजनिक गरेको हो । खेल तालिका सार्वजनिक कार्यक्रममा सहभागी टिमका कप्तानले चिट तानि खेल तालिका बनाएका थिए । प्रतियोगिता साउन २८ . . .