काठमाण्डाै, ३ माघ । पञ्चाङग निर्णायक समितिले २०७६ सालको पात्रो तयार गरेको छ। समितिको ६ दिन अघि बसेको बैठकले पात्रो तयार गरेको हो। पात्रो अनुसार २०७६ सालको दसैं असोज १२ गतेदेखि शुरु हुने छ। बिसं २०७५ सालको तुलनामा आगामी वर्षको दशै १२ दिन अघि सरेको छ। पात्रो अनुसार १८ गते फुलपाती ,१९ गते महाअष्टमी, २० गते �. . .
विराटनगर, २ माघ। विराटनगर महानगरका मेयर भीम पराजुलीले विराटनगरमा भइरहेको विकास निर्माणका कार्यहरुको बुधवार अनुगमन गरेका छन् । समयसिमा भित्रै सडक निर्माण र कामहरुको अवस्था अध्ययन गर्न सडक अनुगमन गरिएको हो । महानगरभित्र ढल सहित नाला र सडक निर्माणकाे काम भइरहेको छ । सडक विस्तारका क्रममा मूख्य वाधक व�. . .
विराटनगर, २ माघ । विराटनगर ४ मा रहेको लक्ष्मी नारायण संस्कृति गोकुलममा रहेका वृद्धा तथा बालबालिकालाई इन्डिपेन्डेन्ट ह्यूम्यान फाउन्डेशनले न्यायो कपडा वितरण गरेको छ । इन्डिपेन्डेन्ट ह्यूम्यान फाउन्डेशनकी अध्यक्ष साबित्री आचार्यका अनुसार विराटनगर पिपल चोकमा रहेको लक्ष्मी नारायण संस्कृति गोकुलमक. . .
विराटनगर, २ माघ । लायन्स क्लब र लियो क्लब विराटनगर सिटीको आयोजनामा मोरङको जहदामा आँखा शिविर सञ्चालन भएको छ । रामलाल गोल्छा आँखा अस्पतालको सहयोगमा बिहीबार भएको शिविरमा ३ सय जनाको आँखा जाँच गरिएको थियो । जहदा गाउँपालिका ३ जयरामपुरमा आयोजित शिविरमा आएका ७० जनाको निःशुल्क अप्रेशन गर्ने आयोजकले जनाएको छ ।. . .
विराटनगर, २ माघ । मोरङ कटहरी गाउँपालिकाबाट ६ जना बालकको उद्दार गरिएको छ भने संचालकलाई निईटा भट्टाबाट बालकहरूको उद्दार गरिएको छ । कटहरी गाउपालिका वडा नं. ५ कृष्ण प्रणाम ईटा भट्टामा १६ बर्ष मुनिका ६ जना बालकको उद्दार गरेको हो । गैर कानूनी रूपमा श्रममा लगाईरहेको अवस्थामा उद्धार गरी पुर्वाञ्चल अनाथ आश्रम �. . .
प्रेम देवान, ओवी । विराटनगर, २ माघ । विराटनगर ७ मा रहेको एनसीसी बैंकबाट लिएको कर्जा बुझाउन गएका एक ऋणीलाई बैंक कर्मचारीले दुर्व्यवहार गरेकाे आराेप लगाएका छन् । विराटनगर ४ कंचनबारीमा बसोबास गर्दै आएका २८ बर्षिय वसन्त राजवंंशीलाई बैंकका कर्मचारीले दुर्व्यवहार गर्दै बाहिर निकालेकाे आराेप लगाएका हुन् ।. . .
विराटनगर, २ माघ । सामाजिक सेवामा सक्रिय रहेको लायन्स क्लबले विराटनगरमा स्वास्थ्य क्षेत्रमा ठूलो सहयोग पु¥याउँदै आएको छ । अस्पतालमा व्यवस्थित शव गृह निर्माणदेखि आर्थिक अवस्था कमजोर भएर उपचारको पर्खाईमा छटपटाइरहेका बिरामीलाई उपचारमा सहयोग पु¥याउनेसम्मको काममा लायन्सको भूमिका देखिएको हो । त्यही सा�. . .
सुमन सुस्केरा/विराटनगर, २ माघ । गरीब तथा विपन्नलाई आवासको सुविधा उपलव्ध गराउने उद्देश्यले सरकारले १ नम्बर प्रदेशमा सञ्चालन गरेको जनता आवास कार्यक्रममा किचलो देखिएको छ । संघले प्रदेशमा हस्तान्तरण गरेको कार्यक्रममा बजेट पठाएपनि कार्य विवरण नपठाउँदा प्रदेश कार्यालय अन्योलमा परेको छ । चालू अवस्थामा �. . .
धनकुटा माघ २ , खुकुरी म्युजिक टुरको अवसरमा धनकुटाको बसपार्कमा विशेष कन्सर्ट आयोजना गरिएको छ । लोकप्रिय गायिका इन्दिरा जोशी र हास्य कलाकार सन्दिप क्षेत्रीले आफ्नो सुरुवाती प्रस्तुतिसँगै सनिबार साूझ अबेरसम्म पौषको चिसो कठ्याङ्गरिेने जोडो भएपनि धनकुटाको धनकुटेलीहरुलाई पसिना आउने गरी कम्मर मर्काइ . . .
शिवहरि भट्टराई सप्तरी, माघ २ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले नाराबाजी गरेका छन् । छिन्नमस्ता गाउँपालिका–६ निवासी सहदेव सदाको बुधबार बिहान उपचारकैक्रममा मृत्यु भएपछि आफन्तले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । . . .
सुनसरी, माघ २ । इलाममा अनशनरत् डा. गोविन्द्र केसीको स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ चिकित्सकहरुको टोली इलाम प्रस्थान गरेको छ । बुधबार प्रतिष्ठानका सहायक निर्देशक डा. विकास साहको नेतृत्वमा चिकित्सकहरुको टोली केसी�. . .
मङ्गलबारे, माघ २। इलामको फाकफोकथुम गाउँपालिका–२ साप्तिनका खेमप्रसाद ढुङ्गानाले यसपटक अदुवाबाट रु एक लाख आम्दानी गर्नुभयो । यसअघि अदुवाबाट खर्चसमेत मुस्किलले उठाउने ढुङ्गानाले अदुवा बेचेर यसपालि पर्याप्त आम्दानी गरेको सुनाउनुभयो । “पहिले बिउ, गोडमेल, मलको समेत मूल्य उठ्दैनथ्यो, तर यसपालि अदुवाब. . .