समाचार

भोजपुरमा पहिरोमा परी एक जनाको मृत्यु

भोजपुर भदौ १५ ,    भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ थुम्लुङमा आएको पहिरोमा परी एक जनाको मृत्यु छ । शनिबार साँझ अलैँची गोडेर घर फर्कंने क्रममा  बाटोमा झरेको पहिरोले किच्दा स्थानीय ५९ वर्षीय मानबहादुर विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोले किच्दा उनको हात, खुट्टा र टाउकामा च. . .


बिराटनगरका राकेशको डाक्टरी संगै डान्सको लत , भन्छन ” डान्सर डाक्टर बन्छु”

भनिन्छ मान्छेलाइ जब कुनै कुराको लत लाग्छ , त्यस लतलाइ छुटाउन धेरै गाह्रो पर्ने गर्दछ , यस्तै लत लागेको एक युवा बिराटनगरमा रहेका छन् । उनको नाम राकेश घिसिंङ हो भने उनको लत भनेको नाच्नु हो , पेशा भने उनको डाक्टर हो । बिराटनगरको नोबेल मेडिकल कलेजमा उनि डेन्टल सर्जरीका अन्तिम बर्षका बिद्यार्थी हुन् । उनको ल�. . .


बिराटनगरमा रोटरी क्लब अफ बिराटनगर फ्युजनले थाल्यो यस्तो परोपकारी काम

बिराटनगर भदौ १५ , बिराटनगरमा रोटरी क्लब अफ बिराटनगर फ्युजनले १५ जना बहिरा बिद्यार्थीलाइ तालिम सुरु गरेको छ । क्लबले नमस्कार होटेल स्कुलको सहकार्यमा १५ दिने बारिस्टा तालिम सुरु गरेको हो । बिद्यार्थीको क्षमता विकास गर्न उक्त निशुल्क तालिम सुरु गरेको रोटरी  क्लब अफ बिराटनगर फ्युजनका अध्यक्ष युनेश राज �. . .


बिराटनगरको अर्किड कलेजबाट नेपाल प्रथम हुने निश्चल सम्मानित

विराटनगर भदौ १५ , नेपाल प्रथम भएको अर्किड कलेजका निश्चल गुरागाईलाई अर्किड कलेजले सम्मान गरेको छ । विराटनगरमा एक कार्यक्रमको आयोजना गरि कलेजले गुरागाईलाई नगद १ लाखसहित ताम्रपत्रले सम्मान गरेको हो । गुरागाईलाई आन्तरिक तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सम्मान गरे । भर्खरै राष्ट्रिय परिक्षा बोर�. . .


मोरङको सीमावर्ती क्षेत्र : प्रहरी चौकीमा पराल, छोटी भन्सार गौचरन

विराटनगर । मोरङको भारतीय सीमावर्ती नाका जहदामा सीमा प्रहरी चौकीको कार्यालय भवन छ, तर प्रहरी छैनन्। १० बर्से माओवादी द्वन्द्वकालमा सुरक्षाका कारण हटाइएको प्रहरी चौकीमा अझै पनि प्रहरीको उपस्थिति नहुँदा सीमावर्ती क्षेत्रमा तस्करी बढेको छ भने स्थानीय नागरिकले सुरक्षा चुनौती बेहोर्नु परेको छ। चौकीमा. . .


यस्तो बन्दैछ धनकुटा भेडेटारको चार्ल्स प्वाइन्ट टावर (तस्बिर सहित)

वि.सं. २०४० सालमा बेलायती युवराज चार्ल्स पहिलो पटक पुगेपछि चार्ल्स प्वाइन्टको नामबाट परिचित धनकुटाको भेडेटारस्थित टावरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बैशाख १२ मा गएको भुकम्पपछि बन्द रहेको उक्त टावरको निर्माणको काम चलिरहेको छ । टावरलाइ अझ व्यवस्थितरुपमा संचालन गर्न पूर्वाधार अत्याधुनिक ब�. . .


सोलु करिडोर प्रशारण लाइन विवाद समाधान गर्न मुख्यमन्त्रीले देखाए अग्रसरता, भेडेटारमा छलफल

भेडेटार (धनकुटा) । आगामी माघ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको १३२ केभी डबल सर्किट सोलु करिडोर प्रशारण लाइनको निर्माणमा उत्पन्न गतिरोध अन्त्य गर्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अग्रसरता देखाएका छन् । यसअघि धरान उपमहानगरपालिका–२० स्थित बिष्णुपादुका क्षेत्रमा २२० केभी कोसी करिडोर प्रशारण �. . .


बीपी राजमार्ग फराकिलो बनाइँदै, सुरुङ मार्ग पनि निर्माण गरिने

काठमाडौं ।  काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने वैकल्पिक सडकका रुपमा निर्माण भएको बीपी राजमार्ग अब दुई लेनको बन्ने भएको छ । सडक साँघुरो हुँदा सवारीसाधन आवतजावत गर्न कठिनाइ भएपछि सरकारले दुई लेनको सडक निर्माण गर्ने योजना अगाडि सारेको हो । निर्माण सम्पन्न भएको ५ वर्षपछि सरकारले जापान सरकारको सहय�. . .


तीजले नछोएको रंगेलीकी मायाँदेबीको घर, चाड पर्वमा समेत छाकटार्न धौ,धौ

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ मा वस्दै आएका मायादेवी ढकाल परिवारलाई विगतको वर्षझै यसवर्ष पनि तिजको रमझमले छुुुन सकेको छैन । गाउँका महिलाहरु एक महिना अगाडिदेखि नै तीजको रमझम चलिरहँदा उनलाई भने तीजले नछोएको हो । ७० वर्षीय मायादेवी ३० वर्षिय छोरी गिता र ४० वर्षिय छोरा ताराब�. . .


तीजको अघिल्लो दिन आज महिलाहरुले दर खाँदै

काठमाडौं । नारीहरुको महान पर्व तीजको अघिल्लो दिन आज महिलाहरुले दर खाँदैछन् । हरितालिका तीजका दिन निराहार व्रत बस्नका लागि अघिल्लो दिन मिष्ठान्न परिकारका साथ दर खाने परम्परा छ । आजको दिन तीज मनाउन माइतमा भेला भएका चेलीबेटीलाई माइतीले दूध–घ्यूलगायतबाट बनेका परिकार दरका रुपमा खुवाउने गर्छन् । तीजका �. . .


विराटनगरका औषधी व्यवसायीले खुवाए बृद्धबृद्धाहरुलाई दर

विराटनगर । कतिपय संघसंस्था, समुह, परिवारहरुले अहिले महिलाहरुको महान चाड हरितालिका तीजको दर खाने कार्यक्रम होटल, पार्टी प्यालेस तथा पर्यटकीय स्थलहरुमा गरिरहेका र गर्ने प्रचलन बढीरहेको छ । समाज परिवर्तन सँगै चाडपर्व मनाउँदा आर्थिक रुपले खर्चालु र भड्किलो तरिका अपनाइन थालेको छ । तर औषधी विक्रेताहरुको �. . .


विराटनगरमा खोटाङ सामाजिक सेवा मञ्चको भवन निर्माण

विराटनगर । खोटाङ सामाजिक सेवा मञ्चको भवन निर्माण भएको छ । खोटाङमा जन्मिएर विभिन्न ठाउँमा बसोबास गर्दै आएका व्यक्तिहरूको संस्थाका रुपमा स्थापित मञ्चको नवनिर्मित भवनको शनिबार उद्घाटन गरिएको हो । भवनको प्रदेश–१ सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्घाटन गरे । १७ कठ्ठा क्षेत्रफलमा निर्माण गर. . .