समाचार

कुन उमेरमा कति घण्टा सुत्ने ? । विभिन्न उमेरका मानिसहरुको फरक–फरक निद्रा

एजेन्सी । विभिन्न उमेरका मानिसहरुको निद्राको आवश्यकता फरक–फरक हुने गर्छ। हामीहरु प्रायले आफूलाई पर्याप्त निद्रा नपुगेको सहजै थाहा पाउछौं। तर पर्याप्त निद्रा भनको कति हो त ? अमेरिकाको नेशनल स्लीप फाउण्डेशनले हालै गरेको एक अनुसन्धानले भनेको छ – त्यो तपाईंको उमेरमा भर पर्छ। सुत्ने नियमितताको अभाव, मद�. . .


आइमार्स ब्राण्डका विभिन्न स्मार्टफोनहरु नेपाली बजारमा

एजेन्सी । आइमार्स ब्राण्डका विभिन्न स्मार्टफोनहरु नेपाली बजारमा उपलब्ध भएका छन । आधा दर्जन मोडलहरुमा उपलब्ध भएको समार्टफोनहरु नेपाली उपभोत्तामाझ लोकप्रिय भइरहेको कम्पनीले जनाएको छ । भेगा एक्स ७ मोडल २० हजार ९ सय ९९ रुपैयामा उपलब्ध छ । यसैगरी आइमार्सको भिभि ८ १५ हजार ४ सय ९९ रुपैया पर्दछ । त्यसैगरी म�. . .


ट्रयाक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु, दुई जना घाइते

भोजपुर,९ चैत । भाेजपुरकाे आमचोक गाउँपालिकाको दुम्मानामा ट्रयाक्टर दुर्घटना हुँदा एक जना मृत्यु भएकाे छ भने दुई जना घाइते भएका छन् । भाेजपुर प्रहरीकाे अनुसार रानीबासबाट बालंखातर्फ आउँदै गरेको ना ५ त ९४३२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना भएकाे हाे । दुर्घटनामा परि आमचोक गाउँपालिका–४ बालंख�. . .


‘विप्लव’ नेतृत्वको नेकपाका मध्य कमाण्ड इञ्चार्ज ‘सुदर्शन’ सहित नौ जना पेस्तोलसहित पक्राउ

काभ्रेपलाञ्चोक, ९ चैत।  प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मध्य कमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित नौ जनालाई पेस्तोलसहित पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय काभ्रे, सशस्त्र प्रहरी तथा प्रहरी प्रधान कार्यालयअन्तर्गत रहेको विशेष प्रहरी ब्यूरोको संयु�. . .


प्रदेश १ मा सामुदायिक विद्यालय सुरक्षित अभियान संचालन हुने, प्रकोप रोकथामको तयारी

विराटनगर, ९ चैत । प्रकोप जोखिम न्युनिकरण तथा सुरक्षित सिकाईका लागि प्रदेश एक अन्तर्गतका सामुुदायिक विद्यालयमा सुरक्षित विद्यालय अभियान संचालन हुने भएको छ । नेपाल सरकारले विद्यालयमा आईपर्न सक्ने मानविय तथा प्राकृतिक प्रकोपको व्यवस्थापनका लागि सुरक्षित विद्यालय अभियान संचालन गर्न लागेको हो । शिक�. . .


कानेपोखरीमा कन्टेनर ट्रक र टाटा सुमो ठोक्कियाे, दुईजनाको मृत्यु, ७ जना घाईते

विराटनगर,९ चैत । मोरङको कानेपोखरी गाँउपालिकामा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। शनिबार बिहान कन्टेनर ट्रक र टाटा सुमो ठोक्किदाँ झापाको अर्जुनधारा नगरपालिका–४ का ४७ वर्षीय रामकुमार अछामी र झापाको गौरादह नगरपालिका–४ का ४५ वर्षीय प्रकाश मगरको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय पथरीका प्र�. . .


सरकारले जग्गा उपलब्ध गराउन नसक्दा बथनाहादेखि विराटनगर हुँदै कटहरीसम्म रेलमार्ग निर्माण रोकियो

बिराटनगर  चैत्र ९ , भारतको बथनाहादेखि कटहरी गाउँपालिकासम्मको रेलमार्ग निर्माणमा रहेको मुआब्जा विवाद सुल्झाउन स्थानीय बासिन्दाले माग गरेका छन्  । कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले कृषकका तर्फबाट जग्गा अधिग्रहणमा देखिएको मुआब्जा विवाद सुल्झाउनका लागि केही दिनअघि प्रधानमन्त्री केपी शर्. . .


कता जादैछ समाज ? : सप्तरीमा ४ वर्षीया बालिकासँग यौन दुर्व्यवहार गर्ने युवक पक्राउ परे

बिराटनगर चैत्र ९  । ४ वर्षीया बालिकासँग यौन दुर्व्यवहार गरेको आरोपमा सप्तरीमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । सप्तकोशी नगरपालिका १ का ३८ वर्षीय दीपक भुजेल पक्राउ परेका प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जनाएको छ । भुजेलले सप्तकोशी नगरपालिका २ कि ४ बर्षीया बालिकालाई यौन दुर्व्यबहार गरेको स्�. . .


उदयपुरका किसानले मूल्य नपाएपछि चैते धान खेती घट्दै

गाईघाट, चैत ९ गते । सिँचाइ सुविधाको पहुँच नहुँदा र मिहिनेत अनुसार मूल्य नपाएपछि उदयपुरका किसानले चैते धान खेती गर्न छोडेका छन् । चैतको पहिलो सातासम्म धान रोपिसक्ने गरी किसानहरूले काममा लाग्नुपर्ने हो तर अहिलेसम्म फाटफुट रूपमा मात्रै चैते धानको रोपाइँ भएको छ । उदयपुरमा एक हजार २५८ हेक्टर क्षेत्रफलमा. . .


विराटनगरमा भएको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितको फाईनल खेल जे देखियो फोटो फिचर हेर्नुहोस

प्रेम देवान विराटनगर ८ चैत्र । विराटनगरमा पहिलो पटक आयोजना गरिएको पाँचौ अन्तराष्ट्रिय महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ । पहिलो पटक विराटनगरमा अन्तराष्ट्रिय स्तरको फुटवल प्रतियोगिता आयोजना भईरहँदा घरेलु टिमलाई हौसला र माया समर्थकको बाक्लो उपस्थित रहेको थियो । �. . .


महिला साफ : उच्च गोलकर्ताको अवार्ड नेपालकी सावित्रा भण्डारीसँगै भारतकी इन्दुमतिलाई

 विराटनगर,८ चैत । महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाललाई ३–१ गोल अन्तरले हराउँदै भारतले पाँचौ पटक उपाधि जित्यो । साफमा आफ्नो एकछत्र राज गर्ने क्रममा भारतले चार पटक फाइनलमा नेपाललाई नै पराजित गरिसकेको छ । तियोगितामा फाइनल खेलको मोस्ट भ्यालुएभल प्लेयरको अवार्ड भारतकी डालिमा छिब्बरले पाइन् । उनल�. . .


विराटनगरकाे म्याक्स अस्पताल फलोअप : अस्पतालले राजनीतिक दवाबमा मृत्युकाे बिषय मिलायाे

बिराटनगर, ८ चैत । बिराटनगरको महेन्द्र चौकमा रहेको म्याक्स अस्पतालको लापरबाहीले गर्दा धरान छाताचौक नयाँ बजारका मो.मक्सुदको गएराती ज्यान गएकाे घटना राजनीति दवावमा मिलाईएकाे छ । मुटुको समस्या भएका मक्सुदलाई  राती नै एम्बुलेन्सको मिलेमतोमा अस्पताल  पर्याइएको थियो । घटना बाहिर आए पश्चात् आफन्तले अस्प�. . .