उर्लाबारी असार १९ गते । नारी जागरण केन्द्र मोरङ, उर्लाबारीले एक दिने पाठेघर सम्बन्धी निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । नोबेल मेडिकल कलेज बिराटनगरको प्राविधिक एवं भौतिक सहयोगमा असार २० गते आईतवार शिविरको आयोजना गर्न लागेको हो । अरनिको हस्पिटल उर्लाबारीको हाताभित्र हुने शिविरमा महि�. . .
उर्लाबारी, १९ असार÷अन्तरजातीय विवाह गर्ने पाँच जोडीलाई शनिबार मोरङको उर्लाबारीमा सम्मान गरिएको छ । दलीय समन्वय नगर समिति उर्लाबारीले आयोजना गरेको ‘छुवाछुत मुक्त समाज निर्माणका लागि जनचेतना सम्बन्धि हाम्रो अभियान’ विषयक अन्तरक्रिया कार्यक्रममा अन्तरजातीय जोडीलाई सम्मान गरिएको हो । उर्लाबार�. . .
बिराटनगर असार २० सिटी सफारी र रिक्साको बिबादको बिषय झन ठुलो हुँदै गएको छ । सिटी सफारी सञ्चालमा आएपछि रिक्सा र टेम्पो व्यवसायीसँग विवाद सिर्जना भएको छ भने स्पष्ट नीति नहुँदा सिटी सफारीको व्यवस्थापनमा समेत समस्या भएको छ । सिटी सफारी नगरपालिका वा उपमहानगरपालिकाको सिफारिस लिएर यातायात व्यवस्था कार्या. . .
विराटनगर १९ असार । नेपाली कांग्रेस र नेकपा एमालेले आआफ्ना सभासदलाई प्रमुख अतिथि बनाउनुपर्ने भन्दै झगडा गरेपछि खोटाङको दिक्तेल नगरपालिका खुला दिसामुक्त घोषणा कार्यक्रम स्थगित गरिएको छ । एमालेले आफ्नो पार्टीबाट विजयी सभासद्लाई प्रमुख अतिथिका रुपमा ल्याउन नपाएपछि घोषणा कार्यक्रम स्थगित गरिएको नगर �. . .
विराटनगर १९ असार । मोरङ र सुनसरी जिल्लामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मोरङ डंग्राहा ५ बस्ने अध्यलाल सरदारको ३५ वर्ष की इसरा देवी सरदार र सुनसरी रामधुनी–भासि नगरपालिका ३ का ६२ वर्षिय गजेन्द्र राईको करेन्ट लागेर हिजो सांझ मृत्यु भएको छ । सरदारलाई हिजो सांझ साढे ७ बजेतिर बिधुतको तारमा सुकाए�. . .
विराटनगर १९ असार । बर्षौदेखि सफा नगरिएका साबिक हासपोसा गाबिस हाल इटहरी उपमहानगरपालिकाका खोला नालाहरु पुर्ण रुपमा सरसफाइ गरिने भएको छ । बजार ब्यावस्थापन समिति तरहराले आज तरहरामा आयोजना गरेको खोला नाला सरसफाइ तथा प्रर्बदन कार्यक्रममा खोलानालाहरु पुर्ण रुपमा सरसफाइ गरिने सर्बपक्षिय प्रतिबद्धता सम�. . .
विराटनगर १९ असार । वर्षा याम सुरुभए संगै मोरङ मधुमल्ला गाबिसको दक्षिणी क्षेत्रका बासिन्दा रातभर जाग्रम बस्न थालेका छन । आकाश गडगडाएर पानी पर्न थालेपछी गाँउमा बाढी पस्ने डरले रातभर रातभर जाग्रम बस्ने गरेका हुन । गत असार १५ गते मंलबार नुनसरी खोलामा आएको बाढीले बक्राहा खोलाको बाँध भत्काएर गाउमा पसे�. . .
विराटनगर १९ असार महिलाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले ट्रेड युनियक कांग्रेस मोरङले विराटनगरमा तिन महिने सिपमुलक तालिमको आयोजना गर्ने भएको छ । जापान इन्टर नेसनल लेबर फाउण्डेशन जिलाफको सहयोगमा ट्रेड युनियनले आगामी अगष्ट देखि तिन महिने तालिम सुरु गर्ने जनाएको छ । तालिमका लागि सहभागि छनौट गर�. . .
विराटनगर १९ असार । विदेशी पर्यटकको ओईरो लाग्ने हिमाली जिल्ला ताप्लेजुङको सदरमुकाम फुङलिङ वैशाख दोश्रो हप्तादेखि सुनसान बनेको छ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा र कुम्भकर्ण हिमालको काखमा अविस्थित सो जिल्ला पर्यटकीय मौसममा पनि पर्यटकबिहीन बनेको छ । विदेशी पर्यटकको प्रवेशमा रोक लगाईएको ओ�. . .
प्रेम देवान विराटनगर १८ असार । ‘स्वास्थ मानसिकताका लागि स्वस्थ शरीर’, स्वस्थ शरीरका लागि शारीरिक व्यायाम भन्ने मूल नाराका साथ पन्ध्रौं मिस्टर नेपाल शारिरिक सुगठन प्रतियोगिता विराटनगरमा हुनेभएको छ । नेपाल बडी विल्डिङ तथा फिटनेश संघ मोरङले आज विराटनगरमा पत्रकार सम्मेलन गरी मिस्टर नेपाल प्रतियोगित�. . .
बिराटनगर असार १९ श्री सयपत्री महिला सेवा केन्द्रद्वारा आयोजित जेष्ठ नागरिक सम्मान तथा सचेतना कार्यक्रम मोरङको थलाहा गाविसमा सम्पन्न भएको छ । जिल्ला विकास समिति मोरङको समन्वयमा भएको सो कार्यक्रममा १८ जना एकल महिला तथा जेष्ठ नागरिकलाई दोसल्ला अढाएर सम्मान गर्नुका साथै टर्चलाईट, ग्लुकोज, हर्लिक्स तथ. . .
बिराटनगर असार १९ पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने छोटो बाटो बीपी राजमार्ग (बर्दिबास-सिन्धुली–बनेपा) को निर्माणसँगै सिन्धुलीलगायत मध्यपहाडी जिल्लामा विकासका नयाँ सम्भावनाहरू खुल्न थालेका छन्। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ । सडकले ती जिल्लामा कृषि, अर्थतन्त्र, स्वास्थ्य, शिक्षा, रोजगारका . . .