झापा, १ असार । झापाको शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत २८ वर्षीया एक डाक्टरको निधन भएको छ। आमासयको क्यान्सरबाट ग्रसित डाक्टर सुशीला यादवको उपचारका क्रममा निधन भएको हो। उनको झापास्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको थियो। झापा शनिश्चरे नै घर भएकी डा यादवको आइतबार बिहान उनको निधन भएको. . .
विराटनगर,१ असार । प्रदेश सरकारले कर्मचारीको तलव बृद्धी गरेको छ । राष्ट्रसेवक कर्मचारीको मनोवल उच्च राखी कार्य सम्पादनको स्तर वृद्धि गर्न र जनसेवा प्रति समर्पित वनाउन संघीय बजेटमा व्यवस्था भए बमोजिम नै प्रदेश तथा स्थानीय तहमा कार्यरत राजपत्रांकित तहको कर्मचारीहरुका लागि शुरु तलवमानमा १८ प्रतिशत र �. . .
विराटनगर, १ असार । प्रदेश नम्बर–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङवोले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि आइतबार प्रदेशसभामा रु ४२ अर्ब २० करोड चार लाख १२ हजार बजेट विनियोजन गरेको सदनलाई जानकारी दिएका छन् । कुल विनियोजनमध्ये चालूतर्फ रु १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार अर्थात् ४३.९ प्रत�. . .
विराटनगर, १ असार । विराटनगरका होटलमा लगानी बढेको छ । पुराना होटल संचालकहरुले बजारमा प्रतिस्पर्धिको रुपमा अन्य होटलहरु आएपछि लगानी बढाएका हुन् । विराटनगरको पुराना चलेका होटलहरु होटल स्टर्न स्टार, होटल स्वागतम लगायतका ठुला होटलहरुले समेत लगानी बढाएर सेवा सुबिधा समेत बढाएको जनाएका छन् । होटन स्वागतम. . .
लहान असार १ , सिरहाको बरियारपट्टीबाट प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ बरियारपट्टी गाउँपालिका–३ स्थित हवल्दारचोकबाट लागुऔषधसहित सिरहाको लहान नगरपालिका–२ निवासी ३१ वर्षीय सञ्जयकुमार महतो, लहान गरपालिका–८ निव�. . .
चाँदनी हमाल काठमाडौँ, असार १ गते । नेपालमा मनसुन आइपुग्न ढिलाइ हुँदा गर्मी व्यापक बढेको छ । सोमालिया आसपास बन्ने मनसुनी बादल बंगालको खाडीसम्म विकसित हुँदै आए पनि नेपाल पसिसकेको छैन । “मनसुनको बादल बंगालको खाडीसम्म सिर्जना भएपनि त्यो बढोत्तरी हुँदै नेपाल आउन सकेको छैन,” मौसमविद गंगा नगरकोटीले भन्नु�. . .
झापा, १ असार। शान्तिनगर झापाको बुद्धशान्ति गाउँपालिकामा एक ब्यक्तिको मृत्यु भएपछि, अन्तिम संस्कार कसले गर्ने भन्नेमा केही समय अन्योल भयो । बाबु–आमा इसाई धर्मावलम्बी, जेठा र कान्छा छोराका परिवार हिन्दू । भारतको सिक्किममा रहेका जेठा छोरा भाइको निधनमा आउन सकेनन् । मृतकका छोरा नरहेको र दुई छोरीहरु नावा. . .
र्ईटहरी,१ असार। एरिना प्रिमियर लिग (एपिएल)को पहिलो दिनको खेलमा बेलबारीलाइ २४ रनले पराजित गर्दै बिराटनगर बिजयी भएको छ । एरिना टेलिभिजनको आयोजनामा इटहरीमा जारी रात्रीकालिन क्रिकेट लिगको पहिलो खेलमा टस हारेर सुरुमा ब्याटिङ गरेको बिराटनगरले १२ ओभरमा ७ विकेट गुमाउदै १०६ रन बनायो । जसका लागि राजन मगरले १�. . .
काठमाडौँ, १ असार । – नागार्जुनकी ३६ वर्षीया महिलााले चीनको हेनान प्रान्तका ५६ वर्षीय पुरुषसँग विवाह गरिन् । दुवै जनाले मंसिर ८ गमा काठमाडौँ जिल्ला अदालतमा दर्ता विवाहका लागि निवेदन दिए । सबै कानूती प्रक्रिया पुगेकाले निवेदन स्वीकृत भयो । – न्युयोर्क बस्ने ६५ वर्षका पुरुषसँग खोटाङकी ३३ वर्षीया यु. . .
एजेन्सी, १ असार। भारतको अन्तरिक्ष एजेन्सीले यसै वर्षको आगामी सेप्टेम्बरमा पहिलोपटक चन्द्रमामा अवतरण गराइने जानकारी दिएको छ । यसरी सबैभन्दा पछिल्लो अन्तरिक्ष मिसन चन्द्रयान–२ ले भारतलाई चन्द्रमामा यान अवतरण गराउने विश्वको चौथो राष्ट्र बनाउने अपेक्षा गरिएको हो । चन्द्रमा र मंगल ग्रहबारे अधिक जानक. . .
विराटनगर, १ असार । बैंक अफ काठमाण्डूले विराटनगरमा एक्स्टेन्शन काउन्टर सञ्चालनमा ल्याएको छ । नोबेल मेडिकल कलेज, विराटनगरबाट बैंकले उक्त सेवा थालनी गरेको हो । काउन्टरको उद्घाटन डा. राजेश नेपालले गरेका थिए ।. . .
विराटनगर, ३२ जेठ । विराट व्यापार संघको अध्यक्षमा सुजन थापा निर्विरोध निर्वाचित भएका छन् । यस अघि महासचिव रहेका थापा निर्बिरोध अध्यक्षमा निर्वाचित भएका हुन् । विराटनगरमा सम्पन्न भएको विराट व्यापार संघको १० औं साधारण सभाबाट थापा निर्विरोध निर्वाचित भए । त्यस्तै वरिष्ठ उपाध्यक्षमा जितेन्द्र गोल्छा, �. . .