समाचार

विराटनगरको एभरेष्ट स्कुलको भवन बंगलादेशी कम्पनीबाट निर्माण, राजदुतद्वारा निरिक्षण

विराटनगर, ४ जेठ । बंगलादेशकी राजदुत फास्फी विन्ते आम्सले बंगलादेशको आर्थिक बृद्धिबाट नेपालले पनि शिक्षा लिन सक्ने बताएकी छिन् । बंगलादेशले हाँसिल गरेको आर्थिक बृद्धिदर उत्साहजनक रहेको बताउँदै ८ प्रतिशत आर्थिक बृद्धिदर हाँसिल गरेको सुनाईन् । शनिबार विराटनगरको एभरेष्ट एजुकेशन फाउण्डेशन प्रालिले �. . .


सप्तरीमा अज्ञात समुहले गाउँपालिका अध्यक्षकोे घरमा बम राखेपछि ..

राजविराज, जेठ ४  गते ।  अज्ञात समूहले सप्तरीको बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा गए राति प्रेसर कुकर बम विष्फोट गराएको छ । सो समूहले अध्यक्ष गोइतको घरसँगैको प्रतिक्षालयमा बम विष्फोट गराएको प्रहरी नायब उपरीक्षक भावेश रिमाललले जानकारी दिनुभयो । बम विष्फोटनबाट प्रतिक्षालयमा रहेको ट�. . .


माैसम: बेलुका मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना

काठमाण्डाै, ४ जेठ ।  पश्चिमी क्षेत्रको मौसम बिहानैदेखि बदली भई केही ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् । अरु ठाउँको मौसम भने सफा छ । पश्चिमी न्यूनचापीय प्रणालीको असरले पश्चिमी क्षेत्रको मौसम बिहानैदेखि बदली भई केही ठाउँमा पानी परिरहेको मौसमविद् सुवास रिमालले जानकारी दिए । उनका अनुसार आज पश�. . .


किराँत धर्मालम्वीहरुको महान् पर्व उभौली शुरु, विराटनगरमा यस्तो तयारी

प्रेम देवान विराटनगर ४ जेठ । किरात धर्मालम्वीहरुको महान पर्व साकेला उभौली पर्व आजबाट सुरु भएको छ । किराँत समूदायले अन्नबाली लगाउन सुरु गर्ने तथा लगाएका अन्न बालीमा चराचुरुङ्गी , किरा फट्याङ्ग्रा नलागोस् भनेर विधिवत् रुपमा पुजा पाठ गरी आज देखी एक महिनाको दिनलाई विशेष रुपमा मनाउने गर्दछन् । परम्पराअ�. . .


प्रेस युनियन मोरङका तीन पुरस्कार घोषणा

विराटनगर, ४  जेठ । नेपाल प्रेस युनियन मोरङले पत्रकारितासंग सम्बन्धित तीनवटा पुरस्कारको घोषणा गरेको छ । युनियनको शुत्रबार विराटनगरमा बसेको पुरस्कार छनौट समितिको बैठकले ती पुरस्कार पत्रकारितामा सक्रिय तीनजनालई समपर्ण गर्ने निर्णय गरेको हो । रमाप्रसाद–मायादेवी रिजाल पुरस्कार न्यूसृष्टि दैनिकका प�. . .


विराटनगरको लर्डबुद्ध निकेतनमा बालक्लब अध्यक्षको निर्वाचन

विराटनगर, ४ जेठ । विराटनगर–२ स्थित लर्डबुद्ध निकेतन विद्यालयमामा रहेको बालक्लव अध्यक्षको लागि निर्वाचन सम्पन्न भएको छ । विभिन्न ६ वटा बालक्लव अध्यक्षको लागि बिद्यालयमा निर्वाचन भएको हो । कक्षा ३ देखि कक्षा १० सम्मका विद्यार्थीहरूले मतदान गरेको स्कूलका प्रिन्सिपल डिके प्रधानले बताए । विद्यार्थीह�. . .


चेतना संरक्षण प्रतिष्ठानमा कवि उमेश लुइँटेलको एकल कविता वाचन

विराटनगर, ४ जेठ । चेतना संरक्षण प्रतिष्ठानको आयोजनामा कवि उमेश लुइँटेलको एकल कविता वाचन सम्पन्न भएको छ । मकालु टेलिभिजनको सभाहलमा भएको कार्यक्रममा लुइँटेलले विभिन्न शीर्षकका ६ वटा कविता वाचन गरेका थिए । प्रतिष्ठानको ३५ औं शृंखलाका रुपमा आयोजित कार्यक्रममा लुइँटेलले समसामयिक विषयलाई आधार बनाएर ल�. . .


प्रदेश १ को बृहत्तर विकासका लागि डेढ खर्ब लगानीको तयारी, फाईदा विराटनगरलाई

विराटनगर, ४ जेठ । प्रदेश नम्बर १ अन्तरगत मुख्य शहरको वृहत्तर विकासको लागि एशियाली विकास बैकले डेढ खर्व रुपैया लगानी गर्ने भएको छ । आगामी तीन बर्ष भित्रै आयोजना सुरु गर्ने गरि वैकले लगानी गर्न लागेको हो । बैकले लगानी गर्ने सुनिश्चितता देखाएपछि भौतिक पूर्वाधार मन्त्रालयले हालै काठमाडौमा सरोकारबाला स�. . .


नेपाल मिडिया काउन्सिल कानून संशोधन सम्वन्धि विधेयक फिर्तालिनु पर्छ : गच्छदार

विराटनगर, ४ जेठ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले संसदमा दर्ता गरेको नेपाल मिडिया काउन्सिल कानून संशोधन सम्वन्धि विधेयक फिर्तालिनु पर्ने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै उनले संचारमाध्यमले के लेख्ने के नलेख्ने आफैले विचार पु¥याउनुपर्ने बताउँदै�. . .


पुर्बाञ्चल विश्वविद्यालय सुधार्न सकस, विश्वविद्यालयको शाख बढाउन सरोकारवालाकाे सुझाव

विराटनगर, ४ जेठ । पूर्वाञ्चल विश्वविद्यालयको अवस्था सुधारोन्मुख भएकाले शाख बढाउन सरोकारवालाहरुले सुझाव दिएका छन् । पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघले विराटनगरमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्ष कृष्णप्रसाद पोखरेलले पूर्वाञ्चल. . .


बिराटनगरको इडुमार्कमा सिम्याटको अभिमुखिकरण कार्यक्रम सम्पन्न

बिराटनगर जेठ ४, बिराटनगरमा सिम्याट पढाई हुने इडुमार्क बिराटनगरले सिम्याटको अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा ८७ जना बिध्यार्थीको सहभागिता रहेको थियो। + २ पछि त्रिभुवन बिश्वबिद्धालय अन्तरगत ब्यवस्थापन संकायमा स्नातक पढ्न प्रतिस्पर्धा गरेर भर्ना हुनलाई लिने सिम्याट कक्षाको. . .


अमेरिकामा बिपतमा परेका सलकपुरका बिजयको लागि इन्टरनेटबाट सहयोग जुट्दै

  अमेरिकाको डेस प्लेन्स इलिनोइस शिकागो निवासी बिजय प्रसाद रेग्मीको सहयोगका लागि संसार भरिबाट मानिसहरु अनलाईनको माध्यमबाट एकजुट हुन थालेका छन् ।हृदयघातका कारण आधा शरिर प्यारालाइज र दुबै किड्नी फेल भएको भनिएका बिजय प्रसाद रेग्मीको उपचारका लागि इन्टरनेटबाट सहयोग संकलन गर्ने वेबसाइट गो फण्ड मि डटक�. . .