विराटनगर, १५ बैशाख । बृहद विराट क्षेत्रको ब्यवस्था गर्न बनेको बिधेयक सर्बसम्मत रुपमा संशोधन सहित पारित भएको छ । आईतवार बसेको प्रदेश सभा बैठकले बिधेयकलाई सर्बसम्मत रुपमा पारित गरेको हो । प्रदेश १ को विकासलाई गुरुयोजनाको रुपमा विकास गर्नलागि ल्याईएको बिधेयकमा १६ जना सांसदले शंसोधन प्रस्ताव दर्ता गर. . .
विराटनगर, १५ बैशाख । प्रदेश सभा सचिवालयले प्रदेशको नाम र स्थायी राजधानीको लागि प्रस्ताव आब्हान गरेको छ। आईतवार बसेको प्रदेश सभा बैठकमा सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश सभा सचिवालयलाई प्रदेशको स्थायी राजधानी र नामको प्रस्ताव राख्ने प्रस्ताव आब्हान गर्न दिर्नेशन दिएका हुन् । प्रदेश सभा सचिवालय. . .
खोटाङ, वैशाख १५ गते । खोटाङको रावावेशी गाउँपालिका-३ लेखर्कमा शनिवार चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । बेलुका पौने ७ बजे बर्षासंगै खसेको चट्याङ लागेर सोही स्थान बस्ने बर्ष ४५ की कमला श्रेष्ठ गम्भीर घाईते भई उपचारको लागी स्वास्थ्य चौकी लामिडाँडा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार�. . .
सुनसरी, वैशाख १५ । सुनसरीको ईटहरी उप-महानगरपालिका-१६ कान्छी चोक स्थित जाल्पा पेट्रोल पम्प नजिकबाट प्रहरीले शनिवार ८ जना जुवाडेलाई पक्राउ गरेको छ । स्थानीय दुर्गा प्रसाद कोइरालाको घरमा तास खेलाई रहेको भन्ने गोप्य सूचनाको आधारमा अपरान्ह सवा ४ बजे कोइराला सहित सोही स्थान बस्ने राम बहादुर धिमाल, बिदुर �. . .
विर्तामोड , वैशाख १५ गते । मोटो रकम असुलेर भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिने गिरोह झापामा सक्रिय रहेको पाइएको छ । गृह मन्त्रालयले जन्मसिद्धका छोराछोरीलाई वंशजको आधारमा नागरिकता दिन परिपत्र गरे यता गैर नेपाली नागरिकले स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय नागरिकलाई रकम ख�. . .
राजविराज, वैशाख १५ गते । हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर सप्तरी बोदेबर्साइनको सोनापुरमा आज एक वद्धको मृत्यु भएको छ । बोदेबर्साइनका नगरपालिका–८ सोनापुर बस्ने अन्दाजी ६० वर्षीयको मोहन साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । आफ्नै खेतमा काम गरिरहेका बेला हावाहुरी र वर्षा�. . .
विराटनगर १५ बैशाख । धनकुटाको सहिदभूमि गाउँपालिकामा १४ बर्षीय छोराले आफ्नै बाबुको हत्या गरेका छन् । सहिदभूमि गाउँपालिका ४ पिप्लेका बिज्ञान राईले कोदालोको पासोले हानेर ४७ बर्षीय बाबु इन्द्रप्रसाद राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । सामान्य बिषयमा वावुले बिज्ञानलाई शनिबार �. . .
इलाम, वैशाख १५ गते । विसं १९२० देखि सुरु भएको चियाखेतीमा देखिएको समस्या पछिल्लो समयमा चुलिँदै गएको छ । चिया क्षेत्र हेर्नका लागि गठन भएको चिया तथा कफी विकास बोर्डले वैशाख १५ मा २३औँ चिया दिवस मनाउने तयारी गरिरहेका बेला चियामा देखिएको समस्या भने बढ्दो छ । चिया निर्यात तथा बजारीकरणका लागि नेपाली चियाको. . .
सिरहा, १५ बैशाख । प्रदेश २ सरकारले करोडौं रुपैयाँ खर्च गरी ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान सञ्चालन गरेको छ। तर प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले नै अभियानको खिल्ली उडाउँदै एक दलित बालिकाको विवाह गराएका छन्। मण्डल राजपाबाट मन्त्री भएका हुन्। केही महिनायता प्रहरीले . . .
झापा, १५ बैशाख । रकम लिएर भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिने गिरोह झापामा सक्रिय रहेको पाइएको छ । गृह मन्त्रालयले जन्मसिद्धको छोराछोरीलाई बंशजको आधारमा नागरिकता दिन परिपत्र गरेयता गैरनेपाली नागरिकले स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय नागरिकलाई प्रभावमा पारी कागजात मि�. . .
बुुटवल, १५ बैशाख । रूपन्देहीको शुद्धोधन गाउँपालिकामा गैरदलित समुदायले विवाह भोजमा सहभागी नभई जातीय भेदभाव गरेको घटना मिलापत्र भएको छ। दक्षिणा दिएर भोज नखाई फर्केका कथित ठूला जातिका मानिसले पीडित परिवारसँग माफी माग्दै सामूहिक भोज गर्ने सम्झौता गरेपछि विवाद टुंगिएको हो। यही वैशाख ५ गते शुद्धोधन गा. . .
बेलबारी, १५ बैशाख । मोरङको बेलबारीमा भएको प्रथम वडा नं. ३ टोल कप फुटबल प्रतियोगितामा अन्तरगतकाे फाइनल खेलमा सहकारी भगवती टोललाई पराजित गर्दै सुन्दर टोल विकास संस्था विजयी भएको छ । बेलबारी रङ्गशालामा भएको खेलमा भगवती सहकारी संयुक्त टोल विकास संस्थालाई सुन्दर टोल विकास संस्थाले १–० गोलको अन्तरले परा�. . .